Friday, 24th November, 2017
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Kumari-1511445360.jpg
बाम गठबन्धनले मकवानपुरको उत्तरी इन्द्रसरोबर गाउँपालिका ४ फाखेलमा बिहीबार चुनावी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै मकवानपुर क्षेत्र नम्बर २(क) प्रदेश सभाका उम्मेदवार कुमारी मोक्तानले बाम गठबन्धनको जित पछि यस क्षेत्रमा विकासको लहर आउने दाबी गरिन् । राजनीतिक संघर्षका चरणहरु पुरा भएकाले अब विकासको लागि काम गर्ने दिन आएको भन्दै उनले त्यसको लागि बाम गठबन्धनको लागि दुई तिहाई...
Krishna-dahal-1511444504.jpg
वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले वामगठबन्धनको जितपछि नयाँ नेपाल निर्माण हुने बताए । ७ मंसिरमा मकवानपुरको वाग्मती गाउँपालिकाको बेतीनीमा भएको कार्यक्रममा बोल्दै दाहालले चुनाव अगाडि मात्र वामगठबन्धन हुने र चुनावपछि एउटै पार्टि हुने पनि उनले बताए । ‘ प्राविधिक कारणले मात्र अहिले छुट्टाछुट्टै पार्टिबाट चुनाव...
Banda-1511428488.jpg
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरेको स्पष्ट पारेको छ । विप्लव नेतृत्वको नेकपाले मंसीर १० गतेको चुनाव वहिस्कार गर्न मंसीर ८ गते नेपाल बन्द राखेको भन्ने हल्ला चलिरहेका बेला आफूहरुले कुनै बन्द आयोजना नगरेको सो पार्टीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बताएका छन् । नेता...
Baniya-jee-1511429389.jpg
पूर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफु प्रदेश नम्बर ३ को मुख्यमन्त्री बनेपछि गलत काम गर्ने सबैलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । स्टेट भिजन प्रा.लि.द्वारा संचालित तु खबर डटकमको आयोजनामा ७ मंसिरमा हेटौँडामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै...
Child-1511368583.jpg
थाहा नगरपालिकाको शिखरकोटमा ‘बाल अधिकार, बाल संरक्षण सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोग, थाहा नगरपालिकाको आयोजना तथा बाल कल्याण समाज मकवानपुरको समन्वयमा ६ मंसिरदेखि कार्यक्रम शुरु भएको हो । तालिकममा थाहा नगरपालिकाका झम्केश्वरी मावि, मत्स्यनारायण मावि तथा जनकल्याण माविका गरी २२ जना बालक्लबमा आवद्ध बालबालिकाको सहभागिता...
MK-POLICE-1511366541.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मनहरीबाट हात हतियार सहित विष्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवट बाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुरको मनहरी वडा नं। २ सिद्धकालि बस्ने ईमान बहादुर थिंङको घरमा हातहतियार तथा बिष्फोटक पदार्थ लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा निजको घरमा गई घर खानतलासी...
IMG_7641-1511364191.JPG
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा (ख) का उम्मेद्वार डोरमणी पौडेलले राप्रपाका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई आफुले गरेको काम देखाउन चुनौति दिएका छन् । ६ मंसिरमा हेटौँडाको वडा नम्बर ६ चुच्चेखोलामा भएको चुनावी सभामा बोल्दै पौडेलले थापालाई पटक पटक महत्वपूर्ण मन्त्रालाय सम्हाल्दा मकवानपुरको विकासको लागि गरेको पाँच वटा...
faparbari-1511363605.jpg
वामगठबन्धनको ६ मंसिरमा वाग्मती गाउँपालिकाको फापरबारीमा बिशाल चुनावी जनसभा सम्पन्न भएको छ । सभामा बोल्दै पूर्ब साँसद अनन्त पौडेलले देशलाई भ्रष्ट र कंगाल बनाउने मण्डले पछि काँग्रेस भएको बताएका छन् । देशमा भएका बिभिन्न बिकास निर्माणका योजना तथा धेरै उद्योगहरु बन्द गराउन काँग्रेस र मण्डलेको हात रहेको पौडेलको भनाई थियो । त्यसैगरी सभामा बोल्दै वामगठबन्धनका प्रतिनिधि सभा...
Police-1511360665.jpg
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको छ । बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा उम्मेदवार छन् । ६ मंसिर बिहान थाहा नगरपालिकाको गैरीगाउँमा प्रहरीले चालकसहित दुई मोटरसाइकल बरामद गरेपछि बानियाँको चुनावमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको रहस्य खुलेको हो...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg