Tuesday, 28th March, 2017
default.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

Bharatp-1490601896.jpg
मकवानपुरको थाहानगर स्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा भरत गोपाली मनोनयन भएकाछन् । गोपालीलाई २०७३ फागुन ३ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले अध्यक्षमा मनोनयन गरेको हो ।  मनोनयन पत्रमा गोपालीको कार्यकाल तीनवर्ष हुने उल्लेख गरिएको छ । यसअघि गाविस रहँदा स्वास्थ्य केन्द्र रहेको स्थानीय निकायको प्रमुख अध्यक्ष रहँदै आएको थियो ।  अध्यक्षमा मनोनयन भएका गोपाली पालुङ जेसीजका पूर्व अध्यक्ष, लायन्स क्लव अफ धादिङ पिस खानीखोलाका...
Aacharya000-1490549253.jpg
मकवानपुरको थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आएका छन् । स्थानीय तह पुर्नसंरचना भए पश्चात् थाहामा पर्यटन विभागबाट सरुवा भई जीवन प्रसाद आचार्य कार्यकारी अधिकृतको रुपमा आएका हुन् । थाहामा सेवारत् कार्यकारी अधिकृत भिम बहादुर परियार १० महिना पछि बागमती गाउँपालिकामा सरुवा भएपछि आचार्य कार्यालय प्रमुखको रुपमा आएका हुन् । पुर्नसंरचनासंगै थाहामा नेपाल सरकारले उपसचिवको दरबन्दी तोकेको छ । आचार्य उपसचिव बढुवा संभाव्य सूचीका नेपाल सरकारको अधिकृत...
Bishnu-Meyar-1490540078.jpg
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा विष्णुप्रसाद ढकाल चयन भएका छन् । मुलुक पुर्नसंरचना भए पश्चात् एमालेले पनि नयाँ संरचनामा कमिटि बनाएको हो । नेकपा एमालेको थाहानगरको थानाबजारमा भएको वृहत्त थाहानगर भेलाले ढकाललाई अध्यक्षमा चयन गरेको हो । ढकाल थाहानगरको मेयर पदका लागि चर्चामा रहेका व्यक्ति पनि हुन् ।  भेलाले बुद्धरत्न मानन्धर सहसंयोजकमा चयन भएका छन् । त्यसैगरी यसअघि क्षत्रिय कमिटिमा रहेका थाहानगर सम्पूर्ण पदाअधिकारीहरु, साविकका गाउँ तथा वडा...
Training-1490105943.jpg
सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चले मकवानपुरको थाहामा स्थानीय स्तरको विपद व्यवस्थापन योजना निर्माणसम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।  चैत ७ गते सोमबारबाट शुरु भएको तालिममा थाहानगरका राजनीतिक दल, वडा नागरिक मञ्च, सामाजिक परिचालक, महिला सञ्जाल, अपाङ्गता संजाल, सुरक्षा निकाय, रेडक्रस लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।  सहभागीहरुलाई सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चका अध्यक्ष मणिप्रसाद...
Tistung-1489669082.jpg
पुर्नसंरचना पश्चात् मकवानपुरको थाहा नगरपालिकामा गाभिएका थप दुई गाविसमा संयुक्त वडा सेवा केन्द्र विस्तार गरिएको छ । जिल्लाको चित्लाङ र टिष्टुङमा स्थापना गरिएको संयुक्त वडा सेवा केन्द्रको ३ चैत्रमा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले उद्घाटन गरेका हुन् । थाहा नगरपालिकाको चित्लाङमा ९ र १० तथा टिष्टुङमा ११ र १२ नम्बर वडाको संयुक्त कार्यालय संचालनमा ल्याइएको हो । अहिलेलाई साविकको गाविस भवनमा संयुक्त वडा सेवा केन्द्र स्थापना गरिएको छ...
मकवानपुरको आग्रा ५ गैरीगाउँका २५ परिवारले घरघरबाट रकम जुटाएर सडक बनाएका छन् । गैरीगाउँको लाँकुरीबोटबाट शुरु गरिएको झण्डै दुई किलोमिटर सडक फागुन ३० गतेबाट सञ्चालनमा आएको छ ।  पहिलो पटक स्थानीय चन्द्रबहादुर लामाले गाडी लगेर उक्त सडकको उद्घाटन गरिएको उपभोक्ता समितिका अध्यक्ष बीरबहादुर गोलेले बताए । उनका अनुसार  झण्डै आठ लाखको लगानीमा बाटो निर्माण गरिएको हो ।  उक्त बाटो आग्रा ५ को तल्लो सल्ले सडकमा जोडिने छ ।   ...
Devraj-1489421152.jpg
पत्रकारितामा स्नातकोत्तर हेटौडाका देवराज पन्त शब्द चयनमा विशेष ध्यान दिन्छन् । ट्राफिक प्रहरीले ठाउँठाउँमा दुर्घटनाग्रस्त क्षेत्र भनेर साइनबोर्ड राखेको देखेपछि उनले फेसबुकमा लेखे— ट्राफिक प्रहरी ज्यु ?  दुर्घटनाग्रस्त क्षेत्र हो कि दुर्घटना सम्भावित क्षेत्र हो ? किन त भन्ने विकासखबर डट कमको प्रश्नमा पन्तले भने - "कुनै सवारी दुर्घटनामा परेपछि त्यस्तो सवारीलाई दुर्घटनाग्रस्त भनिन्छ जस्तै दुर्घटनाग्रस्त जहाज, दुर्घटनाग्रस्त रेल,...
Ek-Jana-Teacher-1488785041.gif
मकवानपुरको हाँडीखोला–७ स्थित चेपाङ प्रा.वि.को काठमाडौका केही संघ संस्थाले गरेको अध्ययन अवलोकनका क्रममा १ जना शिक्षकले मात्र विद्यालय चलाउन बाध्य भएको कुरा जानकारी प्राप्त भएको छ । कक्षा १ देखि ५ कक्षा सम्म पढाई हुने विद्यालयमा हाल चेपाङ जातिका १ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्र.अ. राजेन्द्र न्यौपानेले बताए । विद्यालयमा आज सम्म १ जना शिक्षकको भरमा कक्षा संचालन गर्नुपरेको गुनासो समेत न्यौपानेको छ । पूर्वाधारको समस्या त छँदैछ,...
Makwanpur-1488762898.jpg
स्थानीय तह पुर्नसंरचना आयोगले मकवनपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकालाई १२ वटा वडा कायम कायम गरेको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार थाहा नगरपालिकामा १२ वडा कायम गरिएको हो ।  थाहा नगरपालिकामा थाहानगर, आग्रा, चित्लाङ र टिष्टुङ गाविस थप गभएको छ । थपिएका गाविस सहित अब थाहा नगरपादिलकाको जनसंख्या ४१ हजार छ सय २३ रहेको छ पुगेको छ । अब नगरपालिकाको क्षेत्रफल एकसय ९१ दशमलव १२ वर्ग किलोमिटर भएको...


ताजा समाचार

हेटौडा १५ मा माओवादी केन्द्रको वडा सम्मेलन
हेटौडा उपमहानगरपालिका वडा न.ं १५ मा नेकपा (माओवादी केन्द्र) को वडा सम्मेलन आज सम्पन्न भएको छ ।   पार्टीका केन्द्रीय सल्लाहकार मन्तेसिंह योञ्जनको...
Np-mao-1490707252.gif
भीमफेदीको महिला जागृतिले मनायो १८औं स्थापना दिवस
मकवानपुरको महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमटिेड भीमफेदीको १८औं स्थापना दिवस वृहत्त समारोहकाबीच मनाइएको छ ।  महिला जागृति मकवानपुर...
vv-1490706048.jpg
अन्तक्र्रिया कार्यक्रम सम्पन्न
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा  उद्योग वाणिज्य संघको निर्वाचनको विषयमा केन्द्रित रही अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका...
17619157_1021105416090183-1490694802.jpg
गाँजा तस्कर र प्रहरी बीच मनहरीमा गोली हानाहान
पश्चिम मकवानपुरमा मनहरी गाउँपालिका वडा नंबर ६ सुनाचुरीमा प्रहरी र गाँजा तस्करीबीत गोलि हानाहान भएको छ । गाँजा तस्करको सूचना पाएपछि पक्राउ गर्न गएको...
इन्द्रसरोवर गाउँपालिका संयोजकमा डिके पुडासैनी
उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको भेलाले गाउँपालिकास्तरीय संगठन कमिटि गठन गरेको छ । इन्द्रसरोवर गाउँपालिकाका संयोजक डिके...
Indrasarobar-1490628630.jpg

लोकप्रिय समाचार

इन्द्रसरोवरमा दुर्घटना, सबैको अवस्था सामान्य
मकवानपुर थाहा नगरपालिकाको बज्रवाराहीबाट काठमाण्डौका लागि छुटेको यात्रुबहाक बस इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको   छ । १३ चैत्र...
Markhu-1490521471.jpg
पालुङ बहुमुखी क्याम्पसमा क्रान्तिकारी संयूक्त प्यानल विजयी
मकवानपुर स्थित पालुङ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु क्रान्तिकारी प्यानल विजयी भएको छ । फागुन १८ मा भएको निर्वाचनबाट...
DSC01203-1488367947.JPG
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा ढकाल 
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा विष्णुप्रसाद ढकाल चयन भएका छन् । मुलुक पुर्नसंरचना भए पश्चात् एमालेले पनि नयाँ संरचनामा कमिटि बनाएको हो । नेकपा...
Bishnu-Meyar-1490540078.jpg
पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा गोपाली मनोनयन
मकवानपुरको थाहानगर स्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा भरत गोपाली मनोनयन भएकाछन् । गोपालीलाई २०७३ फागुन ३ गतेको मन्त्रीस्तरीय...
Bharatp-1490601896.jpg
को हुन् थाहाका नयाँ कार्यालय प्रमुख ?
मकवानपुरको थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आएका छन् । स्थानीय तह पुर्नसंरचना भए पश्चात् थाहामा पर्यटन विभागबाट सरुवा भई जीवन प्रसाद आचार्य...
Aacharya000-1490549253.jpg