Saturday, 16th December, 2017
वि.स.

खेल

DSC_0132-1479400607.JPG
थाहानगरको इन्द्रायणी खेल मैदानमा यहि मंसीर ७ बाट शुरु हुने मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको शुरु तयारी शुरु गरिएको छ । युवा तथा खेलकुद विकास समिति थाहा नगरपालिका वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो । फुटबल टिममा उत्तरी मकवानपुर भन्दा बाहेकका क्षेत्रका चारजना खेलाडी राखेर समेत प्रतियोगितामा भाग लिन पाउने यस प्रतियोगितामा दर्जन बढि...
marathoon-Rajan-1479396286.jpg
नेपाल आर्मीका राजन खत्री हेटौँडा २ मंसीरबाट शुरु भएको खेलकुद तथा व्यापार महोत्सव अन्र्तगतको पहिलो दिन सम्पन्न म्याराथनमा प्रथम भएका छन् । निर्धारित ४२ किलोमीटरको दुरी २ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा पार गर्दै खत्री प्रथम भए । २ मंसीर बिहान मेला स्थल भुटनदेवी मन्दीर परिषरबाट सुरु भएको म्याराथनमा १८ जना राष्ट्रिय खेलाडी सहित २ सय ५० जना धावकलाई पराजित गर्दै आर्मीका खत्रीले...
Nepal-1st-1479217210.jpg
नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । नेपालले मकाउलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । यससँगै यू(२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो ।मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १(० गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा सुजल श्रेष्ठले निणरयक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड...
nepal-footabal-1478624308.jpg
नेपाल मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको समूह ए को अन्तिम खेलमा नेपाल विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूहको अन्तिम प्रतिष्पर्धामा ब्रुनाईलाई ३–० ले पराजित ग¥यो । ब्रुनाई विरुद्ध ३ गोल गरेर नेपालले १० वर्षअघि भोगेको पराजयको बदला समेत...
Sports-1478266762.png
१२ बैशाख २०७२ को भूकम्पमा परी निधन भएका पत्रकार सुमन भोम्जनको स्मृतिमा भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले हेटौंडामा आगामी मंसिर २ गतेदेखि संचालन गर्ने खेलकुद महोत्सवको तयारी तीव्र पारिएको छ । तिहार सकिएलगत्तै खेलकुद महोत्सब र व्यापार मेला–२०७३ को तयारी तीव्र पारिएको हो । खेलकुद महोत्सब सम्पन्न गर्न प्रतिष्ठान अध्यक्ष भेष खड्गीको संयोजकत्वमा मूल आयोजक समिति र समितिको...
A-sports-1477880460.jpg
मकवानपुरको आग्रामा संचालन भइरेहेको इलाका स्तरीय भलिबल प्रतियोगितामा १४ टिमलाई उछिन्दै साइनिङ स्टार युवाक्लब आग्रा–६ ले उपाधि जितेको छ । उपाधिसंगै साइनिङ स्टारले नगद बीस हजार, शिल्ड मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा ग्रिन कम्युनिटी आग्रा ४ दोस्रो र ह्याप्पी ब्वाईज आग्रा–५ तेस्रो भएको छ । उपविजेता ग्रिन कम्युनिटीले नगद पन्ध्र हजार र ह्याप्पी ब्वाइजले...
Hetauda-Spost-1477150691.jpg
चितवनको ध्रुबतारा फुटबल क्लब दोस्रो ४० वर्षमाथि उमेर समूहको एट ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ । धुव्रतारा साविकको विजेता टिम हो ।रोटरी क्लब मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको ६ कात्तिकमा हेटौंडामा सम्पन्न फाइनलमा क्लब मोसेस काठमाडौंलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पन्छाउँदै उपाधिलाई निरन्तरता दिएको हो । निर्धारित समय र थप गरिएको...
Football-1st-Team-(3)-1475802954.JPG
हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप नकआउट फुटबल प्रतियोगिताको उपाधी चुरेकालिका युवा क्लव‘ए’ ले जितेको छ । आज भएको फाईनल खेलमा कोरस युवा क्लव, रातोमाटेलाई उपबिजेतामा सीमित पार्दै चुरेकालिकाले उपाधी हात पारेको हो । खेलको हाफटाईम अघि दुबै टिमको समान १– १ गोल रहेको थियो । चुरेकालिकाका सुरज बिष्टले १ गोल र कोरसका महेश माझीले १ गोल गरेका थिए । त्यसपछि...
download-1475422766.jpg
हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप प्रतियोगितामा डाँफे युवा क्लव, चिसापानी र कालोपानी युवा समूह, हेटौँडा–१६ सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा डाँफे युवा क्लव र एफ.्सी. मिलन कर्राले निर्धारित समयमा समान १– १ गोल गरेका थिए । त्यसपछि भएको ट्राईब्रेकरमा डाँफे युवा क्लवले एफ.्सी. मिलनलाई २ का बिरुद्ध ५ गोल गरि सेमिफाईनलको...


ताजा समाचार

संसदमा पाँच वटा पार्टी मात्रै, को को हुने भए स्वत्न्त्र सांसद ?
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत...
BICC-Nepal-1513398888.jpg
प्रदेशमा मन्त्रालयको नाम बेग्लाबेग्लै, केन्द्रमा १५ मन्त्रालय (सूचीसहित)
अब बन्ने नयाँ सरकारमा १५ वटामात्रै मन्त्रालयहरु रहने भएका छन् । संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५...
PM-1513391494.jpg
भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो
मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर...
child-marriage-1513258406.jpg
लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ
लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३...
download-1513257242.jpg
पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने...
Cycling-1513259464.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg