Wednesday, 26th April, 2017
matadan-1490708286.PNG

अाधा दर्जन कर्मचारी अावश्यकता

प्रथम पटक प्रकाशित मितिः २०७३ मंसिर १३ गते

कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।

यस कुण्डलदेवी बहुउदेश्यीय सहकारी संस्थाको लागि निम्न लिखित कर्मचारीहरु आवश्यकता भएकोले इच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहोला ।

 
पद : ब्यवस्थापक १ जना 
योग्यता : बि.बि.एस. / बि.ए. उत्तिर्ण
सेवा अनुभव : सहकारी सम्वन्धी ज्ञान र कम्पुटर सफ्टवोयर सम्वन्धी अनुभव भएको 

पद : काउन्टर मेनेजर २ जना 
योग्यताः १०+२ उत्तिर्ण
       सेवा अनुभव : कम्पुटर सफ्टवोयर सम्वन्धी ज्ञान भएको नेपाली र अगं्रेजी टाईप गर्न सक्ने 

पद : निक्षेप संकलक ३ जना 
योग्यता :सामान्य लेखपढ गर्न सक्ने 
सेवा अनुभव : सामान्य हिसाव किताव गर्न सक्ने बजार प्रतिनिधीको भुमिका निर्वाह गर्न सक्ने ।


तलब सुविधा : व्यवस्थापन समितिको निर्णय अनुसार
निवेदन दस्तुर : रु १००। (फिर्ता नहुने गरी) 
आवेदन आइपुग्नु पर्ने अन्तिम मिति : सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (१ महिने परिक्षण काल) 
परीक्षा किसिम : लिखित, मौखिक र प्राविधिक ज्ञान
परीक्षाको मिति : आवेदन दिने म्याद सकिएको भोलीपल्ट जानकारी गराइनेछ 
 

आवश्यक कागजातहरुः 
– नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि १ थान 
– शैक्षिक योग्यताको प्रमाण पत्र प्रतिलिपि 
– हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति 
– कार्य अनुभव भए त्यसको प्रतिलिपि नोटः अनुभवी तथा स्थानीयलाई विशेष प्राथमिकता दिईनेछ ।
थप जानकारीको लागि सम्पर्कः ०५७–४०००५५, ९८४९१७८४९४, ९८४१५८३०८१

                                                                                                           ...........................
                                                                                                                     अध्यक्ष




loading...


ताजा समाचार

एमालेले  टुङ्ग्यायो ८ गाउँपालिका प्रमुख र उपप्रमुख (हेर्नुहोस् सूची सहित)
नेकपा एमालेले मकवानपुरको आठ वटा स्थानीय तहको प्रमुख र उपप्रमुख पदको टुङ्गो लगाएको छ । एमालेको १३ वैशाखमा बसेको प्रदेश कमिटीको बेठकले उमेद्वार टुङ्गो...
UML-1493134918-1493197960.jpg
हेर्नुहोस् यस्तो छ, परिवर्तत स्थानीय तह निर्वाचन कार्यक्रम
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन कार्यक्रम परिवर्तन गरेको छ। त्यस्तै दोस्रो चरणको निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ । निर्वाचन...
Nirwachan-Aayog-1493141680.jpg
मकवानपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा मकवानपुर जिल्लाको आठ गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको छ । मुख्य...
Nirwachan-002-1493011630-1493139088.jpg
भलिवलका प्रशिक्षक श्रेष्ठको प्रतिमा अनावरण
दुई वर्ष पहिले नेपालमा गएको विनासकारी भूकम्पले मकवानपुरका राष्ट्रिय भलिवलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठ ज्यान लियो । काठमाडौंमा रहेका बेला...
Shrestha-1493137374.jpg
एमाले मकवानपुरको वडा अध्यक्षहरुको उमेद्वार सार्वजनिक
नेकपा एमाले मकवानपुरले जिल्लाको सबै वडा अध्यक्षहरुको उमेद्वार टुङ्गो लगाएको छ । अन्य पाटीहरुको वडा अध्यक्षहरुको समेत सबै उमेद्वार टुङ्गो...
UML-1493134918.jpg

लोकप्रिय समाचार

एमाले भीमफेदीको उमेद्वार घोषणा: अध्यक्षमा हिदम लामा
नेकपा एमालेले यहि ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि भीमफेदी गाउँपालिकामा हिदम लामालाई अध्यक्षको उमेद्वार घोषणा गरेको छ ।  एमाले...
hidam001-1492270017.jpg
थाहामा माओवादी केन्द्रको मेयर र उपमेयरको उमेद्वार घोषणा
नेकपा माओवादी केन्द्रले मकवानपुर थाहा नगरपालिकाको मेयर तथा उपमेयर पदका लागि उमेद्वार घोषणा गरेको छ । थाहा नगरपालिकाको मेयर पदमा लवशेर विष्ट र...
Meyar-Upameyar-1492874592.jpg
थाहानगरमा राष्ट्रिय जनमोर्चाले घोषणा गर्यो  मेयर र उपमेयर
राष्ट्रिय जनमोर्चाले मकवानपुर थाहा नगरपालिकाको मेयर तथा उपमेयर पदका लागि उमेद्वार घोषणा गरेको छ । थाहा नगरपालिकाको मेयर पदमा पुरुषोत्तम कार्की र...
Mr-1492822969.jpg
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा ढकाल 
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा विष्णुप्रसाद ढकाल चयन भएका छन् । मुलुक पुर्नसंरचना भए पश्चात् एमालेले पनि नयाँ संरचनामा कमिटि बनाएको हो । नेकपा...
Bishnu-Meyar-1490540078.jpg
मकवानपुरका स्थानीय तहको को को तोकिए निर्वाचन अधिकृत ? (हेर्नुहोस् नामावली)
निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत नियुक्त गरेको छ । यसैक्रममा मकवानपुरका १० वटै...
cHUNAB-icon-1491314844.jpg