Tuesday, 28th March, 2017
matadan-1490708286.PNG

थाहा नगरको बज्रवाराहीमा भएको धार्मिक तथा शैक्षिक महोत्सवमा २ करोड २६ लाख संकलन

BB-1483722036.jpg

मकवानपुर थाहानगरको बज्रवाराहीमा संचालन भएको ‘मकवानपुर थाहा बज्रवाराही धार्मिक तथा शैक्षिक महोत्सव २०७३’ मा २ करोड २६ लाख नगद नै संकलन भएको छ । महोत्सवको अन्तिम दिन २२ पौषमा मात्रै २० लाख संकलन भएको थियो ।  महोत्सवको जिन्सी विवरणको मूल्याङ्कन भइसकेको छैन ।

शैक्षिक तथा धार्मिक महोत्सवको २२ पौषमा भव्य समारोहकाबीच समापन गरिएको छ । समापनसंगै अन्तराष्ट्रिय कथा बाचक श्री गोबिन्द शरण महाराज लगायतका टोलीको भब्य बिदाई गरिएको छ । 

समापन कार्यक्रममा पर्यटन राज्य मन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा समापन गरिएको थियो । मन्त्री बानियाँले आफ्नो एक महिनाको तलब क्याम्पस निर्माणका लागि दिने र एउटा कोठा निर्माण गरिदिने बचन दिएकाछन् । थाहानगरको बज्रवाराही उच्च माविलाई देशकै नमुनाब बनाउने तथा क्याम्पस संचालनको लागि महोत्सवको आयोजना गरिएको हो ।  कार्यक्रमको अवसरमा दान गर्ने, कथा श्रवण गर्ने, प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग। सहकार्य गर्ने सम्पूर्ण संघसंस्था, व्यक्ती लगायतलाई मूल आयोजक समितिका अध्यक्ष महेश्वर सुवेदीले धन्यवाद दिए ।

बज्रवाराही उच्च माविको प्राङ्गणमा भएको महोत्सव १५ पौषमा मकवानपुर २ नम्बर क्षेत्रका सांसद सुभाषचन्द्र ठकुरीले उद्घाटन गरेका थिए ।
 




loading...


ताजा समाचार

हेटौडा १५ मा माओवादी केन्द्रको वडा सम्मेलन
हेटौडा उपमहानगरपालिका वडा न.ं १५ मा नेकपा (माओवादी केन्द्र) को वडा सम्मेलन आज सम्पन्न भएको छ ।   पार्टीका केन्द्रीय सल्लाहकार मन्तेसिंह योञ्जनको...
Np-mao-1490707252.gif
भीमफेदीको महिला जागृतिले मनायो १८औं स्थापना दिवस
मकवानपुरको महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमटिेड भीमफेदीको १८औं स्थापना दिवस वृहत्त समारोहकाबीच मनाइएको छ ।  महिला जागृति मकवानपुर...
vv-1490706048.jpg
अन्तक्र्रिया कार्यक्रम सम्पन्न
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा  उद्योग वाणिज्य संघको निर्वाचनको विषयमा केन्द्रित रही अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका...
17619157_1021105416090183-1490694802.jpg
गाँजा तस्कर र प्रहरी बीच मनहरीमा गोली हानाहान
पश्चिम मकवानपुरमा मनहरी गाउँपालिका वडा नंबर ६ सुनाचुरीमा प्रहरी र गाँजा तस्करीबीत गोलि हानाहान भएको छ । गाँजा तस्करको सूचना पाएपछि पक्राउ गर्न गएको...
इन्द्रसरोवर गाउँपालिका संयोजकमा डिके पुडासैनी
उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको भेलाले गाउँपालिकास्तरीय संगठन कमिटि गठन गरेको छ । इन्द्रसरोवर गाउँपालिकाका संयोजक डिके...
Indrasarobar-1490628630.jpg

लोकप्रिय समाचार

इन्द्रसरोवरमा दुर्घटना, सबैको अवस्था सामान्य
मकवानपुर थाहा नगरपालिकाको बज्रवाराहीबाट काठमाण्डौका लागि छुटेको यात्रुबहाक बस इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको   छ । १३ चैत्र...
Markhu-1490521471.jpg
पालुङ बहुमुखी क्याम्पसमा क्रान्तिकारी संयूक्त प्यानल विजयी
मकवानपुर स्थित पालुङ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु क्रान्तिकारी प्यानल विजयी भएको छ । फागुन १८ मा भएको निर्वाचनबाट...
DSC01203-1488367947.JPG
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा ढकाल 
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा विष्णुप्रसाद ढकाल चयन भएका छन् । मुलुक पुर्नसंरचना भए पश्चात् एमालेले पनि नयाँ संरचनामा कमिटि बनाएको हो । नेकपा...
Bishnu-Meyar-1490540078.jpg
पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा गोपाली मनोनयन
मकवानपुरको थाहानगर स्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा भरत गोपाली मनोनयन भएकाछन् । गोपालीलाई २०७३ फागुन ३ गतेको मन्त्रीस्तरीय...
Bharatp-1490601896.jpg
को हुन् थाहाका नयाँ कार्यालय प्रमुख ?
मकवानपुरको थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आएका छन् । स्थानीय तह पुर्नसंरचना भए पश्चात् थाहामा पर्यटन विभागबाट सरुवा भई जीवन प्रसाद आचार्य...
Aacharya000-1490549253.jpg