Sunday, 19th November, 2017
वि.स.
http://bikaskhabar.com/public/images/users/PPG-1486028725.jpg

पुस्कल गोले सागर

फाखेल मकवानपुर

[email protected]

Indra-1506080510.jpg
ईन्द्रसरोवर मत्स्य व्यवसायी संघको आठौं तथा इन्द्रसरोवर कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा मार्खुमा सम्पन्न भएको छ । ईन्द्रसरोवर मत्स्य व्यवसायी संघको भगिनी संस्थाको रुपमा रहेको ईन्द्रसरोवर कृषि सहकारी संस्थाको समेत एकसाथ साधारणसभा गरिएको हो । ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा लामाले इन्द्रसरोवर ताललाई सबैले हेर्न...
download-1504236828.jpg
दशौ पुस्तकालय दिवस को अवसरमा आयोजना भएको इनद्रसरोवर गाउँपालिकामा माविस्तरीय निबन्ध प्रतियोगिता भएको छ । प्रतियोगितामा बत्सला देबी माबी सिस्नेरीका सुमन भ्लोन प्रथम भएकाछन् । त्यस्तै महाचुनी माबी फाखेलकी साम्रीका कार्की दोस्रो र पञ्चकन्या माविकी पुर्णिमा गोले तेस्रो भइन् । प्रतियोगितामा सरस्वती बालबोधनी माविकी निशा मगर तृतीय भइन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र...
Markhu-1503238735.jpg
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा जेष्ठ नागरिक सम्मान तथा वडा नागरिक मञ्चका संयोजकहरूको सम्मान सहित बिदाइ गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा एक समारोहकाबीच ४ भाद्रमा कार्यक्रम भएको हो । वडा नम्बर १ का वडा अध्यक्ष जमानसिं वाइबाको सभाध्यक्षतामा भएको कार्यक्रको अतिथि गाउँपालिका अध्यक्ष जीवन लामा रहेका थिए । कार्यक्रमका सहभागीहरुलाई सीता श्रेष्ठले...
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सुकौरा गाउँकी सगिता घिसिङ २५ जेठदेखि हराएकी भएकी छिन् । सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया घिसिङ २५ जेठ बिहिवार बिहानदेखि ललितपुरको ग्वार्को चोकबाट हराएकी उनको बाबु बाबुराम घिसिङले बताएकाछन् । अन्दाजी ४ फिट ६ ईन्च अग्ली घिसिङ गहुँ गोरो छिन भने जिउडाल पातली छिन् । संगीता बाबु बाबुराम घिसिङ र आमा सुकुमायाकी ८...
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले र्इन्द्रसरोवर गाउँपालिकालाई नेपालको पहिलो बालमैत्री गाउँपालिका घोषणाका लागि लाग्न मातहतका कर्मचारीलाई आग्रह गरेका छन् । राज्यले बालमैत्री अबधारणालार्इ अबलम्वन गरिरहेको बेला राज्यपुनर्संरचाना पश्चात बनेको इन्द्रसरोवर गाउँपालिकालाइ नेपालकै नमुना र पहिलो गाउँपालिका बनाउने योजना रहेको उनले बताए । उनले...
nirwachan-aayog-1494784461.jpg
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नारा जुलुस भएको छ । स्थानीय तह निर्वाचनको मतदान भए पश्चात् मत गणना भोलि १ जेठमा हुने भएपछि अहिलेबाट गणना थाल्नुपर्ने माग सहित नारा जुलुस भएको हो । अहिले मतगणना स्थल इन्द्रसरोवर गाउँपालिका कार्यालय अगाडि नाराबाजी भइरहेको छ । ...
images-(1)-1492968549.jpg
मकवानपुरको इन्द्रसरोवर ४ र ५ मा क्रियाशील गाउँ बाल संरक्षण समितिले १० वैशाखमा बाल बिबाह गर्न लागेका दुई बाल बालिका र तिनको अभिभावकलाई सम्झाउने काम गरेका छन । गाउँ बाल संरक्षण समितिका सह सचिब पुस्कल गोले सागर र बाल मैत्री स्थानिय शासन समितिका सचिब हिरालाल बलामीको संयुक्त टोलीले काठमाडौ जिल्ला नागार्जुन नगरपालिका सितापाइलामा डेरा गरि बस्ने इन्द्रसरोवर ५ कि १३ बर्षकि बिपना...
sima-chok-1487482499.jpg
हेटौंडामा सडक फराकिलो बनाउने कार्य हेटौडाको बुद्धचोकबाट ८ फागुनबाट शुरु भएको छ । सडक फराकिलो पार्न कार्यमा अवरोध हुन सक्ने भन्दै मुख्य वजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचानलन गरिएको छ । हेर्नुहोस् भिडियो: ...
Jevan-Cov-1486652964.jpg
मकवानपुरको फाखेल गाउँ बिकास समिति वडा नं ५ स्थित श्री मञ्जु श्री जन आधारभुत विद्यालयको वार्षिक अभिभावक भेला २७ माघमा सम्पन्न भएको छ । सरस्वती बालबोधनी मार्खु स्रोत केन्द्रका स्रोत व्यक्ती ज्ञानेन्द्र दाहालको प्रमुख आतिथ्यता भेलाले जीवन लामा अध्यक्षतामा नौ सदस्यीय नयाँ व्यवस्थापन समिति सर्वसम्मत रुपमा गठन गरेको हो । नव गठित समितिमा अध्यक्ष लामा सहित सदस्यहरू रमेश वाइबा,...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg