Tuesday, 23rd January, 2018
वि.स.

ताजा खबरहरु

Kunchhal-1515320298.jpg
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु आजभोलि लागि परेका छन् । हामी त्यही कुन्छाल गाउँको फोटो यस पटक तपाईहरुसामु प्रस्तुत गरेका छौं । ...
Pokh001-1515310886.jpg
नेपाल राष्ट्रिय शिक्षक संगठन भिमफेदि गाउँपालिकाको प्रथम गाउँ अधिबेशन महेन्द्र माबि भिमफेदिमा सम्पन्न भएको छ । संगठनको जिल्ला सदस्य कृष्ण पाैडेलको अध्यक्षतामा तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष कमला तुलाधरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संगठन जिल्ला अध्यक्ष श्रीराम दहाल, उपाध्यक्ष लक्ष्मि गजुरेल, सचिब पुरूषाेतम आचार्य, सहकोषाध्यक्ष...
chepang001-1515078470.jpg
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ का चेपाङ प्राविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि हेटौडा निवासी सामाजसेवि पोकराज मैनाली र पार्वती मैनालीले विद्यालयमा गई सुईटर, टोपी र शैक्षिक सामाग्री प्रदान गरेको हो । जापानमा वस्दै आएका मैनालीका छोरा प्रसंन्न मैनाली सहयोग जुटाई विद्यालयमा अध्ययनरत १ सय १३ जना...
truck-01-1515072730.jpg
मकवानपुर थाहा नगरपालिकाको आग्रा डाँडाबासबाट पालुङतर्फ आउँदै गरेको आइचर ट्रक थाहा नगरपालिका वडा नम्बर ३ दमारमा दुर्घटना भएको छ । २० पौष साँझ साँढे ५ बजेबा ३ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परी मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ का ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका छन् भने अरु २ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको पालुङ स्वास्थ्य केन्द्रमा...
BHIMFEDI-1514990460.jpg
आगलागीबाट पीडित बनेकी भीमफेदी गाउँपालिका वडा नंबर ८ इपाकी एकल महिलालाई सहयोग प्रदान भएको छ । गत साता आगलागीबाट पञ्चमाया भ्लोनको घर सहित भुकम्पको पहिलो अनुदानको ५० हजार नगद, लत्ताकपडा, अन्न तथा घरमा रहेको चौपाय जलेर नष्ट भएको थियो । विपन्न परिवारका भ्लोन परिवारमा तीनवटा नाबालक समेत रहेको थाहा पाएपछि भीमफेदी गाउँपालिका वडा नंबर ८ का वडा अध्यक्ष जगतमान घिसिङ्गको पहलमा...
news-pic-1514989021.jpg
विनासकारी भूकम्पपछि विभिन्न कारण जोखिममा रहेका मकवानपुरका एक हजार ४ सय ३५ जना बालबालिकालाई आर्थिक तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न सहयोग प्रदान गरिएको छ । सन् २०१५ जुलाई देखि २०१७ डिसेम्बरसम्म युनिसेफ नेपालको सहयोगमा जिल्ला बालकल्याण समिति मकवानपुरले १०३८ र बाल कल्याण समाज मकवानपुरले ३ सय ९७ जना जोखिममा रहेका बालबालिकालाई संरक्षणमा सघाउ पु¥याउने उद्घेश्यले...
MOFALD12-1514987924.jpg
स्थानीय जनप्रतिनिधिले गुनासो गर्दै आएका छन्-सवारी सुविधा भएन । यो गुनासो लिएर प्रत्येक दिनजसो विभिन्न गाउँपालिका र नगरपालिकाका निर्वाचित जनप्रतिनिधि संघीय मामिला तथा स्थानीय विकास मन्त्राल धाइरहेका छन् । एक अधिकारीका अनुसार देशभरका ७५३ स्थानीय तहबाट झण्डै दुई हजार गाडीको माग भएर आएको छ । एउटा गाउँपालिकाबाट २ वटा र नगरपालिकाबाट ३ वटासम्म गाडीको माग आएका छन् । यो माग धान्न...
Nir-1514944757.jpg
थाहा नगरपालिकाको पालुङमा राष्ट्रिय जनमोर्चा मकवानपुरको जिल्ला भेलाले निर बहादुर स्याङ्तानलाई अध्यक्षमा निर्वाचित भएका छन् । भेलाले उपाध्यक्ष क. ओविन्द्र बहादुर लुइँटेल, सचिव दिनेश बिष्ट, कोषाध्यक्ष शोभा गोपली, सदस्यहरुमा कृष्ण बहादुर गोले, बिक्रम बिष्ट, सरु सुनार, दिपक के.सी. निर्वाचित भएकाछन् । राष्ट्रिय जनमोर्चाका दिनेश बिष्टको अध्यक्षतामा भएको भएको भेलाको संचालन निर...
Putla-1514901116.jpg
नेकपाएमालेको भ्रातृ संगठन अनेरास्ववियु मकवानपुरले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ।नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धीले बिद्यार्थीलाई परेको मार तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट गरिएकोमा आन्दोलन गरेको थियो । १८ पौषमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी र प्रहरी...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg