Monday, 18th December, 2017
वि.स.

ताजा खबरहरु

DSC_0388-1474737688.JPG
सहकारी संस्थाहरुकै कारण आम नागरिको आर्थिक हैसियतमा परिवर्तन आएको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले बताएकाछन् । सहकारीले मानिसहरुको आर्थिक पहुँच विस्तार गरी उद्यमशील बनाउनको लागि महत्वपूर्ण भूमीका खेलेको अधिकृत परियारले बताए । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभाका प्रमुख अतिथी...
k2-1474732085.jpg
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा संचालन भइरहेको दोस्रो थाहा महोत्सवको अन्तिम दोस्रो दिनको साँङ्गितक तथा व्यापारीक माहोल अरु दिनको भन्दा बढेको छ । महोत्सव सकिनै लाग्दा सहभागिता झन्झन बढ्दै गएको हो । महोत्सवको एघारौं दिन पनि स्थानीय तथा राष्ट्रिय कलाकारहरुले उत्तीकै माहोल तताएका थिए । महोत्सवमा ८ असोजमा चर्तित हाँस्यकलाकार शिवहरी पौडेल (मुखाँ हान्दिउँ जस्तो),...
Radio-Dhading-1474685805.jpg
प्रेस चौतारी मकवानपुर शखाले धादिङ जिल्लामा संचालित सामुदायिक रेडियो धादिङको भवन वन कार्यालयले जबरजस्ती भत्काएकोमा बिरोध गरेको छ । चौतारीका अध्यक्ष प्रकाश दाहालले ७ असोजमा बिज्ञप्ती जारी गर्दै रेडियोको भवन भत्काउनु वन कार्यालयको गैरजिमेवार भएको बताए । धादिङ जिल्लाको सबैभन्दा पहिलो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा ६ असोज मध्य रातमा धादिङ जिल्ला प्रशासन तथा जिल्ला...
इलाका वन कार्यालय हेटौंडा रातोमाटेले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सामुदायिक वन व्यवस्थापनसम्बनधी छलफल गरेको छ । कार्यक्रममा १५ सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा हेटौँडा रेन्जपोष्ट स्तरीय सामुदायिक वन अनुगमन समितिका संयोजक लक्ष्मण भण्डारी, नवलपुर सरस्वती सामुदायिक वनका अध्यक्ष माधव सुवेदी, सुन्दर सामुदायिक वनका अध्यक्ष...
LWF-trsining-to-teachers-1474569747.jpg
आग्रा गाविसका शिक्षकहरुका लागि बालमैत्री बिद्यालय र भयरहित सिकाइसम्बन्धी दुई दिने तालिम शुरु गरिएको छ । टियर फण्डको आर्थिक सहयोगमा बाल कल्याण समाज मकवानपुरले आग्राको डाँडाबासमा तालिमको आयोजना गरेको हो ।तालिममा आग्राका १३ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको बाल कल्याण समाजको आग्रा सुपरभाइजर उमा कार्कीले जानकारी दिइन् । जिल्ला शिक्षा कार्यालय मकवानपुरका श्रोत...
Photo-DDC-2-1474562503.jpg
मकवानपुर जिल्लाको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले जिल्लालाई ९ वटा स्थानीय तह गठन गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन स्थानीय तहको संख्या र सीमांकन निर्धारण आयोगलाई बुझाएको छ । मकवानपुरमा गठन भएको प्राविधिक समितिले ९ वटा स्थानीय तहको सीमांकन, नामाकंन र सम्भावित विशेष तथा संरक्षित क्षेत्र समेत निर्धारण गरेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार एक...
DSC_0805-1474559600.JPG
मकवानपुर थाहानगरमा संचालन भइरहेको थाहा महोत्सवको व्यापारिक स्टलको भाडा घटेको छ । थाहा महोत्सवमा व्यापारिक स्टल राख्ने व्यवशायिकहरुले स्टल भाडा अनुसार व्यापार नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघले १० प्रतिशत भाडा घटाएको हो । व्यापारीहरुले प्रति स्टल बाह्र हजार रुपियाँको दरले पैसा तिरेका थिए । स्टलका व्यापारीहरुले ६ असोज विहान...
Bhandari-sir-1474557524.jpg
मुलुकमा विनासकारी भूकम्प पश्चात् १४ जिल्लाको जनजीवन नराम्ररी प्रभावित भयो । तत्काल खोज तथा उद्धारका कार्यक्रमहरु संचालन भए । अधिकांश कार्यक्रम प्रभावित मानिसहरु केन्द्रित भएर संचालन भए । तर त्यही मानिसहरुको दैनिकी धान्नको लागि पालेका पशुवस्तुको लागि कमै कार्यक्रम संचालन भए । सरकारले पशुपंछी विकास मन्त्रालय अन्तर्गत गाउँ तहसम्म पशुसेवा केन्द्रहरु मार्फत केही न केही...
sram-darta-1474555526.jpg
नयाँ शक्ति निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ एशियन पेन्ट्स इकाइले प्रतिष्ठान स्तरको ट्रेड यूनियन श्रम कार्यालय हेटौंडामा दर्ता गरेको छ । इकाई अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा प्रतिष्ठान स्तरको इकाई दर्ता गरिएको हो । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन परित्याग गरि नयाँ शक्ति निकट मजदुर संगठनको प्रतिष्ठान दर्ता गरिएको खड्काले जानकारी दिए । यसरी माओवादी केन्द्र...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg