Friday, 24th November, 2017
वि.स.

जागीर खाने अवसर, ३ जनाकाे लागी शेयर गरिदिनुहाेला

job-opportunity-1483756997.jpg

प्रथम पटक प्रकाशन गरिएको मितिः २०७३ पौष २३ गते 


कर्मचारी आवश्यकता सम्बन्धी सूचना !
यस हिमशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड आग्राको लागि तपसिल बमोजिमको कर्मचारीहरु आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । 
 
तपसिलः
पद         : ब्यवस्थापक १ जना 
योग्यता     : वाणिज्य शास्त्रमा स्नातक तह उतीर्ण वा सो सरह 
सेवा अनुभव  : सहकारी सम्बन्धी ज्ञान र कम्प्युटर सफ्टवेयर सम्बन्धी अनुभव भएको 

पद        : कार्यालय सहायक १ जना 
योग्यता       : व्यवस्थापन संकाय तर्फ १०ं२ उतीर्ण वा सो सरह
सेवा अनुभव    : कम्प्युटर सफ्टवेयर सम्बन्धी ज्ञान भएको, नेपाली र अंग्रेजी टाईप गर्न सक्ने 

पद        : बजार प्रतिनीधि १ जना 
योग्यता       : एसएलसी उतीर्ण
सेवा अनुभव    :बजार प्रतिनीधीको भुमिका निर्वाह गर्न सक्ने ।

तलब सुविधा     : व्यवस्थापन समितिको निर्णय अनुसार
निवेदन दस्तुर     : रु २५०। (फिर्ता नहुने गरी) 
आवेदन आइपुग्नु पर्ने अन्तिम मिति : सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (१ महिने परिक्षण काल रहनेछ) 
परीक्षा किसिम     : लिखित, मौखिक र प्राविधिक ज्ञान
परीक्षाको मिति     : आवेदन दिने म्याद सकिएको भोलीपल्ट जानकारी गराइनेछ 
 
आवश्यक कागजातहरुः 
– नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि १ थान 
– शैक्षिक योग्यताको प्रमाण पत्र प्रतिलिपि १÷१ थान
– हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
– कार्य अनुभव भए त्यसको प्रतिलिपि 

नोटः अनुभवीलाई विशेष प्राथमिकता दिईनेछ ।
थप जानकारीको लागि सम्पर्कः ९८०७२७९५७७, ९८४३७६०८०७ र ९८०८५९१३०२

......................
शुभराज गोले
(अध्यक्ष)
हिमशिखर बचत तथा ऋण सहकारी संस्था लि.
आग्रा ५, मकवानपुर




loading...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg