Friday, 24th November, 2017
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Police-1511360308.jpg
इलाका प्रहरी कार्यालय पालुङले मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ७ गैरीगाउँबाट चोरीका दुईवटा मोटरसाइकल जफत गरेको छ । गैरीगाउँ सडक खण्डमा ईलाका प्रहरी कार्यालय पालुङ्गबाट खटि गएको प्रहरी टोलीले सावरी साधन चेक जाँच गर्ने क्रममा पकनेतर्फ बाट डाँडाबास तर्फ आउन लागेको सेतो र निलो रंगको दुई वटा मोटरसाइकल पक्राउ गरेको हो । सवारी साधन चेक जाँच गर्ने प्रहरीलाई देखेपछि...
training-chhativan-1511270763.jpg
मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म सञ्चालित तालिम बालकल्याण समाज मकवानपुरको आयोजना तथा मर्सिकोर नेपालको सहयोगमा भएको हो । बकैया गाउँपालिका र जिल्ला रेडक्रस सोसाइटी मकवानपुरको समन्वयमा भएको तालिममा छतिवनका पाँच वटा विद्यालयका विद्यार्थीको सहभागिता थियो । रेडक्रस सोसाइटी, विपद् संयोजक छतिवन उपशाखाका संयोजक...
Top-10-Mahila-Udhyami-(2)-1511270671.jpg
उत्तरी मकवानपुरको मार्खुमा जिल्लाका तत्कालिन ७ गाबिसमा उत्कृष्ट महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । चित्लाङ, फाखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटारका महिला उद्यमीबाट १० जना उत्कृष्ट छनौट गरिएको हो ।प्रतियोगितामा कृषि, पशु, ब्युटीपार्लर तथा सिलाईकटाई ब्यवसाय गरिरहेका ६८ जना महिला उद्यमीहरु सहभागि थिए । प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट ४० जना, दोस्रो...
SP-1511270258.jpg
आदरणीय प्रल्हाद लामिछाने दाजु समाजवादी हार्दिक अभिभावदन यतिखेर तपाईको अनुहार निकै सम्झिरहेको छु । जनयुद्ध सफल भएर शान्तिपूर्ण बाटोमा आएका बखत हेटौँडा साप्ताहिकमा तपाईको अन्तरवार्ता छाप्न पाउँदा बडो खुसी लागेको थियो । एकजना पढेका, युद्ध लडेका, गरिव, विपन्न, सर्वहाराज, मजदुर श्रमिक सबैको कथा ब्यथा बुझेका युवा राजनीतिको मूल धारमा आउँदा अर्का कुन जुनियर युवा खुसी हुन्न र ?...
news-pic-1511267509.jpg
‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन बित्छ पढ्न र लेख्न मुस्किल छ ।’ चर्चित पुरानो बालगीत बज्न थालेपछि एक हुल बालबालिका गोठालेको भेषमा मञ्चमा देखा परे । मञ्चमा गाइबस्तुको आकृतिमा केही बालबालिकाले रोचक अभियन देखाए । पूरा बालगीत भर यी गोठालेले अभिनय गरे । गोठालो बनेका बालबालिकाले बालगीतमा दुरुस्त अभिनय पस्किएपछि दर्शकदीर्घाबाट वाहवाही र तालीको...
dormani-poudel-1511266140.JPG
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का स्थानीयहरुले हेटौँडालाई प्रदेशको राजधानी बनाउनको लागि पहल गर्न आग्रह गरेका छन् । हेटौँडालाई नेपालभर चिनाउन उत्कृष्ट काम गरेको भन्दै स्थानीयहरुले अब हेटौँडालाई प्रदेशको राजधानी बनाउनकोलागि पनि उत्तिकै पहल गर्नको लागि स्थानीयहरुले आग्रह गरेका हुन् । हेटौँडा ४ को हुप्र...
images-1511266028.jpg
वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले वामपन्थीको लालकिल्ला रहेको मकवानपुरमा काँग्रेस–राप्रपाले चुनाव जित्न जुनसुकै हतकण्डा अपनाएपनि जनताले विश्वास नगर्ने बताएका छन् । मंगलबार राक्सीराङ ३ सरीखेतमा आयोजित चुनाबी सभामा बोल्दै खतिवडाले चुनाव जित्न बिभिन्न भ्रमहरु छरेर जनता झुक्याउने काम गरेको बताए । जनताको भाबना बुझ्ने भएकोले...
kulekhani-1511265771.jpg
प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उमेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका बामपार्टिहरु एकढिक्का हुँदै स्थायी सरकार निर्माणको अभियानमा लागेको बताएकी छिन् । ५ मंसिरमा इन्द्रसरोबर गाउँपालिका वडानम्बर २ मा भएको चुनाबी सभामा बोल्दै मोक्तानले जनताले अव स्थायीत्व र विकासका लागि बामपार्टिका उमेदवारहरुलाई मतदान गर्न आवश्यक रहेको बताइन् । स्थानिय बिकासका...
nepal-govt-1511187809.png
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम यस कार्यालयमा एक जना सूचना प्रविधि अधिकृत पदका लागि दरखास्त आव्हान भएको छ । आव्हान भएको उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Informatation and Communications Technologies वा सो सहरको विषयहरु मध्येबाट कुनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, BCA, BCIS, BEIT, BSc, CSIT) को उपाधि हासिल गरेको हुनुपर्नेछ । हेर्नुहोस् विज्ञापन: ...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg