Tuesday, 23rd January, 2018
वि.स.

पत्रपत्रिकाबाट

DiploNepalLSMod-1484124331.png
काठमाडौं, सांसदहरुले संसदको शुन्य समयमा वोल्दै पृथ्वी जयन्ती मनाउन पुस २७ अर्थात आज विदाका लागि सरकारसंग माग गरे । सत्तापक्षका काँग्रेस सांसदहरु पृथ्वी जयन्तीका लागि सकरात्मक थिए,प्रतिपक्षबाट एमाले सांसदले संसदमै पृथ्वी नारायण शाह राजा मात्र नभई आधुनिक नेपालका निर्मार्ता भएकाले उनको जन्म जयन्तीमा विदा दिन सरकारसंग औपचारिक माग गरे । atOptions = { 'key' : '704cf80054c8f7f604058833340de33d', 'format' :...
ramechhap_34uVGFbh6Q-1484114737.jpg
रामेछापमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ना १ ञ ५७ नम्बरको ट्रिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुली भद्रकालीका रमेश बम्जनको मृत्यु भएको हो। बुधबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। अरू २ जनाको...
Rin1-1483585209.jpg
काठमाडौं –सरकारले युवा स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गर्ने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको नियमावली संशोधन गर्दै ऋण सीमा बढाउन लागिएको खबर आजकोकारोबारमा छ । हाल स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । यस्तै, कोषमार्फत प्रदान गरिने ऋणको व्याजदर साविकको १२ प्रतिशतबाट घटाएर १०...
poison_to_dead_by_skomoro-1483499418.jpg
सर्लाही /पिपरिया ३ की ३० बर्षिया गुन्द्रदेवीले ३ छोरीलाई विष खुवाई आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । विष सेवनपछि गम्भीर गुन्द्रदेवी र उनकी १० बर्षीया छोरी चन्दादेवीलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा दुबैको बाटोमा मृत्यु भएको थियो । सोमबार साँझ गुन्द्रदेवीले १३ बर्षीय छोरी पूजाकुमारी, १० बर्षीया छोरी चन्दाकुमारी र तीन...
rape-help-stop-rape-34818-1483240235.jpg
अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ। बलात्कारमा अब २० वर्षसम्म सजाय हुन सक्नेछ। सरकारले ल्याएको विधेयकभन्दा उपसमितिले सजायको दरलाई दोब्बर बनाएको हो। मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा दश वर्षको सरकारी प्रस्तावलाई उपसमितिले २० वर्ष बनाएको हो। उपसमितिले बाल बलात्कारको सजायमा दोब्बर बनाएको हो। विधेयकमा बलात्कार लगायतका...
135792382_14778694454121n-1483239782.jpg
विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ। सुख्यायामसँगै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाको विद्युत उत्पादन कम हुँदै गएकाले राजधानीलाई...
murder-1482637609.jpg
धरान/ धरान ५ मा डेरा गरेर बस्ने विकु भनिने विकास राजवंशी धरान १५ स्थित चुम्लुङहिमपरिसरको पूर्वतर्फको खेतमा मृत भेटिएका छन् । राजवंशीको धारीलो हतियार प्रयोग गरी हत्या गरेको आशंकामा चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अनुसन्धानमा बाधा पर्ने भन्दै उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । राजवंशीको साथीहरुबाटै हत्या भएको इप्रका धरानका डिएसपी...
LLRC-1482508689.jpg
स्थानीय तहको संख्या र सिमाना निर्धारणसम्वन्धी आयोगले झापा जिल्ला बाहेक कुल ७ सय २५ वटा स्थानीय तह गठन गर्ने गरी प्रतिवेदन तयार गरेको छ ।झापाबाहेक ७ सय २५ स्थानीय तह गठन निश्चित भइसकेको छ । अब झापालाई दिएको अधिकतम संख्यामा सहमति भएमा देशभर कुल ७ सय ४१ स्थानीय तह गठन हुने लगभग निश्चित भएको छ । आयोगले सुरुमा ५६५ स्थानीय तह प्रस्ताव गरेको थियो । तर, कांग्रेस लगायतका दलहरुले संख्या...
abuser1-1482465051.jpg
त्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज सर्वोच्च अदालत परिसरमा लोकमानसिंह कार्कीमाथि दुर्व्यवहार गर्ने आफ्ना कार्यकर्ता रिहाईको माग गरेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीलाई 'नेपालको नामुद भ्रष्ट' को आरोप लगाउँदै...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg