Monday, 18th December, 2017
वि.स.

ताजा खबरहरु

DSC_0692-1474554917.JPG
दोस्रो थाहा महोत्सवमा ६ असोजमा चर्चित गायक रमेशराज भट्टराई, सुनिल गीरीले सांगीतिक मनोरञ्जन दिएका छन् । मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको महोत्सवमा हाँस्य कलाकार केशव सापकोटा र अस्मिता बस्नेतले दर्शकलाई हँसाएका थिए । विभिन्न सामाजिक तथा राजनीतिक विषयमा हुने गरेको विकृतिलाई कलाकारहरुले ब्यङग्यात्मक प्रस्तुति दिएका थिए । ६ असोजमा अरु दिनमा जस्तै स्थानीय...
14445534_681953311956472_-1474553692.jpg
लियो क्लब अफ भुटन देवी हेटौडाको आयोजना तथा जिल्लाका सम्पूर्ण लियो क्लबलको सहभागितामा ६ असोजमा भुटनदेवी मन्दिर परिसर सरसफाई गरिएको छ । गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रप र हेटौँडाका क्षेत्र नं २ का सम्पुर्ण लियो क्लबहरुको संयुक्त आयोजनामा यही असोज १४ गते हेटौँडामा ‘शिक्षाका लागि संगित’ भन्ने नाराका साथ बृहत साँस्कृतिक कार्यक्रमको पूर्व सन्ध्यामा भुटनदेवी मन्दिर...
MCCI-1474555038.jpg
दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टि कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी ६ असोजमा दक्षिण कोरिया प्रस्थान गरेका छन् । फेस्टिबल ४ असोजदेखि १६ सम्म संचालन हुनेछ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा...
DSC03336-1474506818.JPG
मकवानपुर थाहा नगरपालिकामा २८ भदौ देखि ८ असोजसम्म संचालन भइरहेको थाहा महोत्सवमा ज्योति मगरको प्रस्तुति ।...
Idol-1474505835.jpg
थाहा महोत्सवमा गायक रमेशराज भट्टराई, सुनिल गिरी, र हास्य कलाकार केदार सापकोटा आयोजकले जनाएको छ । थाहा महोत्सवमा ६ असोजमा उनीहरु आउने भएका हुन् । यसैबीच थाहा महोत्सवमा भइरहेको थाहा आईडल अन्तर्गत एकल गायन तथा एकल नृत्य भइरहेकोमा नृत्य तर्फको उत्कृष्ट ८ जना छनौंटमा परेका छन् । छनौंट हुनेमा संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, सुप्रिया अधिकारी, एलिना राणमगर, बुद्धिमान लो,...
unilever-1474480305.jpg
विगत केही दिनदेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा मंगलबार उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित...
DSC_0680-1474474662.JPG
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको दोस्रो थाहा महोत्सवको साँङ्गितिक महोल राष्ट्रिय तथा स्थानीय कलाकारहरुले तताई रहेका छन् । काठमाण्डौ तथा देशका मुख्य शहरबाट दिनदिनै आउने विभिन्न कलाकारहरु तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई कृषि र पर्यटनको प्रवद्र्धनको साथै मनोरञ्जनकाको पनि केन्द्र बनेको छ । महोत्सव हेर्न स्थानीयहरु दिनदिनै महोत्सव स्थल...
Uchcha-adalat-Patan-adala-1474472802.JPG
सरकारले उच्च अदालतको बाटो खुलाएसंगै ३ नं प्रदेश अन्र्तगत उच्च अदालत पाटन हेटौडा ईजलासले आफ्नो कामकारवाही अघि बढाएको छ । अदालतले आज मात्रै मकवानपुर र चितवनका ४ थान मुद्धामा एकल ईजलासमा आफ्ना काम अघि बढाएको हो । अहिले मकवानपुर र चितवनका मात्रै मुद्धा एकल ईजलासमा सुनुवाई भईरहेको अदालतले जनाएको छ । डिभिजन बेञ्चबाट सुनुवाई हुने मुद्धाका प्रकृतिहरुमा भने कार्यविधी नआउनुञ्जेल...
Gajurel-Sammanit-1474472061.jpg
भैरव स्मृति सम्मान २०७२ बाट नेपालका चर्चित हास्यव्याङ््यकार मनोज गजुरेल सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रुपमा ५ असोजमा हेटौँडामा गरेको कार्यक्रममा गजुरेललाई नगद २१ हजार १ सय ११ रुपैँया सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । नेपाली हास्यव्याङग्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गजुरेललाई सम्मान गरिएको...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg