Tuesday, 23rd January, 2018
वि.स.

ताजा खबरहरु

Sadak-1515903605.jpg
मुग्लिन सडकखण्ड शनिबारदेखि चार दिन बन्द नहुने भएको छ । रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड आजदेखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । थारुको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो । प्रहरीले शनिबार सार्वजनिक सूचना...
Redcros-1515893086.jpg
नेपाल रेडक्रस सोसाईटी उपशाखा दामनको २० औं साधारण सभा एवं छैठौं अधिवेशन सम्पन्न भएको छ । सुर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष मदुसुदन रायमाझीको सभाध्यक्षता तथा थाहा नगरका नगरप्रमुख लबसेर बष्टको बिशेष आतिथ्यता रहेकोे थियो । नेपाल रेडक्रस सोसाईटी उपशाखा दामनको भएको छैठौंअधिवेशनबाट अध्यक्ष पदका लागि राजकुमार केसी निर्वाचित भएकाछन्...
sahayogi-1515893493.jpg
‘सहकारी भनेको मुलुक बिकासको तेस्रो खम्बा भएको र सबै नागरिक धनि भयो भने मात्र राज्य धनि र समृद्ध हुन्छ’ नगरप्रमुख लबसेर बिष्टले बताएकाछन् । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभामाको अवसरमा सञ्चालन भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लबसेर बिष्टले यस्तो बताएका हुन् । संस्थाका अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएको...
Sukhi001-1515679738.jpg
सुखी भबिष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ६२ लाख ८५ हजार ३ सय १ रुपैया पुगेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सहकारी संस्था लिमिटेडको २७ पौषमा भएको आठौ बार्षिक साधाराण सभा मार्फत उक्त हिसाब सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा कोषध्यक्ष रेशम बहादुर बिष्टले अर्थिक प्रतिबेदन प्रस्तुत गर्नु हुदै...
Rup-1515682589.jpg
थाहा संचार अभियानको आयोजनामा थाहा दर्शनका साथै जनमुखी राजनीतीका प्रतिपादक स्वर्गिय रुपचन्द्र बिष्टको ८४ औ जन्म जयन्ती उपलक्ष्यमा एक कार्यक्रम सम्पन्न भएको छ । विष्टको जन्मथलो मकवानपुरको थाहा नगरपालिकामा रहेको विकास घरमा कार्यक्रम भएको हो । कार्यक्रममा रुपचन्द्र विष्टका सहकर्मीहरुलगायतकाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा रणसंग्राम विष्ट, सुभाषचन्द्र...
014-1515732006.jpg
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्ट (रुदाने)को ८४ औ जन्म जयन्तीको अवसरमा मकवानपुरको थाहानगरपालिका स्थित विकास घरमा २६ पौषमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थाहानगरका जेष्ठ नागरिक १०३ वर्षिय गणेश बहादुर अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा जनमुखी सहकर्मी रणसंग्राम बिष्टले थाहा दर्शन र जनमुखी राजनितीलाई केही फटाहाहरुले दुरुपयोग...
1-1515675642.jpg
हिउँ चितुवाको छालासहित मकवानपुरको थाहा नगरपालिका– १ स्थित ओखरबजारबाट एकजना पक्राउ परेका छन् । वन्यजन्तुको छाला बिक्री भइरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले थाहा नगरपालिकार–८ का ४२ वर्षीय संजिव थापालाई पक्राउ गरेको हो । हिउँ चितुवाको छाला चौध लाख रुपियाँमा बिक्रि गर्नको लागि...
RUDANE-1515597935.jpg
मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले थाहा दर्शनका प्रणेता दिवंगत रुपचन्द्र विष्टलाई कसैले पनि आफ्नो पार्टीको भनेर काखी च्यापेर राख्न आवश्यक नभएको बताएकाछन् । विष्ट कुनै पार्टीको पनि नभएको बरु उनको दर्शनलाई सबै पार्टीले अंगाल्नू अहिलेको आवश्यकता भएको औल्याएकाछन् । सामाजिक क्षेत्रमा क्रियाशील फरक सोच अभियानले रुपचन्द्र विष्टको ८४ औं...
DSC_0204-1515593422.JPG
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका युवाहरुको समूह फरक सोच अभियानले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता तर्फको पुरस्कार यस वर्ष थाहा नगरमा बसेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार कुमार नेगीलाई प्रदान गरिएको छ । स्व. रुपचन्द्र विष्टको ८४ औं जन्म जयन्तीको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच पत्रकार नेगीलाई नगद १० हजार रुपैयासहित उक्त पुरस्कार प्रदान गरिएको...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg