Tuesday, 30th May, 2017
http://bikaskhabar.com/public/images/users/Kashi-jee-1477715905.jpg

शिवकुमार काशी

Manahari Makwanpur

[email protected]

bk-1-1492952611.jpg
नेपाली काँग्रेससँग हिङ् बाँध्ने टालो भएपनि माओवादी केन्द्रसँग त्यति पनि सम्पत्ति नभएको नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य पीवी गोलेले दाबी गरेका छन् । शनिबार मनहरी गाउँपालिका वडा नं ८ को निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले हिङ बाँधेको टालो बोकेर काँग्रेसले छलकपट गर्ने र हिङ र हिङ बाँध्ने टालो समेत नभएको माओवादीले फुर्तिफार्ती गर्न थालेको दृष्य हाँस्यास्पद रहेको उनले सुनाए । ‘हामी हिङ भएको पार्टी चाहिँ शान्त स्वभावले...
Manahary-1491665929.jpg
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ तिरतिरे धारा नजिकै डिब्बा ट्रक र भारतीय कार ठोक्किएको छ । घटना केही समय अघि मात्र भएको हो । दुर्घटनामा परी कारमा सबार तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएको खबर छ ।  एकजना गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि भरतपुर पठाइएको छ ।  हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको भारतीय बि आर ०७ डि ५६२५ नंबरको जिप तथा चितवनबाट हेटौँडा आउँदै गरेको ना ६ ख ६५६१ नंबरको ट्रक एक आपसमा ठोकिएपछि दुर्घटना...
mahotsav-1486568037.jpg
भब्य समारोहका बीच तेस्रो मनहरी महोत्सव २०७३ को बुधवार समापन गरिएको छ । उद्घाटनलाई भब्य बनाउन नपाइएपनि समापनलाई आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले व्यवस्थित बनाएको हो ।  नेपाल उद्योग वाणिज्य संघ मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा महोत्सव समापन समारोह आयोजना गरिएको हो । समापन समारोहमा प्रमुख अतिथि सुमार्गीले ग्रामीण क्षेत्रमा आयोजना हुने महोत्सवले मौलिकता झल्काउनुपर्ने धारणा...
sugam-pokharel-1486392567.jpg
लोकप्रिय गायक सुगम पोखरेलसँग तेस्रो मनहरी महोत्सवमा उपस्थित दर्शकहरु दिनभर झुमेका छन् । पोखरेलले गाएका हरेक गीतमा आवाज दिँदै नाच्दै यहाँ उपस्थित युवा पुस्ताले साथ दिए । मनहरी ४ बेलुवास्थित मनहरी खोला किनारमा माघ १६  गतेदेखि सुरु भएको तेस्रो मनहरी महोत्सवको नवौँ दिनको प्रस्तुतिमा युवा तथा किशोर किशोरीका मानसपटलमा बसेका गायक पोखरेल आएका हुन् । उनले ‘हाम्रो स्कूल पाठशाला’, ‘यस्तो पाराले चल्दै चल्दैन’ ‘लौ झिल्केले झक्यायो’, लगायत...
mahotsav-1-1485962836.jpg
माघ १६ गतेदेखि मनहरी ४ बेलुवास्थित मनहरी खोला किनारमा जारी तेस्रो मनहरी महोत्सवमा १९ माघमा दर्शकको ओइरो लागेको छ । ल्होसार बिशेष कार्यक्रमको रुपमा दिनभर तामाङहरुकै अगुवाईमा कार्यक्रम सञ्चालन भएको थियो । संस्थागत रुपमै नेपाल तामाङ घेदुङ ४ नं क्षेत्रीय कमिटी सञ्चालन गरेको तामाङ विशेष सांस्कृतिक कार्यक्रम र तामाङ प्रतिभा सम्मान कार्यक्रममा अवलोकनकर्ताहरुको भीड देखिएको हो । महोत्सव सञ्चालन भएको चौथो दिन देखिएको भीडपछि आयोजक थप उत्साहित भएको छ...
kakada-1485874068.jpg
नयाँ संरचना अनुसार गठित स्थानीय निकाय र त्यसका केन्द्रहरुका बारेमा इलाका योजना तर्जुमा गोष्ठीहरुमा चासो व्यक्त हुन थालेको छ ।  पुरानो संरचना अन्तर्गत मकवानपुरको इलाका नं ५ मा आयोजित गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । इलाका नं ५ अन्तर्गत काँकडा गाविसको कार्यालय शिलाधुनीमा आयोजित साबिकको राक्सिराङ र काँकडा गाविसका राजनीतिक नेतृत्व तथा उपभोक्ताहरु सम्मिलित गोष्ठीमा प्रस्तावित राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरसम्म...
3-Mahotsab-ko-1485791518.jpg
तेस्रो मनहरी महोत्सव २०७३ दोस्रो दिन सोमबारसम्ममा १ करोड रुपियाँको कारोबार भएको छ । यहाँ राखिएका अटो, होटल, पोशाक तथा अन्य स्टलहरुमा भएको कारोबारको परिमाण एककरोड पुगेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक गोविन्द रिजालले बताए । उत्साहजनक रुपमा मेलामा सहभागीहरु बढ्दो क्रममा रहेको उनले जनाए ।  महोत्सवबाट सोनालिका कम्पनीको २ र इन्डोफार्म कम्पनीका एउटा ट्रेक्टर बिक्री भइसकेको छ । त्यसैगरी बाल उद्यान लगायत स्टलहरुमा समेत अवलोकनकर्ताको...
Manahari-Mahotsaw-Add-1485614247.jpg
उद्घाटनको तयारीमा गरिएपनि हावाहुरीले महोत्सव स्थलका भौतिक संरचनामा क्षति पु¥याएपछि रोकिएको तेस्रो मनहरी महोत्सव १६ माघ आइतबारबाट सुचारु हुने भएको छ । यद्यपि महोत्सवको औपचारिक रुपमा उद्घाटन भने हुनेछैन ।  मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा माघ १४ गतेदेखि २४ गतेसम्म महोत्सव आयोजना गरिएको थियो । तर, उद्घाटनका लागि शोभायात्रा भइरहँदा आएको हावाहुरीका कारण मञ्च, स्टल तथा बार समेत क्षतिग्रस्त बनाएपछि महोत्सव...
uml-1484580544.jpg
मनहरी–नेकपा एमालेबिना राष्ट्रको सम्बृद्धि नहुने पूर्वअर्थमन्त्री तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दाबी गरेका छन् ।  नेकपा एमाले मनहरी गाउँ कमिटीद्वारा सोमबार आयोजित आर्थिक सम्बृद्धि र नेकपा एमालेको नेतृत्व बिषयक प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखिका अहिलेसम्मका राजनीतिक, सामाजिक र सांस्कृति उन्नतिमा एमालेको भूमिका सबैले बुझेकै छन्’, स्थायी कमिटी सदस्य पाण्डेले...
Reg.-1495550477.jpg


ताजा समाचार

प्रदेशस्तरीय राष्ट्रिय रेडियो पत्रकार सञ्जाल बिस्तार
प्रदेश नम्बर ५ को बाँके कोहलपुरमा सोमबार आयोजित रेडियो पत्रकार राष्ट्रिय सञ्जालको दोस्रो भेलाले प्रदेशस्तरीय सञ्जाल बिस्तार गरेको छ । दुई दिनसम्म...
18788802_1021161875541634-1496073243.jpg
गणतन्त्र दिवसको अवसरमा थाहामा दिपावली
दशौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरको विकासघरमा दिपावली गरेर मनाइएको छ । थाहा नगरपालिकाको प्रथम जन निर्वाचित नगर प्रमुख लवसेर विष्टबाट दिप...
Ganatranta-(2)-1496072662.JPG
श्याम प्रसाद शर्माप्रती श्रद्धाञ्जली
हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदान्जली सभा” कार्यक्रम सम्पन्न  जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने ।...
IMG_20170527_210935-1495898741.JPG
सडक दुर्घटनामा गल्छी गाउँपालिकाका अध्यक्ष घाइते
धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । १२ जेठ गजुरी गाउँपालिकाको भल्टार नजिक...
Dhading-1495792743.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg

लोकप्रिय समाचार

थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)...
10-783-1494851826.JPG
थाहामा ७५.७ प्रतिशत मतदान, कुन केन्द्रमा कति खस्याे ?
थाहा नगरपालिकामा मतदान सम्पन्न भएकाे छ । थाहा नगरपालिकामा कूल मतदाता २७६६७ मध्ये २०९४५ मत खसेकाे छ,  कुल मतदाताकाे ७५.७ प्रतिशत हाे ।  ...
mmm-1494777991.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg
थाहा नगरपालिका मत परिणाम वडा नं. ८ (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम वडा नं. ८ (अपडेट)  ...
8-final-1494905654.JPG
थाहानगरमा लवशेर विष्ट नगर प्रमुखमा निर्वाचित
मकवानपुर मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्वाचित भएकाछन् । नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई दुई...
Lav-1495119580.jpg