Tuesday, 23rd January, 2018
वि.स.

खबर

Indrayani-Jatra-Palung-1481602456.jpg
मकवानपुरको थाहानगर स्थित इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला २८ मंसीरबाट लगातार तीन दिनसम्म संचालन हुने छ । मेलाको पहिलो दिन इन्द्रायणीचौरमा रथ झार्ने, दोस्रो दिन मुख्य पुजा, तेस्रो दिन रथ उठाउने तान्त्रीक विधि सहितको पुजा हुने गर्दछ । मेला अवधिमा थाहा नगरपालिका वडा नम्बर २ का देउला...
Sishila-1481536260.JPG
समाजमा हुने जघन्य अपराधहरुलाई पनि गाउँमै मिलापत्र गर्ने प्रचलनले दोषीहरुले थप हौस्याएको सर्वोच्च अदालतकी प्रधान न्यायधिस सुशीला कार्कीले बताएकी छिन् । क्षणिक कार्बाही गरिए जस्तो भए पनि पीडितहरु थप पीडामा पर्ने न्यायधिस काकीृको दाबी थियो । कार्कीले प्रहरी, सरकारी वकील, न्यायधीश तथा सरोकारवाला राज्यको निकायहरुले पीडितलाई न्याय दिलाउने मनायस राखे नेपालको न्याय प्रणाली...
xalfal-1-1481468305.jpg
हेटौँडाको मेनरोडलाई २५ मीटर फरकिलो मकवानपुरका राजनीतिक दलहरुले सहमती गरेपछि मकवानपुर उद्योग वाणिज्य संघले विरोध जनाएको छ । मकवानपुर उद्योग वााणिज्य संघले २६ मंसीरमा एक कार्यक्रमको आयोजना गरि २५ मीटर बारे निर्णय गर्ने अधिकार कसैलाई नभएको जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले लालपुर्जा भएको जग्गालाई विना क्षतिपूर्ति राज्यले हडप्न नसक्ने...
Accident-1481460352.jpg
हेटौँडाको मेनरोडमा २६ मंसीर सँँझ मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । बा ३१ प ४२६४ नंबरको मोटरसाईकल अटोल्याण्ड नजिकै दुर्घटना हुँदा चालकको ज्यान गएको हो । उनको मोटरसाईकललाई ना ४ ख १८०५ नंबरको ट्रकले हानेको बुझिएको छ । घटना स्थलमा प्रहरी पुगेको छ । घटनामा एक महिला समेत घाईते भएकी छिन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ । ...
Pakrau-1481458678.jpg
लेनदेन मुद्दामा एक बर्ष कैद सजाय तोकीएका मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का मोदनाथ न्यौपाने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरल े न्यौपानेलाई उनको घर छेवैबाट पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत मकवानपुरलले २०७२ चैत्र १२ गते लेनदेन मुद्दामा बस्नेतलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । न्यौपानेलाई कैद भुक्तानीका लागि २६ मंसीरमा कारागार...
Surendra-MP-1481455171.jpg
उत्तरी मकवानपुरको थाहा नगरमा लायन्स क्लव अफ धादिङ पिस खानीखोलाको स्पोन्सरमा लायन्स क्लव अफ पिस थाहानगर गठन भएको छ । शनिबार होटल सुनगाभामा भएको भेलाले डिष्ट्रिक ३२५ बि १ अन्र्तगत गठित क्लवमा सुरेन्द्रमान प्रधानको अध्यक्षता रहेको छ । क्लवको प्रथम उपाध्यक्षमा श्रीराम कार्की, द्वितीय उपाध्यक्षमा विक्रम केसी, तृतीय उपाध्यक्षमा शुभराज गोले, सचिवमा कृष्णप्रसाद दाहाल, सहसचिवमा...
Pakrau-1481294989.jpg
जिल्ला अदालत मकवानपुरले ठगी मुद्धाका दोषी ठहर गरेको पदमबहादुर माझीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी हात्तिसुडेको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीलेकरार दिँदै १ वर्ष ६ महिना कैद सजाँय सुनाएको माझीलाई कैद भुक्तानको लागि भिमफेदी कारगार चलान गरिएको छ । अदालतले माझीलाई गत २०६८ साल चैत्र १२ गते ठगीको आरोपमा १ वर्ष ५ महिना कैद र १ लाख ५० हजार जरिवाना तोकेको...
Bipad-&-Jalbayu-Program-(-1481212842.jpg
सरकारी निकायहरुको बार्षिक योजना तर्जुमा प्रक्रियामा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहीकरण सम्बन्धी गोष्ठी हेटौँडामा शुरु भएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी, सवल कार्यक्रम मकवानपुरको आयोजना तथा जिल्ला बिकास समिति मकवानपुरले समन्वयमा कार्यक्रम भएको हो । २ दिने कार्यक्रममा मकवानपुरमा विपद् जोखिम, न्यूनीकरणका प्रयास, जलवायु परिवर्तन...
BB13-1481126550.jpg
मकवानपुर थाहा नगरपालिकाको बज्रब्राराहीमा रहेको बज्रबाराही उच्च माविलाई अत्याधुनिक शैलीमा बनाउनको लागि धार्मिक महोत्सव आयोजना गरिने भएको छ । विद्यालयले अब बन्ने भवन, कक्षा कोठा, कम्पाउण्डलगायतको डिजाइन नक्सा सार्वजनिक गरेको छ । सार्वजनिक नक्सामा व्यवस्थित खेल मैदानदेखि अत्याधुनिक प्रयोगशाला समेत समेटिएको छ । डिजाइन अनुरुपको संरचना तयार पार्न सक्दो प्रयत्नमा रहेको...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg