Friday, 24th November, 2017
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

balbnalika-sahayog-garxan-1478788986.jpg
‘नजिकैको आश्रममा हजुरबा–हजुरआमा सरहका ज्येष्ठ नागरिकहरु छन्, उनीहरुलाई केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो ।’ जनप्रिय नमुना माध्यमिक बिधालयमा क्रियाशील दिव्य सेवा बाल क्लबका सदस्यहरुले ज्येष्ठ नागरिकलाई ‘केही गर्न’का लागि तिहारलाई अवसर बनाए । अनि देउसीभैलो खेले र २१ हजार रुपियाँ संकलन गरे । यो विद्यालय हेटौंडा–१९ हटियामा रहेको छ । देउसी खेलेर जम्मा गरेको २१...
MOE-1478788522.jpg
मकवानपुरको चित्लाङमा करिब २०० रोपनी जग्गामा विश्वस्तरको कक्षा सञ्चालन हुनेगरी प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी शुरु भएको जनाइएको छ । शिक्षा मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा विश्वस्तरको कक्षा सञ्चालन हुनेगरी प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी गरेको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए । राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि...
7-1478696592.jpg
नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिहको १ सय २ औ जन्मजयन्तीको अवसरमा आज बुधबार पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरेको छ । जन्मजयन्तीको अवसरमा वक्ताहरुले संविधान कायन्वयनका लागिसमेत गणेमान सिंहको बिचार आज पनि अनुसरण गर्न आवश्यक रहेको र नेपालका दलहरु र नेताले गणेशमान सिहको जस्तो त्यागको भावना देखाउन...
nepal-footabal-1478624308.jpg
नेपाल मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको समूह ए को अन्तिम खेलमा नेपाल विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूहको अन्तिम प्रतिष्पर्धामा ब्रुनाईलाई ३–० ले पराजित ग¥यो । ब्रुनाई विरुद्ध ३ गोल गरेर नेपालले १० वर्षअघि भोगेको पराजयको बदला समेत...
125-1478526149.jpg
स्थानीय तह पुनःसंरचनामा मकवानपुरको नामटार गाविसको वडा नम्बर १ र ३ थाहा नगरपालिकामा गाभिनुपर्ने माग गर्दै जिल्ला विकास समिति मकवानपुरमा स्थानीयहरु डेलिगेशन गएका छन् । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समिति मकवानपुरले नामटार गाविसलाई कैलाश गाउँपालिकामा गाभ्ने प्रस्ताव गरेपछि २२ कात्तिकमा उनीहरु जिल्ला विकास समिति मकवानपुरमा डेलिगेशन गएका हुन् । उनीहरुले...
FODEJ-1-1478524419.jpg
राजनीतिक अस्थीरताका कारण विकासका मुद्दाहरु ओझेलमा परेको संचारकर्मीहरुले बताएकाछन् । उनीहरुले विकासमार्फत राष्ट्रिय समृद्धि प्राप्त गर्न विकास पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने मत राखेका हुन् । विकास पत्रकार मञ्च (फोडेज) को पहिलो साधारण सभामा सोमबार राजधानीमा विकास पत्रकारिता गर्नेहरुले यस्तो बताएका हुन् । साधारणसभामा मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले अस्थीर...
Mak-1478445163.jpg
मकवानपुरमा दशवटा स्थानीय तह प्रस्ताव भएको छ । जिल्ला विकास समिती मकवानपुरमा २१ कात्तिकमा बसेको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिती तथा सर्वदलीय बैठकले मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका सहित ८ गाउँपालिकाको सिफारीस गर्ने निर्णय गरको हो । सहमति अनुसार थाहा नगरपालिकाको केन्द्र परिवर्तन नहुने गरी टिष्टुङ, चित्लाङ र आग्रा गाउँ विकास समिति गाभिने भएको छ ।...
Sports-1478266762.png
१२ बैशाख २०७२ को भूकम्पमा परी निधन भएका पत्रकार सुमन भोम्जनको स्मृतिमा भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले हेटौंडामा आगामी मंसिर २ गतेदेखि संचालन गर्ने खेलकुद महोत्सवको तयारी तीव्र पारिएको छ । तिहार सकिएलगत्तै खेलकुद महोत्सब र व्यापार मेला–२०७३ को तयारी तीव्र पारिएको हो । खेलकुद महोत्सब सम्पन्न गर्न प्रतिष्ठान अध्यक्ष भेष खड्गीको संयोजकत्वमा मूल आयोजक समिति र समितिको...
Photos-1478265184.jpg
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति मकवानपुरको आयोजनामा थाहा नगरपालिकामा कुन कुन गाविस गाभ्ने भन्ने विषयमा छलफल भएको छ । थाहा नगरपालिकाको जेसीज सभाहलमा भएको छलफलमा चित्लाङ, टिष्टुङ र आग्रा गाविसबासीले आफ्नो गाविस थाहा नगरपालिकामा गाभ्दा हुने फाईदा र बेफाइदाको विषयमा आ–आफ्नो मत राखेका थिए । थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले संचालन गरेको छलफलमा...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg