Monday, 18th December, 2017
वि.स.

खेल

cricket-1489399808.jpg
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो ।...
WP_20170217_13_37_58_Pro-1487346224.jpg
मकवानपुरको उत्तरी भेगमा पर्ने आग्राको सुन्दरीदेवी माविमा जनावरहरुको चित्र छनौट दौड खेल प्रतियोगिता सम्पन्न भएको छ । सक्रिय बालक्लवका सचिव श्रृजना ढकालको सभाध्यक्षता र .टियरफन्डको सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण विकास मंचले कार्यक्रमको व्यवस्थापन आयोजना गरेको हो । बाल क्लवको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको दौड प्रतियोगितामा ६९ जनाले भाग लिएका थिए ।...
16809121_1264872040265912-1487343289.jpg
सुनौला माध्यमिक विद्यालयको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सहयोगमा मकवानपुर जिल्ला २ नं. क्षेत्र स्तरिय रास्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता को शुक्रवारबाट सुरु भएको छ । कार्यक्रम उद्घाटन माननीय सँस्कृति तथा पर्यटन राज्यमन्त्री इन्द्रबहादुर बानियाले उदघाटन गरेका थिए । प्रतियोगितामा १४ बिद्यालयका २४५ छात्र १२८ छात्रा खेलाडीहरुको सहभागिता भएको प्रतियोगितामा...
Sports-1486048056.jpg
हेटौंडामा आयोजित प्रेम बहादुर थापामगर स्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि सुनसरीका १८०३ रेटेड मणिराज डाँगीले हात पारेका छन् । नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरद्धारा संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको उपाधि डाँगीले हात पारेका हुन् । उनले नगद ५० हजार हात पार्नुका साथ यहि अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस...
download-1485438834.jpg
मकवानपुर जिल्लाको सातौ राष्ट्रपति रनिङशिल्ड अन्तर विद्यालय खेलकुदको ३ नं क्षेत्रीय छनौट प्रतियोगिता १४ माघबाट सुरु हुँदैछ । प्रतियोगितको लागि सवै तयारी पुरा भएको खेलकुद विकास समितिले जनाएको छ । हुप्रचौरमा आयोजना हुने छनौट खेलमा भलिवल, कब्बडी र एथलेटिक्सका विभिन्न विधाका खेलहरु हुने छन् । प्रतियोगितामा सहभागिताका लागि विहिबारसम्म २१ वटा विद्यालयले नाम दर्ता गराई सकेका...
1st-Prize-1483801678.jpg
त्रिभुवन आर्मी क्लबले हेटौँडामा सम्पन्न अन्तराष्ट्रिय गोल्डकप फुटबलको उपाधि जितेको छ । २३ पौषमा भएको फाइनलमा मनाङ मस्र्याङदीलाई २–० ले हराउँदै आर्मीले प्रतियोगिताको उपाधि जितेको हो । आर्मीलाई जित दिलाउन भरत खवास र सन्तोष तामाङले गरेको १/१ गोल नै निर्णायक बन्यो । उपाधिसँगै आर्मीले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मनाङ मस्र्याङ्दीले...
Farak-Push_0269-1483714494.JPG
मकवानपुरको थाहानगरमा संचालन भइरहेको मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिताको छनौंट चरणको पाँच खेल सम्पन्न भएको छ । थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्तीको तथा दोस्रो थाहा दिवसको अवसरमा फरक सोचले प्रतियोगिताको आयोजना गरिएको हो । छनौंट चरणको प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिर्जनशील युवाक्लबलाई पराजित गर्दै शिखरक्लब विजयी भयो भने...
shikhar_vs_sirjansil_4_-1483686391.jpg
दोस्रो थाहा दिवस तथा थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु भएकाे छ। फरक सोचको आयोजनामा थाहानगरको सेतिगणेश निमाविमा संचालन भएकाे प्रतियाेगिताकाे छनाैट चरणकाे पहिलाे खेल शिखर क्लव र श्रृजनशिल यूवा क्लव बिच भएकाे छ । थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेश के.सीले उद्घाटन...
Volly-1483666667.jpg
दोस्रो थाहा दिवस तथा थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । फरक सोचको आयोजनामा थाहानगरको सेतिगणेश निमाविमा प्रतियोगिता संचालन हुन लागेको हो । थाहा दिवसको अवसरमा फरक सोचले साताव्यापी कार्यक्रम संचालन गरिरहेको छ । अहिलेसम्म थाहानगर स्तरीय अन्तर मावि वक्तृत्वकला तथा...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg