Saturday, 19th August, 2017
nea-copy-1498490588.png

गाउँघर क्लिनिकलाई रेडक्रसको स्ट्रेचर सहयोग

Red-1499183115.jpg

नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत गाउँघर क्लिनिकलाई स्वास्थ्य सम्बन्धी सामाग्री वितरण गरिएको छ ।
पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको आयोजना गरि बज्रवाराही, नामटार गोगने, डाँडाखर्क खैराङ लगायत साविक सात गाविसका गाउाघर क्लिनकको लागि सामाग्री वितरण गरिएको हो । नामटार, गोगने, डाँडाखर्क खैराङमा ९ वटाका दरले ३६ वटा स्ट्रेचर र साविक थाहा नगरपालिकाको २, ३, ६, ७, १०, ११ र १२ मा गरी १४ वटा स्ट्रेचर वितरण गरिएको रेडक्रसका सामाजिक परिचालक नवीन कार्कीले जानकारी दिए ।

सामाग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सदस्य हरिकृष्ण कार्की, रेडक्रसकी अर्पणा पण्डित, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष भरत गोपाली उपाध्यक्ष निरोज प्रधान, सदस्य सानोभाई कार्की, राममाया केसी, डाक्टर रिनेश अधिकारी, रेडक्रसकी स्वयंसेवक रुना खत्रीलगायतकाको आतिथ्य रहेको थियो । 
 




matadan-1490708286.PNG
loading...
Gunaso-1502033219.jpg


ताजा समाचार

भ्रष्टचार नियन्त्रण गर्न अब मालपोतमा अख्तियारको अड्डा राखिने
अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ । आयोगले ३ भदौदेखि नै...
download-1503041098.jpg
भीमफेदीमा दुईदिने वार्षिक कार्य समिक्षा शुरु
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले भीमफेदी गाउँपालिकाको स्वास्थ्य क्षेत्र प्रवद्र्धनको लागि भीमफेदी गाउँपालिकाले तीस लाख विनियोजन गरिएको...
Health-01-1503070095.jpg
काशी चौतारीको केन्द्रीय सदस्य मनोनित
मकवानपुरका पत्रकार शिवकुमार काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीको केन्द्रीय कमिटी बैठकले मकवानपुरका...
16487606_1021119435455107-1503050558.jpg
थाहानगरमा सकियो स्वास्थ्यको दुईदिने वार्षिक समिक्षा गोष्ठी
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा दुईदिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।  गोष्ठीमा थाहानगरका सातवटा स्वासथ्य संथाले...
Health-1503045672.jpg
प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा पत्रकार काशी मनोनित
शिवकुमार काशी मकवानपुरको पत्रकारिता जगतका नयाँ अनुहार हैनन् । सदरमुकाम हेटौंडादेखि पश्चिम क्षेत्र मनहरीमा रहेर १७ वर्षदेखि पत्रकारिता गर्दै आएका...
Kashi-jee-1503073557.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg