Saturday, 16th December, 2017
वि.स.

खबर

45-1478356609.jpg
जिल्ला विकास समितिहरुले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझाउने अन्तिम दिन शनिबार २० कार्तिक भएपनि १५ जिल्लाले मात्रै बुझाएका छन् । शनिबार साँझसम्म अरु ६० जिल्लाले जस्तै मकवानपुरले पनि पुनर्संरचनाको प्रतिवेदन बुझाएको छैन । स्थानीय तह पुनर्संरचना आयोगका अनुसार शनिबार बेलुका ५ बजेसम्ममा इलाम, खोटाङ, अछाम, जुम्ला, बाँके, बझाङ, ललितपूर, सुनसरी, प्यूठान, धनकुटा,...
exam-Board-1478346194.jpg
मुलुकको सातवटै प्रदेशमा प्रदेश परीक्षा बोर्ड कार्यालय खोल्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिल कार्यालय खोल्न सिफारिस गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको संगठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित समितिले शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै...
Photos-1478265184.jpg
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति मकवानपुरको आयोजनामा थाहा नगरपालिकामा कुन कुन गाविस गाभ्ने भन्ने विषयमा छलफल भएको छ । थाहा नगरपालिकाको जेसीज सभाहलमा भएको छलफलमा चित्लाङ, टिष्टुङ र आग्रा गाविसबासीले आफ्नो गाविस थाहा नगरपालिकामा गाभ्दा हुने फाईदा र बेफाइदाको विषयमा आ–आफ्नो मत राखेका थिए । थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले संचालन गरेको छलफलमा...
damkal-1478161697.jpg
सरकारले मकवानपुरको थाहा नगरपालिका सहित ३३ वटा नगरपालिकालाई दमकल खरिद गर्न रकम प्रदान गरेको छ । आगामी असार मसान्तभित्र दमकल खरिद गरिसक्ने गरी सरकारले ती नगरपालिकाको खातामा ६० लाख रुपियाँ पठाएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै सरकारले केही पुराना तथा केही नयाँ गरी ३३ वटा नगरपालिकालाई दमकल खरिदका लागि रकम...
mukherjee-1478056195.jpg
भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमणका लागि आज आउँदैछन् । यस अवसरमा नेपाल सरकार मन्त्रीपरिषद निर्णयबाट आज सार्वजनिक विदा दिइएको छ । राष्ट्रपति मुखर्जी नेपाल रहँदा राजनीतिक दलका नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन...
Ac-1478001893.jpg
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–निजगढ सडक खण्डको १६ किलोमिटरस्थित बंगरी खोला छेउमा १६ कात्तिकमा भएको दुर्घटनामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ पालुङ घर भई महोत्तरी फुलगावाँस्थित बेस क्याम्पमा कार्यरत जवान विनयबाबु बस्नेतको मृत्यु भएको हो । गम्भीर चोट लागेको बस्नेतलाई उपचारको लागि वीरगन्जस्थित मेडिकल...
GKR-1478000454.JPG
भारत—पाकिस्तानबीच चुलिँदै गएको तनाबको बाछिटा नेपालसम्म आइपुगेको छ। पाकिस्तानी फाइरिङबाट भारतीय सेनामा कार्यरत एक नेपाली युवाले ज्यान गुमाएका छन्। भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको हो। भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको मृत्यु...
Accident-1477980290.jpg
पूर्वपश्चिम राजमार्ग अन्तर्ग हेटौँडा–मनहरी खण्डमा पर्ने मनहरी ८ खरंगामा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् । केहीबेर अघि भएको घटनामा परी मोटरसाइकल चालक युवक र सँगै यात्रारत एक युवती गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेटौँडा पठाइएको प्रत्यक्षदर्शी बिनोद सुवेदीले जनाएका छन् । घाइतेहरुको पहिचान खुल्न सकेको छैन । नारायणगढतर्फबाट...
Nawa-1-1477923019.jpg
मकवानपुर थाहानगरको बज्रवाराहीमा सक्रिय नव प्रतिभा सांस्कृतिक युवा क्लबको आयोजनामा नेपाली हिन्दुहरुको दोस्रो महान चाड तिहारको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । क्लबले थाहानगरको बज्रबाराहीको सरस्वती १५ कात्तिकमा सम्पन्न गरेको हो । साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारका साथसाथै राष्ट्रिय स्तरमा स्थान बनाउन सफल कलाकारहरुले गित, नृत्यलगायतका क्रियाकलाप...


ताजा समाचार

संसदमा पाँच वटा पार्टी मात्रै, को को हुने भए स्वत्न्त्र सांसद ?
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत...
BICC-Nepal-1513398888.jpg
प्रदेशमा मन्त्रालयको नाम बेग्लाबेग्लै, केन्द्रमा १५ मन्त्रालय (सूचीसहित)
अब बन्ने नयाँ सरकारमा १५ वटामात्रै मन्त्रालयहरु रहने भएका छन् । संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५...
PM-1513391494.jpg
भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो
मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर...
child-marriage-1513258406.jpg
लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ
लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३...
download-1513257242.jpg
पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने...
Cycling-1513259464.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg