Friday, 28th April, 2017
matadan-1490708286.PNG

९५ किलो गाँजा सहित दुईजना मकवानपुरमा पक्राउ

GG-1482246425.jpg

मकवानपुर प्रहरीले हेटौंडाको रातोमाटेबाट ५ पुसमा अबैध लागुऔषध ९५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । 

सर्लाही हरिवन नगरपालिका–४ का २८ बर्षिय महेश आले मगर र ३८ बर्षिय राजकिशोर चौधरीलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ९३३२ नम्बरको ट्रक रातोमाटेमा चेकजाँच गर्दा लुकाई ल्याएको ९५ किलो ४ सय ग्राम गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताए । 

ट्रकमा ९ वटा प्याकेट बनाई लुकाएको प्रहरीको भनाई छ । गाँजा बरामद भएको ट्रकसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 




loading...


ताजा समाचार

मकवानपुरको जुरीखेतमा टाटासुमो दुर्घटना
मकवानपुरको जुरीखेतमा १४ वैशाख दिउँसो टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा परी एक व्यक्ति गम्भिर घाईते भएका छन् । बिरगंजबाट काठमाण्डौ जाँदै गरेको...
download-1493286036.jpg
एमाले इन्द्रसरोवरको अध्यक्षमा जीवन लामा, उपाध्यक्षमा उमा लामा
नेकपा एमालेले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा जीवन लामालाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ । एमालेले उपाध्यक्षमा उमा...
Jeebn-1493290001.jpg
भेग मिलाउँदै एमालेले थाहानगरमा उमेद्वार घोषणा गर्योः मेयरमा ढकाल, उपमेयरमा बलामी
मकवानपुर थाहा नगरपालिकाको नेकपा एमालेबाट नगर प्रमुख (मेयर) मा विष्णु प्रसाद ढकाल र उममेयरमा कल्पना बलामीलाई उमेद्वारी घोषणा गरेको छ । नेकपा एमालेको...
Bishnu-Meyar-1493255156.jpg
एमालेले  टुङ्ग्यायो ८ गाउँपालिका प्रमुख र उपप्रमुख (हेर्नुहोस् सूची सहित)
नेकपा एमालेले मकवानपुरको आठ वटा स्थानीय तहको प्रमुख र उपप्रमुख पदको टुङ्गो लगाएको छ । एमालेको १३ वैशाखमा बसेको प्रदेश कमिटीको बेठकले उमेद्वार टुङ्गो...
UML-1493134918-1493197960.jpg
हेर्नुहोस् यस्तो छ, परिवर्तत स्थानीय तह निर्वाचन कार्यक्रम
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन कार्यक्रम परिवर्तन गरेको छ। त्यस्तै दोस्रो चरणको निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ । निर्वाचन...
Nirwachan-Aayog-1493141680.jpg

लोकप्रिय समाचार

एमाले भीमफेदीको उमेद्वार घोषणा: अध्यक्षमा हिदम लामा
नेकपा एमालेले यहि ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि भीमफेदी गाउँपालिकामा हिदम लामालाई अध्यक्षको उमेद्वार घोषणा गरेको छ ।  एमाले...
hidam001-1492270017.jpg
थाहामा माओवादी केन्द्रको मेयर र उपमेयरको उमेद्वार घोषणा
नेकपा माओवादी केन्द्रले मकवानपुर थाहा नगरपालिकाको मेयर तथा उपमेयर पदका लागि उमेद्वार घोषणा गरेको छ । थाहा नगरपालिकाको मेयर पदमा लवशेर विष्ट र...
Meyar-Upameyar-1492874592.jpg
थाहानगरमा राष्ट्रिय जनमोर्चाले घोषणा गर्यो  मेयर र उपमेयर
राष्ट्रिय जनमोर्चाले मकवानपुर थाहा नगरपालिकाको मेयर तथा उपमेयर पदका लागि उमेद्वार घोषणा गरेको छ । थाहा नगरपालिकाको मेयर पदमा पुरुषोत्तम कार्की र...
Mr-1492822969.jpg
मकवानपुरका स्थानीय तहको को को तोकिए निर्वाचन अधिकृत ? (हेर्नुहोस् नामावली)
निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत नियुक्त गरेको छ । यसैक्रममा मकवानपुरका १० वटै...
cHUNAB-icon-1491314844.jpg
मकवानपुरको ८ कक्षाको परीक्षाफल हेर्नुहोस्
मकवानपुरमा कक्षा ८ को परीक्षाफल प्रकाशित गरेको छ ।  नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्...
0000-1492088287.jpg