Tuesday, 23rd January, 2018
वि.स.

खबर

Accc-1480422998.jpg
मकवानपुरको कुलेखानी गाविस वडा नम्बर ६ हेबीमा १४ मंसीर साझ भएको सडक दुर्घटनामा परी एक पुरुषको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौ तर्फ आउदै गरेको बा१ ज २९५८ नम्बरको टाटा सुमो जीप सडक बाट करीब ५० मिटर तल खसी दुर्घटना भएको हो । एक बालक सहित ११ यात्रु सवार सो सुमो साझ दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन नसकेको र अन्य घाइतेको उपचारार्थ अस्पताल पठाइएको सिस्नेरी...
Dhading-1480292782.jpg
मकवानपुर र धादिङका पत्रकारहरुलाई अधिकारमूखी तथा खोजमुलक समाचार लेखन तालीम दिइएको छ । फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङको आयोजनामा भएको तालिममा भएको हो । दुईदिने तालीमका सहभागीहरुलाई खोज पत्रकारीता केन्द्रका अध्यक्ष शिव गाँउलले सहजीकरण गरेका थिए । खाद्य सुरक्षाका क्षेत्रमा कलम चलाउन सीप सिकायएको थियो । तालीम समापन कार्यक्रममा धादिङका स्थानीय विकास अधिकारी...
eee-1480293501.jpg
आजविहानै ५.६रेक्टर स्केलको भूकम्प गएको छ । सोलुखुम्बु ररामेछापको सीमानामाकेन्द्रविन्दु भएर बिहान पाँच बजेर २१ मिनेट जाँदा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का मकवानपुरको थाहानगरसहित देशका सबैजस्तो ठाउँमा महसुस भएको थियो ।...
surung-1480264456.jpg
राजधानी प्रवेश गर्ने मुख्य नाका सीतापाइला- नौबिसे सुरुङ निर्माणका लागि जापानले १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । योसँगै नेपालमै पहिलोपटक सडकमा आधारित सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु हुनेछ । मन्त्रिपरिषद्को आइतबारको बैठठकले सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले दिएको १७ अर्ब ऋण सहायता स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी...
DSC01128-1480260947.JPG
नेपाल पत्रकार महासंघको मकवानपुर शाखामा आबद्ध ८८ जना साधरण सदस्यहरुको सामुहिक दुर्घटना बीमा गरिएको छ । महासंघ मकवानपुर शाखाको कार्य समिति बैठकको निर्णय अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. हेटौँडा शाखासँग १२ मंसीरमा जनही एक लाख रुपैयाँको कुल ८८ लाख रुपैयाँ बीमा रकम रहने गरी बिमा सम्झौता गरिएको हो । अन्य थप हुने सदस्यहरुको पनि बिमा गरिने महासंघले जनाएको छ । झण्झटिलो...
Seven-1480088372.jpg
बिश्व बाल अधिकार दिवसको साप्ताहिक कार्यक्रम अन्तरगत १० भदौमा भीम आधार सामुदायिक स्कुल भीमफेदीले कक्षा ५ सम्मका बालबालीका बिच सेभेन ए साइड फुटबल खेल प्रतियोगिता भएको छ ।प्रतियोगितामा भीम आधार सामुदायिक स्कुलले महेन्द्र सरस्वती नि.मा.बि.लाई ३ को विरुद्ध ६ गोल गरी प्रथम स्थान हासिल गरेको छ । भीम आधार सामुदायिक स्कुलले महालक्ष्मी मा.बि. लाई ० को बिरुद्ध १२ गोलले पराजीत गरेको...
Nkkli-hamakali-358x300-1479966701.jpg
२०५१ को मध्यावधि निर्वाचनपछि गठित नेकपा एमालेको अल्पमतको सरकार नौ महिनामै विघटन भयो । एमाले सरकार विघटनसँगै शेरबहादुर देउवाको नेतृत्वमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको गठबन्धन सरकार बन्यो । प्रधानमन्त्री देउवाको पालामा नेपाल–भारतबीच ‘शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी...
Ministry-of-Home-810-1479965292.jpg
९ मंसिर, काठमाडौं । गृह मन्त्रालयले नियम विपरित २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई काज सरुवा गरेको छ । मन्त्रालयले सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयको सहमति लिइनसकेकाले सरुवाको निर्णय गोप्य राखेको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘हामीलाई अधिकारीक रुपमा त्यसको जानकारी छैन । मन्त्रालयको सहमति लिएको पनि छैन । अहिले काज सरुवा गरेर पछि उनीहरुलाई सोही...
pres-1479892205.jpg
प्रेस चौतारी मकवानपुरले सम्मान स्वरुप महासंघका संस्थापक सदस्यहरु, पूर्व पदाधिकारीहरु, बहालवाला पार्षदहरुको स्वतः सदस्यता नविकरणको माग गर्दै पत्रकार महाँसंघ मकवानपुरलाइ ध्यानाकर्षण पत्र पठाएको छ ।पत्रकार महाँसंघ मकवानपुरको बैठकमा पत्रकार महाँसंघका सदस्यहरुको सदस्यहरुको नबिकरणका सम्बन्धमा चित्त नबुझेपछी चौतारीले पत्र पठाएको हो । पत्रकार महाँसंघ मकवानपुरलाई...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg