Tuesday, 23rd January, 2018
वि.स.

ताजा खबरहरु

Paudel-1514902931.jpg
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले एमालेले सबै आफूमात्रै हुन्छु तपाईं आउनुस् भनेको खण्डमा पार्टी एकता नहुने बताए ।‘सबै ममात्रै भन्यो भने पार्टी एकता...
Htd-1514898825.jpg
सरकारले नेपालको सातैवटा प्रदेशको राजधानी प्रस्ताव गरेका छ । अस्थायी मुकामको लागि सरकारले प्रदेश नंबर ३ को अस्थायी राजधानी भक्तपुरको ठिमिलाई प्रस्ताव गरिएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले सातओटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती...
download-1514865521.jpg
नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी केन्द्रले मंगलबारका लागि बैठक डाकेको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको...
Asosiyat-1514859424.jpg
मकवानपुर उद्योग वाणिज्य संघको यसोसियट तर्फको उपाध्यक्षमा गणेश भेटवाल विजयी भएका छन् । उनले निकट्म प्रतिस्पर्धी उज्वल चौँलागाईलाई पराजित गरेका हुन् । भेटुवालले ५६ मत प्राप्त गर्दा चौँलागाईले ४६ मत मात्र प्राप्त गरे । त्यसैगरी सदस्यहरुमा विष्णु खनाल(६४), विष्णु गोपाल महर्जन(६२) तथा राजाराम कार्की (५०) तथा दिपक उप्रेती विजयी भए ।...
Madhav-1514859238.jpg
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन अन्र्तगत उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने विजयी भएका छन् । न्यौपानेले २ सय ३० मत प्राप्त गर्दा उनको निकटत प्रतिस्पर्धी रविन्द्र घिमिरेले १ सय ६७ मत प्राप्त गरे । त्यसैगरी सदस्यहरुमा प्रमोदसिंह रानाभाटले (२९३), रुपकराज दाहाल (२६७), सन्तोष अर्याल (२५६) तथा नरेन्द्र भण्डारी(२४७) मत प्राप्त गर्दै विजयी बने । महिला आरक्षण तर्फ प्रतिमा...
Fuel-Rate-1514822162.jpg
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक(एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको...
Topyyyy-1514821184.jpg
पर्यटकिय नगरी थाहामा भव्यताका साथ पाँचौ नेपाली टोपी दिवस प्रभातफेरी सहित मनाइएको छ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा भएको कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । सहभागीहरु नेपाली पोशाक, ढाका टोपी, कालो टोपी र भादगाउँले टोपिमा सजिएर थाहा नगरपालिकाको शिखरकोटबाट थानाबजारसम्म प्रभातफेरीमा सहभागी भएका थिए । "नेपाली टोपी, नेपालीको...
Topyyyy-1514819802.jpg
पर्यटकिय नगरी थाहामा भव्यताका साथ पाँचौ नेपाली टोपी दिवस प्रभातफेरी सहित मनाइएको छ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा भएको कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । सहभागीहरु नेपाली पोशाक, ढाका टोपी, कालो टोपी र भादगाउँले टोपिमा सजिएर थाहा नगरपालिकाको शिखरकोटबाट थानाबजारसम्म प्रभातफेरीमा सहभागी भएका थिए । "नेपाली टोपी, नेपालीको...
SSSNN-1514818780.jpg
सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफुलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेनन् । तर पनि लाखौं करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का सावित भए । पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा परेकी छिन् । याहु सर्च इन्जिन र गुगल सर्च इन्जिन दुवैमा उनी खोजीको पहिलो स्थानमा रहेकी छिन् । समग्रमा सवैभन्दा धेरै...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg