Sunday, 23rd July, 2017
nea-copy-1498490588.png

थाहा नगरमा शान्तिपूर्वक निर्वाचन सुरु (फाेटाे सहित)

Nibachan-2074-(1)-1494738253.jpg

स्थानिय चुनाव २०७४ देश भरी नै विहान ७ बजे देखि सुरु भएको छ । थाहा नगरपालिकामा पनि विहान ७ बजेबाट मतदान सुरु भएको छ । थाहा नगरपालिकाको नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार विष्णु प्रसाद ढकालले ७ः२९ मा सरस्वती आधारभूत विद्यालयमा मतदान गरी सरस्वती आधारभूत विद्यालयको मत केन्द्रमा निर्वाचन सुचारु गरेका थिए । नेकपा (माओवादी केन्द्र)का नगर प्रमुख पदका उम्मेदवार लवशेर विष्टले थाहा नगरपालिका ३ कालाभैरव प्रचण्ड प्रा विमा ७ः४५ मा मतदान गरेका थिए ।
थाहा  नगरपालिकामा स्थानिय चुनावमा जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुको पनि मतदानमा भाग लिएकाछन् ।

matadan-1490708286.PNG
loading...

ताजा समाचार

लेखापढी थाहानगरको अध्यक्षमा गाेपाली
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरको थाहानगर समिति गठन भएको छ । थाहानगरको थानाबजारमा भएको भेलाले लेखापढी संम्बन्धी काम गर्नेहरुको...
Lekhapadhi_Tukhabar-Hetau-1500638937.jpg
स्थानीय तहले आफूखुसी कर लगाउन नपाइने भयो
स्थानीय तहले आफूखुसी करका दर तय गर्न नपाउने भएका छन् ।  ६ असारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघबीच स्थानीय...
Untitled-1-1500633523.jpg
बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना...
Accident-Next-1500386960.jpg
थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा...
PHC-1500380469.jpg
थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना...
Accident01-Next-1500378474.jpg

लोकप्रिय समाचार

मकवानपुरका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाए (हेर्नुहोस नामावली)
मकवानपुर जिल्लाका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार भूकम्प अतिप्रभावित १४ जिल्लामध्य मकवानपुरका...
Txopy-1498287641.jpg
रू. १ लाख पाउने थाहानगरका लाभग्राही (हेर्नुहाेस नामावली)
वि.स. २०७२ साल बैशाख १२ गतेकाे विनाशकारी भूकम्प र त्यसपछिकाे पराकम्पहरूबाट अांशिक रूपमा क्षति भएका घरहरूकाे मर्मत सम्भारका गर्नुपर्ने थाहा...
DSC_0249-1499089909.JPG