Tuesday, 23rd January, 2018
वि.स.

खबर

Kulekhani-1507700962.jpg
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर आन्तरिक एवं वाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ । स्थानीयावासीले डुंगा सञ्चालनमा ल्याएपछि इन्द्रसरोवरमा पर्यटक आकर्षित भएका हुन् । इन्द्रसरोवरमा डुंगामा सयर गर्न काठमाडांैदेखि आउने गरेका छन् । विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । इन्द्रसरोवर गाउँपालिका १ ले पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले...
CVR-L-1507684038.jpg
नेपाल नेत्रज्योति संघ, लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा २४ असोजमा भएको पहिलो दिनको शिवरमा ४ सय ८६ जनाको आँखा परीक्षण गरिएको छ । थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा भएको शिविरमा २ सय २२ र पालुङको झम्केश्वरी माविमा भएको शिविरमा २ सय ६४ को आँखा परीक्षण गरिएको लियो क्लब अफ पिसका अध्यक्ष अनित विष्टले जानकारी दिए । झम्केश्वरी माविमा...
CVR-1507536223.jpg
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट बोलको उक्त गितको लय रुपचन्द्र सापकोटाको रहेको छ । गितका लागि थाहा कला केन्द्रको विशेष सहयोगी रहेको छ । गितको छायाँङ्कन युवराज खत्रीको रहेको छ भने सम्पादन मच्छेयनारायण श्रेष्ठको रहेको छ ।...
Pacos-001-1507303118.jpg
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले कृषिको आधुनिकीकरणविना समृद्धि सम्भव नभएको बताएका छन् । ‘कृषिको औजारीकरण, आधुनिकीकरण तथा व्यवसायीकरणविना आर्थिक समृद्धि सम्भव छैन,’ पोखरेलेले भने । मुलुकमै चर्चित थाहानगरको पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले राजनीतिक दलहरुले उठाएको आर्थिक...
Ramesh-1507252687.jpg
मकवानपुर स्थित थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभा २० असोजमा हुँदैछ । साधारणसभाको राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष रमेश प्रसाद पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साधारणसभामा सञ्चालक समितिको तर्पmबाट अध्यक्ष बिमलकुमार ढकालको प्रतिवेदन सम्बन्धमा, आर्र्थिक वर्ष २०७३।०७४ सालको लेखापरिक्षण प्रतिवेदन, लेखा समितिको...
ElectionArea-1507209235.jpg
निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको छ । १८ असोजमा सूचना प्रकाशित गरी विर्नाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको हो । यस अघि निर्वाचन क्षेत्र निर्धारण आयोगले नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र निर्धारण गरेको थियो...
Kite-1506783173.jpg
विजया दशमी २०७४ को अवसरमा पालुङ युवा समाज पालुङको आयोजनामा थाहा नगरपालिका वडा नम्बर २ मा चङ्गा चेट प्रतियोगिता भएको छ । तीस जनाको सहभागिता रहेको प्रतियोगितामा पालुङका प्रेमभक्त नापित विजयी भएका छन । विजयी नापितले नगद पुरस्कार पाएका छन् । पालुङ युवा समाजले समाजका विविध क्षेत्रहरूमा कार्यक्रमहरु गर्दै आइरहेकोमा वर्तमान समयमा परम्परागत रुपमा चङ्गा उडाउने चलन लोपहुदै...
qwww-1506673038.jpg
विजया दशमीको अवसरमा शान्तिपुर दैनिक र विकास खबरपत्रिका साप्ताहिक प्रकाशन समूहले थाहानगरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शान्तिपुर दैनिक आवद्ध सहकर्मी, शुभचिन्तक र लियो क्लब अफ पिस थाहाको सहभागितामा शान्तिपुर दैनिकले होटल फेमिलीमा कार्यक्रम गरेको हो । कार्यक्रममा शान्तिपुर दैनिकका प्रकाशक/सम्पादक कुमार नेगी, प्रकाशन सल्लाहकार...
Durga-1506650589.jpg
बडादशैंको नवौं दिन आज घर(घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ ।पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ । भारत...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg