Friday, 19th January, 2018
वि.स.

मनोरञ्जन

IDOL-6-1474781470.jpg
थाहा आइड (एकल नृत्य र एकल गायन) को आज ९ असोजमा घोषणा हुने भएको छ । थाहा आइडलको अन्तिम स्पर्धाको लागि नृत्यतर्फ संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, एलिना राणमगर, सुरज मोक्तन र रोशनी तामाङ भिडेका छन् । नृत्य तर्फको निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई नव क्षितिज कला केन्द्रका निर्देशक विजय श्याम आमात्य रहेका छन् । त्यसैगरी एकल गायनमा विनिता गोपाली, देमन्त गोपाली,...
k2-1474732085.jpg
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा संचालन भइरहेको दोस्रो थाहा महोत्सवको अन्तिम दोस्रो दिनको साँङ्गितक तथा व्यापारीक माहोल अरु दिनको भन्दा बढेको छ । महोत्सव सकिनै लाग्दा सहभागिता झन्झन बढ्दै गएको हो । महोत्सवको एघारौं दिन पनि स्थानीय तथा राष्ट्रिय कलाकारहरुले उत्तीकै माहोल तताएका थिए । महोत्सवमा ८ असोजमा चर्तित हाँस्यकलाकार शिवहरी पौडेल (मुखाँ हान्दिउँ जस्तो),...
DSC_0692-1474554917.JPG
दोस्रो थाहा महोत्सवमा ६ असोजमा चर्चित गायक रमेशराज भट्टराई, सुनिल गीरीले सांगीतिक मनोरञ्जन दिएका छन् । मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको महोत्सवमा हाँस्य कलाकार केशव सापकोटा र अस्मिता बस्नेतले दर्शकलाई हँसाएका थिए । विभिन्न सामाजिक तथा राजनीतिक विषयमा हुने गरेको विकृतिलाई कलाकारहरुले ब्यङग्यात्मक प्रस्तुति दिएका थिए । ६ असोजमा अरु दिनमा जस्तै स्थानीय...
DSC03336-1474506818.JPG
मकवानपुर थाहा नगरपालिकामा २८ भदौ देखि ८ असोजसम्म संचालन भइरहेको थाहा महोत्सवमा ज्योति मगरको प्रस्तुति ।...
Idol-1474505835.jpg
थाहा महोत्सवमा गायक रमेशराज भट्टराई, सुनिल गिरी, र हास्य कलाकार केदार सापकोटा आयोजकले जनाएको छ । थाहा महोत्सवमा ६ असोजमा उनीहरु आउने भएका हुन् । यसैबीच थाहा महोत्सवमा भइरहेको थाहा आईडल अन्तर्गत एकल गायन तथा एकल नृत्य भइरहेकोमा नृत्य तर्फको उत्कृष्ट ८ जना छनौंटमा परेका छन् । छनौंट हुनेमा संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, सुप्रिया अधिकारी, एलिना राणमगर, बुद्धिमान लो,...
DSC_0680-1474474662.JPG
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको दोस्रो थाहा महोत्सवको साँङ्गितिक महोल राष्ट्रिय तथा स्थानीय कलाकारहरुले तताई रहेका छन् । काठमाण्डौ तथा देशका मुख्य शहरबाट दिनदिनै आउने विभिन्न कलाकारहरु तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई कृषि र पर्यटनको प्रवद्र्धनको साथै मनोरञ्जनकाको पनि केन्द्र बनेको छ । महोत्सव हेर्न स्थानीयहरु दिनदिनै महोत्सव स्थल...
PP-1474461410.jpg
नेपालमा निकै सन्दशेमुलक गित गाउने चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा दसैँ तिहार विशेष गीत सार्वजनिक भएको छ । ‘बाबियो काटेर.....’ बोलको नयाँ गीत र म्इुजिक भिडियो सार्वजनिक भएको हो । चर्चित गायक पशुपति शर्माकै लय, शब्द, संगीतमा रहेको ‘बाबियो काटेर.....’मा गितको म्युजिक भिडियोको निर्देशन भने बब्बु थापाले गरेका छन । पृथ्वी ईन्टरटेनमेन्ट प्रा.लिको...
थाहा आईडल (एकल गायन तथा एकल नृत्य) अन्तर्गत ४ असोजमा भएको प्रतियोगितामा १७ जना छनौंट भएकाछन् । दोस्रो थाहा महोत्सवको अवसरमा भइरहेको थाहा आइडल नृत्य तर्फ उत्कृष्ट ८ छानिएका छन् । यसरी उत्कृष्ट ८ मा पर्नेहरु संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, सुप्रिया अधिकारी, एलिना रानामगर, बुद्धिमान लो, सुरज मोक्तन, रोशनी तामाङ छन् । एकल नृत्य तर्फको निर्णायक वरिष्ठ नृत्य निर्देशक...
K1-1474391226.jpg
नेपालकी चर्चित गायिक कोमल ओलीको गितले मकवानपुरको थाहा नगरपालिका स्थित इन्द्रायणी चौरमा भइरहेको दोस्रो थाहा महोत्सवलाई मज्जैले ततायो । अग्लो कद र मिठास स्वरकी धनी कोमलवलीले दर्शकहरुकै छनौंटमा छिनको छिनमै गित गाइन् । हरि ओम... ओम.. बोलको गित सकिदा नसकिदै ओलीलाई महोत्सवको आयोजक थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले ....मलमल किरी, जुनकिरी भन्ने बोलको गित अफर गरे......


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

कर तिर्न किन अटेर गर्छ, दामनको पानोरोमा रिसोर्ट ?
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले...
REsort-PP-1513736844.jpg
जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg