Tuesday, 23rd January, 2018
वि.स.

खबर

hadikhola-1482502684.jpg
अनुहारमा पलाएको ट्युमरको उपचार गर्न नसक्दा विगत ११ वर्षदेखि गोठमा बस्न बाध्य बनेकी माईलीमायाँ लाइ भेट्न सांसद गणेश थापा हाडिँखोला पुग्नु भएको छ। हाँडिखोला गाविस वडा नं ४ की ५१ वर्षीय माइलीमाया डिम्डुङको उपचारका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएका थापा आज डिम्डुङ लाइ भेट्न उनकै घर पुग्नु भएको हो । नै म निकै भाबुक बनेको थिँए थापाले भन्नु भयो । “समाचार...
khana-mahotsaw-1482331954.JPG
मकवानपुर होटल एसोसिएशनले सडक खाना महोत्सव एवं सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘सडकमा जाउँ, सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मुल नाराकासाथ महोत्सव गर्न लागेको हो । महोत्सव यही पौष १५ गतेदेखि १६ गतेसम्म खाना संचालन गर्ने ६ पुसमा हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर होटल एसोसिएशनले जनाएको हो । महोत्सवमा शाकाहारी र मांसाहारी गरी ४४ वटा स्टलहरु...
GG-1482246425.jpg
मकवानपुर प्रहरीले हेटौंडाको रातोमाटेबाट ५ पुसमा अबैध लागुऔषध ९५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । सर्लाही हरिवन नगरपालिका–४ का २८ बर्षिय महेश आले मगर र ३८ बर्षिय राजकिशोर चौधरीलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ९३३२ नम्बरको ट्रक रातोमाटेमा चेकजाँच गर्दा लुकाई ल्याएको ९५ किलो ४ सय ग्राम गाँजा बरामद गरेको...
IMAG0107[1]-1482160898.jpg
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडिपी) को आयोजनामा हेटौंडामा दुई दिने क्षेत्रिय परामर्श बैठक सम्पन्न भएको छ । बैठकमा एलजिसिडिपी मार्फत संचालन भएका कार्यक्रम तथा प्रभावको विषयमा छलफल भएको थियो । बैठकले नयाँ संरचना (स्थानीय तह) हुँदा कसरी कार्यक्रमलाई थप प्रभावकारी ढंगबाट संचालन गर्ने तथा परियोजना अवधि पश्चात् कसरी नयाँ कार्यक्रमलाई अघि बढाउने भन्ने...
Hetauda-1482072053.jpg
सामाजिक कार्यकर्ताका लागि सामाजिक अभियानको योजना र व्यवस्थापनबारे जानकारी दिने उद्देश्यका साथ हेटौंडामा आजबाट २ दिने तालिम सुरु भएको छ । मकवानपुर महिला समूहका उपाध्यक्ष राधिका चौलागाईंको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा समूहकी कार्यक्रम संयोजक निशा लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अभियानको परिचय, उठान गर्न सकिने सामाजिक...
28.-Anjal-1482038945.jpg
थाहानगर, पौष ३, पालुङ जेसीज वर्ष २०१७ को अध्यक्ष पदमा थाहा नगरपालिका–१, ओखरबजार निवासी अन्जल प्रधान निर्विरोध निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि शनिवार भएको साधारण सभाबाट प्रधान निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा दुईको उमेदवारी परेता पनि विजयश्याम अमात्यले प्रधानलाई २०१७ मा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेसंगै आफ्नो उमेदवारी फिर्ता लिएपछि सहज रुपमा...
lokman-copy-1481883802.jpg
अदालतमा विचाराधीन मुद्दा लम्ब्याउने दौडधूपमा रहेका अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी मुद्दामा ७ पुसको सुनुवाइपछि अन्तिम छिनोफानो हुनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी वैधता जाँच्न सर्वोच्च अदालतले १६ मंसीरका लागि तोकेको सुनुवाइ धेरैका निम्ति चासो बनेको...
IMG_8836-1481811892.JPG
हेटौंडामा क्षेत्रीय स्तरको कृषि उपज थोक बजार निर्माण गर्ने उद्देश्यले नेपाल सरकार, कृषि विकास मन्त्रालयमा स्थानीय सरोकार तथा राजनैतिक दलको प्रतिनिधिले राज्यमन्त्री राधिका तामाङ्गलाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएकोछ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ति किनारमा रहेको सरकारी स्वामित्वको जग्गालाई हेटौंडा उपमहानगरपालिकाले समेत बजार निर्माणमा लिखित...
Indra-Jatra-08-1481632029.JPG
मकवानपुरको थाहानगर स्थित इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला २८ मंसीरबाट लगातार तीन दिनसम्म संचालन हुनेछ । मेलाको पहिलो दिन २८ मंसीरमा इन्द्रायणीचौरमा रथ ल्याई राखिएको छ। चौरमा पालुङ शहरको कुमारी, इन्द्रायणी, कुमारी, कालाभैरव, र सेति गणेश तथा गोपाली गाउँको सेती गणेशको रथारोहण गरिएको...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg