Tuesday, 23rd January, 2018
वि.स.

ताजा खबरहरु

Accident-1477980290.jpg
पूर्वपश्चिम राजमार्ग अन्तर्ग हेटौँडा–मनहरी खण्डमा पर्ने मनहरी ८ खरंगामा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् । केहीबेर अघि भएको घटनामा परी मोटरसाइकल चालक युवक र सँगै यात्रारत एक युवती गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेटौँडा पठाइएको प्रत्यक्षदर्शी बिनोद सुवेदीले जनाएका छन् । घाइतेहरुको पहिचान खुल्न सकेको छैन । नारायणगढतर्फबाट...
Cover-1477965450.jpg
यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर मनाउँदैछन् । टीकाको साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५२ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । ‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा हुँदैन’–अध्यक्ष गौतमले भने । दिदी बहिनीले दाजुभाईलाई श्रद्धा, आस्था र...
Nawa-1-1477923019.jpg
मकवानपुर थाहानगरको बज्रवाराहीमा सक्रिय नव प्रतिभा सांस्कृतिक युवा क्लबको आयोजनामा नेपाली हिन्दुहरुको दोस्रो महान चाड तिहारको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । क्लबले थाहानगरको बज्रबाराहीको सरस्वती १५ कात्तिकमा सम्पन्न गरेको हो । साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारका साथसाथै राष्ट्रिय स्तरमा स्थान बनाउन सफल कलाकारहरुले गित, नृत्यलगायतका क्रियाकलाप...
आज गोबरधन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषिप्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ । भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा...
A-sports-1477880460.jpg
मकवानपुरको आग्रामा संचालन भइरेहेको इलाका स्तरीय भलिबल प्रतियोगितामा १४ टिमलाई उछिन्दै साइनिङ स्टार युवाक्लब आग्रा–६ ले उपाधि जितेको छ । उपाधिसंगै साइनिङ स्टारले नगद बीस हजार, शिल्ड मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा ग्रिन कम्युनिटी आग्रा ४ दोस्रो र ह्याप्पी ब्वाईज आग्रा–५ तेस्रो भएको छ । उपविजेता ग्रिन कम्युनिटीले नगद पन्ध्र हजार र ह्याप्पी ब्वाइजले...
Sarbada-Sis-1477851323.jpg
तनहुँ जिल्ला रिस्ती गाविस वडा नम्बर ३ मा घर भएकी सर्वदा अधिकारी पेशाले नर्स हुन् । अधिकारी कान्ति बाल अस्पताल काठमाण्डौंमा सेवारत् छिन् । हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको लक्ष्मी पुजाको रात उनी र उनका साथीहरुको रात्रीकालिन सेवा छन् । उनी परिवारकी कान्छी चेली हुन् नर्स अधिकारी भन्दा माथि एउटी दिदी र एक दाइ छन् । नेपाल परम्परा र संस्कृतिको विविधतायुक्त देश । हरेक...
Akal-Cover-1477843821.jpg
श्री श्री श्री......देउसिरे आयौ घुमिफिरी......देउसिरे यो बडा घरमा......देउसिरे बडै चाला......देउसिरे बत्ती बाल......देउसिरे नाङ्लामा हाल......देउसिरे कालो कोट......देउसिरे पानदशको नोट...........देउसिरे यसरी देउसिरे भन्थ्यौं हामी । २००६ सालमा जन्मेको म । आठ–नौ वर्षको हुँदादेखि देउसिरे खेल्न जान थालें । त्यतिखेरको देउसिरेको कुरै बेग्लै । अहिलेको देउसिरे त के देउसिरे, त्यस्तै ठाउँमा देउसिरे भन्ने...
DSC_0494-1477839126.JPG
मकवानपुरकाे थाहा नगरमा अवस्थित शिखरकाेटमा लक्ष्मी पुजाकाे दिनमा बत्तिले सजिएका केहि तस्विरहरूः फाेटाेः रामकुमार कार्की/विकासखबर ...
Gurju-1477838698.jpg
महाकवि लक्ष्मीप्रसाद देवकोटाले सिर्जना गरेको यात्री कविता नसुनेकाहरु विरलै होलान् । उनै महाकवि देवकोटालाई यात्री कविता फुरेको ठाउँ हो मकवानपुरको चित्लाङ । स्थानीय बयोवृद्धहरुको अनुसार चर्चित कविता यात्रीको रचना गर्भ झण्डै सातदशक अघिको समय हो । चित्लाङमा रहेको एउटा ढुङगे धारामा बसेर महाकविले रचना गरेको जनश्रुति छ । कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो कुन...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg