Saturday, 20th January, 2018
वि.स.

खबर

Birganj-1477060381.jpg
नेपाली–भारत सीमा नाका रक्सौलमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले कडाइ गरेको छ । ५ कात्तिक बिहानदेखि एसएसबीले सीमामा कडाइ गरेको हो । भारतीय ‘ईन्टेलिजेन्ट ब्यूरो’को निर्देशनमा सुरक्षाजाँचमा कडाइ गरिएको एसएसबीले जनाएको छ । “सुरक्षा जाँचका लागि डोजी र ईटची नाम गरेका तालिम प्राप्त कुकुर खटाएका छौ” रक्सौलस्थित एसएसबीका सब–इन्सपेक्टर रञ्जित सिंहले भने । लस्करे...
Bhim-fedi-1477022435.jpg
मकवानपुर भीमफेदी गाविस वडा नम्बर ५ छबेली र ८ नम्बर वडाको जुडिखेतमा गरेको गाजा खेती इलाका प्रहरी कार्यालय भीमफेदीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरक्षक बासुदेब थापाको नेतृत्वमा संचालन गरिएको सर्च अभियानको क्रममा टोलीले गाजा बाली सबै काटेर इलाका प्रहरी कार्यालय भीमफेदीमा ल्याइ जलाएर नष्ट गरेको हो । यसरी गांजा खेती गर्ने कृषकलाइ पहीलो पटक गाजा खेती...
नेत्रहिन पुनःस्थापना कार्यक्रम मकवानपुरको आयोजनामा १५ दिने आधारभूत पुनःस्थापना सम्बन्धी तालिम हेटौंडामा शुरु भएको छ । दृष्टीविहिनहरुलाई पुनःस्थापना सेवा दिने उद्येश्यले कार्तिक ३ गतेबाट शुरु गरिएको तालिममा नेत्रहिन पुनःस्थापना कार्यक्रम मकवानपुरका नौवटा क्षेत्रका क्षेत्र कार्यकर्ताहरु सहभागी रहेको हेटौंडाबाट रेडियो निकासले खबर पठाएको छ । तालिममा सहभागी क्षेत्र...
download-1476847343.jpg
साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।समाचार एजेन्सी एएफपीका अनुसार राजकुमार यो वर्ष मृत्युदण्ड पाउन १३४ औं व्यक्ति हुन् । यद्यपि शाही परिवारका कुनै सदस्यलाई मृत्युदण्ड दिइएको यो दुलर्भ घटना हो । प्रिन्स तुर्की बिन सउद अल कबीरलाई...
Smart-1476808468.jpg
यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट लाइसेन्सप्रणाली’ लागू गर्ने भएको छ ।गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै...
मकवानपुर थाहानगर स्थित टिस्टुङ बज्रबाराही नेवा पुचःले दशैंको अवसरमा बाजा गुरुहरुको सम्मान गरेको छ । पुचःले कार्यक्रमको आयोजना गरी नेवारी परम्परागत बाजालाई टिकाइ राख्न महत्वपूर्ण भुमिका खेलेको भन्दै गुरुहरुलाई सम्मान गरेको हो । संस्थाको अध्यक्ष नरेशमान सिंहको विशेष उपस्थितीमा भएको कार्यक्रममा स्थानीयहरुको समेत सहभागिता थियो । ...
download-1476801309.jpg
फरार रहेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर बसामाडीका डिलबहादुर मुक्तान, बसामाडीकै अजित न्यौपाने र पदमपोखरीका बिरबहादुर लामलाई पक्राउ गरेको हो । मुक्तान वि.सं. २०५६ सालमा लागु औषध गाँजाको मुद्दामा २ वर्ष कैद र २० हजार जरिवाना तोकेको थियो भने २०६७ सालमा न्यौपानेलाई जवरजस्ती करणीको आरोपमा ६ महिना कैद तोकेको थियो । पक्राउ परेका...
bage-001-1476633144.jpg
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ मा रहेको बागेश्वरी कृषि सहकारी सस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा ३० असोजमा सम्पन्न भएको छ । डाँडागाउ स्थित सहकारीको आफ्नै कार्यालयमा भएको साधारण सभा कृषि सेवा केन्द्रका कृषि प्राविधिक मधुसुदन आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । साधारण सभामा सहकारीका अध्यक्ष दिनेश विष्टले एक बर्ष भरी भएका गति विधि र भाबी नीति तथा कार्य योजना...
vacancy-1476601573.jpg
निक्षेप तथा कर्जा सुरक्षण कोष र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न २५ पदका लागि दरखास्त आह्वान गरेका छन् । आज छुट्टा-छुट्टै विज्ञापन प्रकाशित गर्दै दुबैं निकायले पदपूर्तिका लागि आवदेन मागेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न १३ पदमा दरखास्त मागेको हो । प्रवन्धक, नायब प्रवन्धक, अधिकृत, कम्प्युटर अधिकृत, सहायक अधिकृत, प्रधान सहायक, बरिष्ठ कम्प्युटर सहायक...


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

कर तिर्न किन अटेर गर्छ, दामनको पानोरोमा रिसोर्ट ?
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले...
REsort-PP-1513736844.jpg
जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg