Tuesday, 23rd January, 2018
वि.स.

खबर

mk-news-1481104664.jpg
नेपाल मकवानपुर पत्रकार महासंघमा आवद्ध पत्रकारहरुले जिल्लामा रहेका ल्याबहरुमा डाक्टरहरुको सिफारीसमा ल्याब परिक्षण गर्दा ६० प्रतिशत छुट पाउने भएकाछन् । पत्रकार महासंघ मकवानपुर र मेडिकल ल्याब एसोसियशन अफ नेपाल (मेलान) मकवानपुरबीच यस्तो सम्झौता भएको हो । मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाँई र पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले सम्झौतापत्रमा...
final-nirajan-1481082490.JPG
विद्यालयलाई राष्ट्रकै नमुना विद्यालय एवं क्याम्पस संचालनका लागि मकवानपुरको थाहा नगरपालिकामा हुन लागेको ‘मकवानपुर थाहा बज्रवाराही शैक्षिक तथा धार्मिक महोत्सव’ को विषयमा हेटौंडामा पत्रकार सम्मेलन हुने भएको छ । पत्रकार सम्मेलन मंसीर २२गते दिउँसो २ बजे नेपाल पत्रकार महासंघको सहभाहलमा हुने प्रचार प्रसार संयोजक निराजन गोपालीले जानकारी दिए । महोत्सव २०७३ पौष १५ देखि २२...
charkol-1-1480997430.jpg
मनहरीस्थित एक सामुदायिक वन समूहले खेर गइरहेको झाडीबाट कोइला (चारकोल) उत्पादन सुरु गरेको छ । मनहरी ४ र ९ स्थित सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा यस्तो कार्यक्रम सुरु गरिएको हो । कोइला उत्पादनको सुरुवात मकवानपुरका वन अधिकृत राजेन्द्र न्यौपानेले एक समारोहका बीच गरेका हुन् । जंगलमा खेर गइरहेको झाडीलाई जम्मा गर्दा वन गोडमेल पनि हुने र कोइला उत्पादन...
Bhimfedi-1480945775.jpg
१३ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मकवानपुरको भीमफेदीमा २० मंसीरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । भीमफेदीमा महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान बारे छलफल, सफलताको कथा सुनाउने तथा थप प्रोत्साहनका लागि सरोकारवालालाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्राथमिक स्वास्थ केन्द्र...
MCCi-1480661760.jpg
मकवानपुर उद्योग वाणिज्य संघ तथा बाल कल्याण समाजको संयुक्त आयोजनामा आज हेटौंडामा वाल श्रम न्युनीकरण तथा सुरक्षा विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । कार्यक्रम मकवानपुरमा रहेका निर्माण व्यवसायी, सुनचाँदी व्यवसायी, ट्र्याक्टर व्यवसायी र क्रसर उद्योग व्यवसायीहरुका बीच गरिएको थियो । अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव महेन्द्र राउतले धेरै बाल श्रम...
15310234_1021053562012312-1480517889.jpg
आगामी माघ महिनामा हुन लागेको तेस्रो मनहरी महोत्सवलाई ऐतिहाँसिक बनाउनका लागि गृहकार्य भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले बताएका छन् । मनहरीमा तयारी पोशाक तथा कपडा व्यवसायी संघको चौथो साधारण सभामा बोल्दै उनले बिगतमा भएको दुईवटा मनहरी महोत्सवभन्दा पृथक ढंगले तेस्रो मनहरी महोत्सवलाई सञ्चालन गर्ने बताए । ‘बिगतका कमीकमजोरीबाट पाठ सिक्दै यस...
15281018_1369392913144679-1480432560.jpg
मकवानपुरको हेटौंडाबाट प्रसारण भइरहेको सामुदायिक रेडियो,रेडियो निकास ९३.४ मेगाहर्ज तेश्रो बर्ष पूरा गरी चौंथो बर्षमा प्रवेश गरेको छ । २०७० साल मंसिर १४ गतेबाट प्रसारण भएको थियो । तेश्रो बार्षिकोत्सवको अवसरमा रेडियोले एक महिने बिभिन्न जनचेतना मुलक सहितका कार्यक्रम गर्ने भएको छ । बार्षिकोत्सवका अवसरमा यस बर्ष बिभिन्न कार्यक्रम संचालन गर्न लागिएको रेडियोका अध्यक्ष सुनिल...
Accc-1480431786.jpg
मकवानपुरको फापरबारी गाविस–२ चौराखोलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । १४ मंसीरमा खोलामा बालुवा लोड गरेर फापरबारीको झुरझुरेतिर जाँदै गर्दा नंम्बर नभएको अन टेष्ट ट्क्टरबाट खसेर फापरबारी २ का ३६ वर्षिय नारायण थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले जानकारी दिए । ...
Sumo-Accident01-1480429569.jpg
मकवानपुरको कुलेखानी गाविस वडा नम्बर ६ हेबीमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । १४ मंसीर साँझ भएको दुर्घटनामा परी हेटौंडाका अन्दाजी ३५ वर्षिय उत्तर कुमार मोक्तान रहेको सिस्नेरी प्रहरी जानकारी दिएको छ । मोक्तान दुर्घटनामा परी गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौं लैजादै गर्दा मृत्यू भएको हो । हेटौंडाबाट काठमाडौ तर्फ आउदै गरेको बा १ ज २९५८ नम्बरको टाटा...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg