Tuesday, 23rd January, 2018
वि.स.

खबर

REsort-PP-1513736844.jpg
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले एकीकृत सम्पत्ती तथा व्यवशाय कर नतिरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । ‘नगरपालिका भित्र संचालित ठूला होटलदेखि अन्य धरैजसो होटलले यो किसिमको कर तिरेका छैनन्,’ उनले भने । नगरपालिका क्षेत्रमा...
Kabi-1513520126.jpg
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा पालुङ जेसिज वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा सभा भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नगरका उपप्रमुख गोपालीले विकृती र विसङति अन्त्यका लागि पालुङ जेसीजको भूमिका महत्वपूर्ण हुने बताएका...
rajaswa-1513246721.jpg
जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा २८ मंसिर दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार...
holiday-1512049841.jpg
सरकारले भोलि, १५ मंसीरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मदको जन्म दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार १५ मंसीरमा विदेशस्थित नेपाली नियोगहरुमा समेत बिदा हुनेछ । त्यस्तै सरकारले १० पुष अर्थात् २५ डिसेम्बरमा ‘क्रिसमस डे’को दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ...
Puskal-1511523136.jpg
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष पुस्कल गोले सागरको संयोजकत्वमा १ सय १ सदस्यीय कमिटि गठन भएको हो । कमिटिको उपसंयोजकमा देवीमाया बलामी तथा सदस्यहरुमा विष्णु महर्जन, रत्न थापामगर, अशोक लामा, मणिराज थापा, राजु लामा, दीपक वाइवालगायत रहेका छन् ।...
CEO-Htd-1511513188.jpg
मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका छन् । पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बताए । शिबम्ले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६...
Police-1511360308.jpg
इलाका प्रहरी कार्यालय पालुङले मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ७ गैरीगाउँबाट चोरीका दुईवटा मोटरसाइकल जफत गरेको छ । गैरीगाउँ सडक खण्डमा ईलाका प्रहरी कार्यालय पालुङ्गबाट खटि गएको प्रहरी टोलीले सावरी साधन चेक जाँच गर्ने क्रममा पकनेतर्फ बाट डाँडाबास तर्फ आउन लागेको सेतो र निलो रंगको दुई वटा मोटरसाइकल पक्राउ गरेको हो । सवारी साधन चेक जाँच गर्ने प्रहरीलाई देखेपछि...
training-chhativan-1511270763.jpg
मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म सञ्चालित तालिम बालकल्याण समाज मकवानपुरको आयोजना तथा मर्सिकोर नेपालको सहयोगमा भएको हो । बकैया गाउँपालिका र जिल्ला रेडक्रस सोसाइटी मकवानपुरको समन्वयमा भएको तालिममा छतिवनका पाँच वटा विद्यालयका विद्यार्थीको सहभागिता थियो । रेडक्रस सोसाइटी, विपद् संयोजक छतिवन उपशाखाका संयोजक...
news-pic-1511267509.jpg
‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन बित्छ पढ्न र लेख्न मुस्किल छ ।’ चर्चित पुरानो बालगीत बज्न थालेपछि एक हुल बालबालिका गोठालेको भेषमा मञ्चमा देखा परे । मञ्चमा गाइबस्तुको आकृतिमा केही बालबालिकाले रोचक अभियन देखाए । पूरा बालगीत भर यी गोठालेले अभिनय गरे । गोठालो बनेका बालबालिकाले बालगीतमा दुरुस्त अभिनय पस्किएपछि दर्शकदीर्घाबाट वाहवाही र तालीको...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg