Saturday, 19th August, 2017
nea-copy-1498490588.png

मतदाता परिचयपत्रमा त्रुटी भए सरकारी परिचयपत्रका आधारमा भोट हाल्न दिने निर्णय

३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको छ । यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ। मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने छन् ।

तर, त्यस्तो सुविधा लिन चाहने व्यक्तिको मतदाता नामावलीमा नाम अनिवार्य रुपमा हुनु पर्नेछ । निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण थालेको थियो । दुर्इ दिनमा ४० प्रतिशत परिचयपत्र वितरण भइसकेको छ । तर, मकवानपुरको थाहा, धादिङ, नुवाकोट, दोलखा, कास्की लगायत कतिपय जिल्लाका मतदान केन्द्रमा पुगेका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेका छन् ।

मतदाता परिचयपत्रमा समस्या देखिएपछि आयोगले २९ वैशाख वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हो । आयोगका सचिव गोपीनाथ मैनालीले बीबीसी नेपाली सेवासँग भनेका छन्, यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय गरेका छौं।’

तर, मतदाता परिचय पत्रमा समस्या नभएकाहरूले भने त्यही प्रयोग गरेर मतदान गर्नु पर्नेछ ।




matadan-1490708286.PNG
loading...
Gunaso-1502033219.jpg


ताजा समाचार

भ्रष्टचार नियन्त्रण गर्न अब मालपोतमा अख्तियारको अड्डा राखिने
अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ । आयोगले ३ भदौदेखि नै...
download-1503041098.jpg
भीमफेदीमा दुईदिने वार्षिक कार्य समिक्षा शुरु
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले भीमफेदी गाउँपालिकाको स्वास्थ्य क्षेत्र प्रवद्र्धनको लागि भीमफेदी गाउँपालिकाले तीस लाख विनियोजन गरिएको...
Health-01-1503070095.jpg
काशी चौतारीको केन्द्रीय सदस्य मनोनित
मकवानपुरका पत्रकार शिवकुमार काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीको केन्द्रीय कमिटी बैठकले मकवानपुरका...
16487606_1021119435455107-1503050558.jpg
थाहानगरमा सकियो स्वास्थ्यको दुईदिने वार्षिक समिक्षा गोष्ठी
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा दुईदिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।  गोष्ठीमा थाहानगरका सातवटा स्वासथ्य संथाले...
Health-1503045672.jpg
प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा पत्रकार काशी मनोनित
शिवकुमार काशी मकवानपुरको पत्रकारिता जगतका नयाँ अनुहार हैनन् । सदरमुकाम हेटौंडादेखि पश्चिम क्षेत्र मनहरीमा रहेर १७ वर्षदेखि पत्रकारिता गर्दै आएका...
Kashi-jee-1503073557.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg