Thursday, 22nd February, 2018
वि.स.

खबर

demanta-1476539737.jpg
सुरसला फोण्डेशनको आयोजनामा राष्ट्रिय स्तरको बाल गायक उत्पादन गर्ने उद्देश्यले काठमाण्डौमा भएको प्रतियोगितामा मकवानपुर थाहा नगरपालिका बज्रवाराहीका देमन्त गोपाली उत्कृेष्ट ३० मा छनौंट हुनसफल भएकाछन् । देमन्तलाई समर्थन र भोटङ गर्नका लागि यस भिडियोमा क्लिक गरी कमेन्ट र शेयर गरेर सहयोग गर्न सकिन्छ ।...
smart-y-clu-1476529056.jpg
गोगने स्मार्ट यूथ क्लबका अध्यक्ष रुपक कालीराज चयन हुनु भएको छ । गोगने वडा नं. १ मा वसेको भेलाले कालीराजको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । समितिको उपाध्यक्ष बालकुमार कार्की, कोषाध्यक्ष सर्मिला ढकाल, सचिव कृष्ण गोले, सहसचिव संगीता कालीराज चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अक्कल रुम्बा, राजकुमार विष्ट, विजय मोक्तान, यूवराज कार्की, सुवास विष्ट, राजकुमार विष्ट,...
Dasain-sakiyo-1476503224.jpg
आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण...
Balika-14-1476281876.jpg
बालिकाहरुका लागि प्राप्त अवसरका आधारमा नेपालको प्रगति देखिएको छ । नेपाल विश्वमा मध्यमस्तरको राष्ट्रका रुपमा रहेको एक रिपोर्टले देखाएको छ । अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल बालिकाको अवसर सूचकांकमा विश्वमा ८५ औँ स्थानमा छ । कुल १ सय ४४ देश समावेश गरिएको उक्त सूचकांकमा नेपाल अति कम विकशित देशहरुमध्ये बालिकाको...
saraswoti-1476274113.jpg
दशैं आर्थिक संकलनको एउटा विशेष अवसरसमेत सावित भएको छ । आग्राको वडा नंं २ देउखेलस्थित सरस्वति माविले दशैंको अवसरमा दशैं विशेष साँस्कृतिक कार्यक्रम तथा चिट्ठा उपहार कार्यक्रम आयोजना गरेर ४ लाख रुपैया संकलन गरेको छ । विद्यालयको आर्थिक समस्या समाधान गर्न दशैंको अवसर पारी कार्यक्रम गरिएको र सो कार्यक्रमबाट चार लाख रुपैया संकलन गरिएको सरस्वति माविका प्रधानाध्यापक राजेन्द्र...
dasain-1476163828.jpg
नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको दशौं दिन आज टीकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ ।  तर, दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन । असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलार्इ बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । आफ्ना मान्यजनहरूबाट...
fsdfdadadadsdsgadsgadsags-1476089658.jpg
मकवानपुरको राईगाउँमा ‘राईगाउँको एकता, समृद्ध बनाउने हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चेतनामूलक शुभकामना दौड प्रतियोगिता भएको छ । नव जागरण समाज राईगाउँ–५ मकवानपुरले नेपालीको महान् पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । करिब ४ किलोमिटर दूरीको दौड प्रतियोगितामा राईगाउँ–२ का प्रज्वल राई प्रथम, राईगाउँ–५ का आशिष राई दोश्रा र...
मकवानपुर अाग्रा-२मा रहेकाे सुन्दरवस्ती युवा समाजकाे अायाेजनामा दशैं विशेष शुभकामना तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम असाेज २४ गते सम्पन्न भएकाे छ । पूर्व सेनानी पूर्णबहादुर कार्कीकाे प्रमुख अातिथ्य तथा समाजसेवी नारायणबहादुर कार्कीकाे विशिष्ट अातिथ्यमा भएकाे कार्यक्रममा शुभकामना अादानप्रदान गरिएकाे थियाे । साे अवसरमा ८५ बर्ष माथिका नरबहादुर थापा, माइली कार्की,...
Ban-Prabidhik-Patrakarita-1475942385.JPG
मकवानपुर बन प्राविधिक वातावरण पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकारद्वय अशोक सुजन श्रेष्ठ र शिव बियोगी चौलागाई सम्मानित भएका छन् । पत्रकार श्रेष्ठ विकासखबर डटकमका सहकर्मी हुन् ।मकवानपुर बन प्राविधिक समाजले छैठौँ बार्षिक साधारण सभामा पुरस्कारबाट श्रेष्ठ र चौँलागाईलाई संयुक्त रुपमा सम्मानित गरेको हो । वन र वातावरण संरक्षणको क्षेत्रमा जनसहभागिता जुटाउन तथा तथ्यपरक सूचना...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg