Wednesday, 20th September, 2017

दलित संघले तोक्यो ८ गाउँपालिका र दुई नगरमा संयोजक, थाहानगरमा गौरव वि.क.

images-1504234701.jpg

नेपाली काँग्रसको भातृ संगठन नपाल दलित संघ मकवानपुरका विहिबार बसेको बैठकले संगठन विस्तारको ८ गाउँपालिका र २ नगरमा संयोजक तोकेको छ । 

दलित संघ जिल्ला अध्यक्ष अनिल विश्वकर्माको सभाध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा सुशिल वि.क., थाहा नगर, ईन्द्रशरोवर र भीमफेदी गाउँपालिकामा गौरव वि.क.लाई संयोजक तोकेको छ ।

त्यस्तै बाग्मतीमा अनिल विश्वकर्मा, गढी गाउँपालिकामा सूर्य वि.क., मनहरीमा अमिक परियार र राक्सीराङ तथा केलाशमा टक्कु वि.क. संयोजक रहेको अनिल विश्वकर्माले बताए । उनीहरु सबैलाई असोज २५ गतेसम्म प्रतिवेदन बुझाउन भनिएको विश्वकर्माले बताए ।




loading...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg