Thursday, 22nd February, 2018
वि.स.

ताजा खबरहरु

THAHA-1518704413.jpg
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टलाई प्राध्यापाक डा.गोविन्दशरण उपाध्यायले थाहाको बुद्ध भएको बताएकाछन् । उनले नेपालले दुई बुद्ध जन्माएकोमा एक रुपचन्द्र बिष्ट रहेको बताएका हुन् । उनले रुपचन्द्र नेपालका दोश्रो बुद्ध भएको बताउँदै उनको दर्शनलाई आत्मसाथ गर्न सके देश समृद्दिको अघि बढ्न सक्ने दावी गरे । उहाँले कवि लक्ष्मी प्रसाद देवकोटा, सन्त नेता कृष्ण प्रसाद भट्टराई र...
OLI-1518675933.jpg
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै...
PM-Deuba-1518674072.jpg
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान...
OLI-1518672741.jpg
राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् ।वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहितएमाले र माओवादीका शीर्ष नेता शीतल...
kp..-1518667668.jpg
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले३ फागुनमा राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो । राष्ट्रपतिबाट ओलीलाई ३ फागुनमै नै प्रधानमन्त्री...
Accide-1518669384.jpg
मकवानपुरको थाहा नगरपालिकाको आग्रा चल्ती–देउखेल–चिसापानी–पालुङहुँदै हेटौंडा रुटमा संचालन हुने बस २ फागुन राती दुर्घटना भएको छ । ना ५ ख १०५३ नम्बर को बस राती थाहा नगरपालिका वडा नम्बर ७ स्थित देउखेलमा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका बसका चालक सुरेश खत्रीलार्इ तत्काल उपचारका लागि काठमाडौं स्थित सहिद मेमोरियल अस्पताल लगिएको बताइएको छ । अहिले घाइतेको अबस्थामा...
Chhamchhami-1518667265.jpg
आकर्षक नृत्यकला भएका मनहरी ७ निबासी सरोज प्रजा नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमीको तेस्रो संस्करणको विजेता बनेका छन् ।देशभरबाट १२ हजार नृत्यकारहरुको प्रतीस्पर्धाबाट उनी विजेता बनेका हुन् । नेपाल टेलिभिजनबाट राति बुधवार प्रसारण हुँदै आएको कार्यक्रममा उनी बिजेता बनेका हुन् । सानैदेखि नृत्य कुशलता देखाउँदै आएका सरोज मनहरीका विभिन्न सार्बजनिक...
MOFALD-1518668475.jpg
सरकारले गाउँपालिका र नगरपालिकामा ३१ उपसचिव, ७२ अधिकृत, ३६ नासु र खरदार काज सरुवा गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधवार गरे यो निर्णय गरेको हो । मन्त्रालय उपसचिव विजयराज सुवेदीले मन्त्रालयको आकार घटाउने तयारीका क्रममा यति ठूलो संख्यामा कर्मचारी स्थानीय तहमा खटाएको जानकारी दिए । “स्थानीय तहमा कर्मचारी छैनन्, मन्त्रालयमा आवश्यकताभन्दा बढी छ,”...
sTHApit-1518571030.jpg
प्रदेश नंबर ३ का नवनिर्वाचित भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापीतले सडक फराकिलो पार्ने सरकारको कामलाई निरत्नरता दिने बताएका छन् ।मन्त्री स्थापितको यो अभिव्यक्ति पश्चात् फेरी त्रिभुवन राजपथको २५ मिटर सीमा चर्चामा आएको छ । स्थापीतले मन्त्री भएपछि पदभार प्रतिक्रिया दिदै सबैको सहमतिमा सडक फराकिलो पार्ने बताए । सडक भनेको सबैको लागि हुनुपर्ने भन्दै आफुहरु सहमतिमानै...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg