Tuesday, 23rd January, 2018
वि.स.

ताजा खबरहरु

Baikuntha114-1515573660.jpg
भर्खरै काठमाण्डौं आएर रेडियो पत्रकारिता शुरु गरें, सबै संचारसंस्थाको लिखित अलिखित सम्पादकीय नीति हुन्छन । त्यो सिक्दै थिएँ । त्यति बेला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पार्टी कुनै पनि नेतृत्वमा थिएनन । पहिलो संबिधानसभामा त सभासद पनि थिएनन । ओलीको भाषणकला अहिले आएर बनेको हैन, पहिले देखि नै थियो । जसले जे भने पनि नेपालको समग्र पत्रकारिता ‘भन्नुभयो’ले नै...
Diff-1515514361.jpg
रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सव तथा तेस्रो थाहा दिवस २६ पौषको तयारी पूरा भएको । सामाजिक कार्यमा क्रियाशिल थाहानगरको फरक सोच अभियानले दिवसको तयारी पूरा गरेको हो । फरक सोचले थाहानगरमा विष्टको जन्मोत्सवमा थाहा दिवस मनाउँदै आएको छ । फरक सोचले जन्मोत्सवको अवसरमा तेस्रो थाहा दिवस तथा शैक्षिक क्षेत्रमा थाहानगरको लागि अभियन्ता समेत रहेका तिर्थदास श्रेष्ठको स्मृतिमा हरेक वर्ष...
147-1515417504.jpg
काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा बा।२ ख १७८१ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यू भएको छ । प्रहरीका अनुसार मृत्यू हुनेमा मकवानपुर चित्लाङ घर भएका २२ वर्षीय बिनोद गोले रहेका छन् । उनलाई बसले ठक्कर दिंदा गम्भीर घाइते भएकाले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।...
Zone-Office-1515424543.jpg
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा थाहा नगरपालिका वडा नंम्बर ३ मा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यालय स्थापना भएको छ । परियोजना कार्यान्वयन इकाइ (तरकारी जोन) को रुपमा कार्यालय स्थापना भएको हो । कृषिको चार वटा संवाहक...
CV-Achhhh-1515375552.jpg
नेकपा एमालेका पूर्व थाहा नगर कमिटी अध्यक्ष अच्युतमप्रसाद ढकाल स्थानीय तह पुनर्संरचना र स्थानीय निर्वाचन अघि थाहा नगरपालिकाको दलीय संयन्त्रका सदस्य थिए । थाहा नगरको अल्पकालिन र दिर्घकालिन विकास निर्माण र योजनावद्ध कामहरुमा विशेष चासो राख्ने ढकालले थाहाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । अन्तराष्ट्रिय स्तरको कभर्ड हल सहितको इन्द्रायणी चौर खेल मैदान, दुई...
Amir-CV-1515389445.jpg
बहुप्रतिभाशाली बहुअपाङ्गता भएका कलाकार अमिर बम्जन तामाङ ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित भएका छन् । ताइवानका पूर्वराष्ट्रपति मा यिङले ताइवानमा भएको एक समारोहमा तामाङलाई सम्मान गरेका हुन् । मकवानपुरका अमिर बम्जन तामाङलाई भूकम्पपछि उद्धार गरेर काठमाडौं ल्याई उनको चित्रकला र गायन प्रतिभाको विकासमा सहयोग गर्ने संस्था करुणा फाउन्डेसन, नेपालले दिएको...
TT-CV-1515336284.jpg
थाहा नगरपालिकाको वडा नम्बर ११ र १२ टिष्टुङका बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । टिष्टुङका दुई वटा वडाका १५ प्रारम्भिक बाल विकास केन्द्रका २ सय बालबालिकालाई सामाग्री वितरण गरिएको हो । साविक टिष्टुङको बाल संरक्षण समितिको सहयोगमा २३ पौषमा बालबालिकाहरुलाई स्वीटरसहितको सामाग्री वितरण गरिएको ११ नम्बर वडा अध्यक्ष किरणमान बलले...
JKMV-Taha-1515346051.jpg
थाहानगरको जनकल्याण माविको स्वर्ण जयन्तीलाई सफल बनाउनको लागि काठमाण्डौंको तहाचल क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनकल्याणमा अध्ययापन गरेका पूर्व विद्यार्थीहरुको भेलाले स्वर्ण महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको लागि प्रतिवद्धता व्यक्त गरेका छन्। पूर्व विद्यार्थीहरुले सकेको आर्थिक सहयोग गर्ने पनि प्रतिवद्धता भएको कार्यक्रममा सहभागी पूर्व...
Achu-CV-1515344826.jpg
नेकपा एमालेका पूर्व थाहा नगर कमिटी अध्यक्ष अच्युतमप्रसाद ढकाल स्थानीय तह पुनर्संरचना र स्थानीय निर्वाचन अघि थाहा नगरपालिकाको दलीय संयन्त्रका सदस्य थिए । थाहा नगरको अल्पकालिन र दिर्घकालिन विकास निर्माण र योजनावद्ध कामहरुमा विशेष चासो राख्ने ढकालले थाहाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । अन्तराष्ट्रिय स्तरको कभर्ड हल सहितको इन्द्रायणी चौर खेल मैदान, दुई...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg