Saturday, 25th February, 2017

ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु, ३ घाइते

रामेछापमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ना १ ञ ५७ नम्बरको ट्रिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुली भद्रकालीका रमेश बम्जनको मृत्यु भएको हो। बुधबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। अरू २ जनाको रामेछापमै उपचार भइरहेको छ। दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ।




loading...


ताजा समाचार

रामेश्वर कार्कीलाई पुत्रशोक, शिव गाउँलेलाई पितृशोक
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । १३ फागुन बेलुका धादिङबाट...
Karki-&-Gaunle-1488010872.jpg
चन्द्रागिरीमा ‘भालेश्वर उत्सव’
नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा शिवरात्रीकोे अवसरमा १३ फागुनमा विविध सांगीतिक कार्यक्रम भएको छ। चन्द्रागिरि घुम्न आउने तिर्थालु तथा...
Valesor-1487950022.jpg
‘मापदण्ड विपरित बनेका घरले दोस्रो किस्ता पाउँदैनन्’
मापदण्ड विपरित निर्माण भएका भवनहरुका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले दोस्रो किस्ता अनुदान कुनै पनि हालतमा निकासा नगर्ने भएको   छ । थाहा...
KK-Cover-1487944447.jpg
पालुङ आउदै गरेको बस र ट्रक जुध्दा ३३ जना घाइते
हेटौंडाबाट पालुङतर्फ आइरहेको बस र विपरित दिशाबाट अाएको ट्रक जुध्दा ३३ जना घाइते भएकाछन् । हेटाैडाबाट पालुङका लागि छुटेको बा ३ ख २८३१ नम्बरको बस र...
16976780_758930877589911_-1487927938.jpg
एनिमेटरका लागि १० दिने तालीम
सामुदायिक विकास केन्द्र नेपाल (सीसीडिएन) को आयोजना तथा स्ट्रोम फाउण्डेसनको सहयोगमा संचालित संवाद परियोजनाका एनिमेटरहरुका लागि दशदिने तालीम दिइएको छ...
ccdn-0101-1487862649.jpg

लोकप्रिय समाचार

पालुङ आउदै गरेको बस र ट्रक जुध्दा ३३ जना घाइते
हेटौंडाबाट पालुङतर्फ आइरहेको बस र विपरित दिशाबाट अाएको ट्रक जुध्दा ३३ जना घाइते भएकाछन् । हेटाैडाबाट पालुङका लागि छुटेको बा ३ ख २८३१ नम्बरको बस र...
16976780_758930877589911_-1487927938.jpg
पालुङले पायो प्रहरी प्रमुख पासवान 
इलाका प्रहरी कार्यालय पालुङमा प्रमुखको रुपमा नयाँ प्रहरी निरीक्षक आएकाछन् । इलाका प्रहरी प्रमुख विरेन्द्र पनेरु सरुवा भइगएपछि रौतहटबाट सरुवा भई...
wel-1487173478.jpg
हेटौंडाका निजी घरमा आज पनि डोजर चल्यो
डिभिजन सडक कार्यालयले सुरु गरेको सडक फराकिलो पार्ने कामलाई निरन्ततरता दिइएको छ । व्यवसायीले मकवानपुर बन्दको आह्वान गरे पनि व्यापाक प्रहरी परिचालन...
Dojar-1487577732.jpg
डबल मिनिङ लाग्ने शब्द बोल्दैः ज्योतिले ज्याकेट खोलेपछि... 
दिउँसोको घाममा ज्याकेट लाएर स्टेजमा देखा परेकी गायिका तथा मोडल ज्योति मगरको जीउमा ज्याकेट धेरै बेर टिक्न सकेन । स्टेजमै ज्याकेट खोलेपछि चाहिँ...
Jyoti-in-manahari-1486364537.jpg
पर्यटकीय क्षेत्र दामनमा बाक्लो हिमपात (हेर्नुहोस फोटो फिचर)
मकवानपुरको पर्यटकीय नगरी थाहानगरपालिकाको दामन सिमभन्ज्याङ र नामटारको दन्दुभन्ज्याङ तथा गोलमोड क्षेत्रमा बाक्लो हिमपात भएको छ । दामनमा हिउँ परेको...
Snow_Daman_8_-1485610805.jpg