Friday, 24th November, 2017
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

maiost_uml-1511181251.jpg
वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले कांग्रेस अहिले सत्ताबाट हटनु पर्ने भयो भन्ने त्रासबाट बिक्षिप्त बनेको बताएका छन् । ४ मंसिरमा वाग्मतीको राईगाउँमा भएको चुनाबी जनसभामा बोल्दै दाहालले आफ्नो स्वार्थ लुकाउन कम्युनिष्टले जित्दा अधिनायकवाद आउने भन्दै जनतालाई भ्रम छरेको बताए । उनले अव नेपाली कांग्रेस केन्द्रको पनि...
maiost_uml-1511181071.jpg
वामगठबन्धनको हेटौंडा १ नकौलीमा सोमबार चुनावी सभा सम्पन्न भएको छ । सभामा बोल्दै वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले अब केन्द्र सरकार र प्रदेश सरकार दुबैमा वामगठबन्धनले नेतृत्व लिने बताएका छन् । कम्युनिष्टहरुको लालकिल्ला मकवानपुरको इतिहास कायम राखी समृद्ध नेपाल निर्माणका लागि पनि वामगठबन्धनले जित्नुपर्ने बताए । खतिवडाले वाम शक्तिले...
IMG_7526-1511180261.JPG
वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उमेद्वार डोरमणी पौडेलले वामगठबन्धनलाई मत दिएर देश र जनतालाई जित्ने अबसर दिन आग्रह गरेका छन् । ४ मंसिरमा हेटौंडा ७ हरीयाली टोलमा वामगठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै पौडेलले उमेद्वारले जित्ने भन्दा पनि जनताले जित्नु आबश्यक रहेको उनको भनाई थियो । हरीयाली टोलमा सूर्य तितुङको संयोजक तथा...
New-1510736372.jpg
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ आसपासमा घरदैलो गरेको छ । हेटौँडाको गर्दोई,चिसापानी हुँदै कर्रा लगायतका क्षेत्रमा चुनावी प्रचारप्रसारसहित घरदैलो कार्यक्रमको आयोजना गरिएको मैनालीले जानकारी दिए । घरदैलो अभियानको नेतृत्व कार्यकारी समिति सदस्य गोबिन्द...
suman-baraili-1510709662.jpg
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ । नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेको र ठूलो क्षति...
madhumeh-1510670170.jpg
विश्व मधुमेह दिवस मकवानपुर लगायत देशै भर विभिन्न कार्यक्रम गरि मनाईएको छ । मकवानुरमा रहेको अल लायन्स ३२५ बि २ हेटौडा मकवानपुरको आयोजनामा तथा चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा सचेतना र्याली तथा निशुल्क मधुमेह परिक्षण समेत गरेको छ । कार्यक्रम विहान उद्योग वाणिज्य संघबाट शुरु भएको र्यालीले बुद्धचोक ,सिमाचोक हुँदै हुप्राचौरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा ३...
maiost_uml-1510669931.jpg
हेटौडा उपमहानगरपालिका वडा न.ं १७ मा वामगठबन्धनको अगुवा कार्यकर्ता भेला २८ कार्तिकमा सम्पन्न भएको छ । रंगनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वामगठबन्धनको औचित्य बारे बोल्दै वक्ताहरुले वामगठबन्धनको उम्मेदवारलाई मतदान गर्दै मुलुकको समृद्धिमा योगदान पु¥याउन मतदाताहरुलाई...
download-(1)-1510669773.png
बामगठबन्धनको भिमफेदि गाउँपालिका वडा नम्बर २ मा चुनाब प्रचार प्रसार कमिटि गठन गरीएको छ । एमालेका काशिराम बज्युको संयोजकत्वमा १ सय १ सदस्यीय कमिटि तथा २३ सदस्यीय सचिबालय गठन भएको हो । नेकपा एमाले २ नम्बर वडा अध्यक्ष शिबहरी बर्तौलाको सभाध्यक्षता तथा एमालेका ३ नम्बर प्रदेश सल्लाहकार ठाकुरराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष...
Manahari-Khukuri-1510667718.jpg
मकवानपुरको मनहरी गाउँपालिकामा खुकुरी प्रहारबाट तीनजनाको ज्यान गएको छ । अन्धाधुन्द खुकरी प्रहर हुँदा मनहरी गाउँपालिका वडा नम्बर ७ का स्थानीय सिताराम धिताल (५२), उनका छोरा सुमन धिताल (१६) तथा स्थानीय जित बहादुर ब्लोन (६५) को ज्यान गएको हो । घरबाट निस्केर एक्कसी खुँडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए । हत्या गर्ने...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg