Tuesday, 23rd January, 2018
वि.स.

अपडेट

Topyyyy-1514819802.jpg
पर्यटकिय नगरी थाहामा भव्यताका साथ पाँचौ नेपाली टोपी दिवस प्रभातफेरी सहित मनाइएको छ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा भएको कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । सहभागीहरु नेपाली पोशाक, ढाका टोपी, कालो टोपी र भादगाउँले टोपिमा सजिएर थाहा नगरपालिकाको शिखरकोटबाट थानाबजारसम्म प्रभातफेरीमा सहभागी भएका थिए । "नेपाली टोपी, नेपालीको...
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको...
नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ भएपछि पर्यटन व्यवसाय धराशायी बनेको भन्दै सौराहाका व्यवसायी वैकल्पिक मार्गको खोजीमा जुटेका छन्। पर्यटक आवागमनमा समस्या भएपछि क्षेत्रीय होटल संघ सौराहाको अगुवाइमा विकल्पको खोजी सुरु गरिएको हो। व्यवसाय चौपट हुन लागेपछि संघका पदाधिकारीले हालै मुग्लिन सडकको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा सडक...
जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी समायोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भएपनि शिक्षा मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई स्थानीय तहमा हस्तान्तरण नभएपछि विद्यमान जिल्ला शिक्षा कार्यालयबाटै कार्यसम्पादन भइरहेको छ ।...
तयारी नपुगेका कारण मकवानपुरका सबै स्थानीय तहको गाउँ तथा नगरसभा हुन सकेन । आइतबारदेखि स्थानीय तहमा बजेटका लागि हुने भनिएको ‘नगर तथा गाउँसभा’ पर्याप्त तयारी नपुगेको भन्दै केही दिन पछि सारेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आइतबारदेखि नगरसभामार्फत पहिलो बजेट सार्वजनिक गर्ने निर्देशन दिएपनि मकवानपुरका स्थानीय तहले पर्याप्त समय नभएको भन्दै पछि सारेका...
स्मार्ट सिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम २ असारमा हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यापक एवम् राष्ट्रिय सुचना तथा सञ्चार परिषदका सदस्य रोमकान्त पाण्डे, सचिनजंग कार्कीले सहजिकरण गर्नुभएको थियो ।  कार्यक्रममा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा, वडा अध्यक्षहरु,...
कालिकाटेबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको राकम कर्णालीमा बस दुर्घटना भएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा ३ जना महिला सहित १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालल रहेको बताइएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । बस कर्णाली नदीमा खसेकाे अनलाइनखबरले समाचार प्रकाशन गरेको छ ।...
मकवानपुरको बाग्मती गाउँपालिकामा वडा नम्बर १ मा नेपाली काँग्रेसको तर्फबाट खगेन्द्र वाईबा निर्वाचित भएकाछन् । वाइबाले नेकपा माओवादी केन्द्रका यमुना राईलाई ३ मतले पछि पार्दै विजयी भएका हुन् । ...
nirwachan-aayog-1494784461.jpg
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नारा जुलुस भएको छ । स्थानीय तह निर्वाचनको मतदान भए पश्चात् मत गणना भोलि १ जेठमा हुने भएपछि अहिलेबाट गणना थाल्नुपर्ने माग सहित नारा जुलुस भएको हो । अहिले मतगणना स्थल इन्द्रसरोवर गाउँपालिका कार्यालय अगाडि नाराबाजी भइरहेको छ । ...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg