Saturday, 20th January, 2018
वि.स.

मनोरञ्जन

Komal-ol234-1474353060.jpg
थाहा महोत्सवमा आज ४ असोजमा चर्चित गायिका कोमल वलीको साँङ्गितीक प्रस्तुती रहने भएको छ । गायिका वलीले २०७१ सालमा भएको पलिो थाहा महोत्सवमा पनि युवा, ज्येष्ठ नागरिक सबैलाई उत्तिकै तताएकी थिइन् । आज कोमलवली आउने भएपछि उनका समर्थकहरु थाहा महोत्सव स्थल इन्द्रायणीचौर भित्रनेको संख्या बढ्दै छ । गायिका वलीको पोइला जान, पाम.... मलमल किरी जुनकिरी...लगायत थुप्रै चर्चित गितहरु रहेकाछन्...
Dancing-Copy-1474335481.jpg
थाहा आइडल अन्तर्गत ३ असोजमा भएको नृत्यतर्फ उत्कृष्ट १० छनौंट भएका छन् । मकवानपुर थाहा नगरपालिका इन्द्रायणी चौरमा संचालन भइरहेको दोस्रो थाहा महोत्सवको अवसरमा थाहा आइडल अन्तर्गत नृत्य र गायन प्रतियोगिता भइरहेको छ । उत्कृष्ट १० मा स्वेता तामाङ, रोशनी तामाङ, उर्मिला स्याङ्तान, संस्कृति लामा, सुरज तामाङ, बुद्धिमान लो, चन्द्र लामा, सुप्रिया अधिकारी, एलिना राना, पुजा विष्ट छनौंट...
Jigry-1474260422.jpg
थाहा महोत्सवको पाँचौ दिन ३ असोजमा चर्चित हाँस्यश्रृखला भन्द्रगोलका कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे)ले हाँसाउने भएका छन् । थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा मकवानपुरको थाहानगरमा भइरहेको थाहा महोत्सवको पाँचौ दिन ३ असोजमा जिग्री र पाँडे बुढाको विशेष हाँस्य प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैबीच ३ असोजको कार्यक्रममा तेस्रो लिङ्गिको बेजोड नृत्य...
p-2-1474222039.JPG
मुलुकको जल्दोबल्दो सवाललाई गित मार्फत बजारमा ल्याइ हाल्ने जोसिला गायक पशुपति शर्माको गितले दोस्रो थाहा महोत्सवलाई दमदार बनायो । गायको शर्माको उपस्थितीले महोत्सव शुरु भएको चौथो दिन २ असोजको कार्यक्रमको उत्साह अरु दिनको भन्दा निकै फरक बनाइदियो । साँङगितीक कार्यक्रममा शर्मालाई पछ्याउनेहरुको ताती नै थियो । नेपालमा भएको अघोषित नाकाबन्दीको सवाल होस् वा स्वदेशमै आत्म...
Pashupati-Bro-1474184319.jpg
मकवानपुर थाहानगरमा संचालित दोस्रो थाहा महोत्सवमा २ असोजको विशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोक गायक पशुपति शर्मा आउने भएकाछन् । विभिन्न सन्देश मुलक तथा मनोरञ्जनात्मक गित गाउन सिपालु गायक शर्मा आउने भएपछि उनका समर्थकहरु महोत्सव स्थल इन्द्रायणी चौर पुगेका छन् । गायक शर्माको मलाई अमेरिका यहि, नक्कलीले खायो मेरो देशलगायत दर्जनौ गितहरु चर्चामा छन् । यस अघि गायक...
Tanka-1474124521.JPG
थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको दोस्रो थाहा महोत्सवमा १ असोजमा प्रमुख कलाकार चिर परिचित गायिका राधिका हमालको प्रस्तुती रहेको थियो । राधिकाको गितमा दर्शकहरू झुमीरहेका थिए । गायिक राधिकाको टुक्काहरूले दर्शकहरूलाई पेट मिचिमिचि हँसाइन् गितको तालमा उनीहरु नाचे पनि । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले पनि सबै दर्शकहरूलार्इ हौस्याउँदै नचाए । टंकसंग स्वरमा स्वर...
badri_with_elder_citizen-1474135086.jpg
‘थाहा महोत्सबमा ३१ गते को कलाकार आउने हो ?’ ‘बद्रि पंगेनी’ यसपछि उनीहरु भन्थे, ‘पंगेनीले गीत गाउँदा फेरि आमाहरु रुने भए ।’ नभन्दै त्यही भयो । स्टेजमा माइक समाउने वित्तिकै पंगेनीले ‘रातो पछ्यौरी अनि तातो पछ्यौरी ...’ बोलको भाका झिके तर भने, ‘युवतिहरु देखेपछि यही गीत गाउन मन थियो, तर आमाहरु देखेपछि मलाई घरको याद आउँछ, आमाको याद आउँछ, परदेशिएका छोराहरुको याद आउँछ...
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा शुरु भएको थाहा महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । २९ भदौमा उद्घाटन गर्दै आफ्नो भाषणमा महोत्सवका प्रमुख अतिथी ओलीले के भने ?...
bbbbbbbb-1473956661.JPG
मकवानपुरको थाहानगरमा भइरहेकोदोस्रो थाहा महोत्सवको दोस्रो दिन ३० भदौमा चर्चित गायिका तथा मोडल ज्योति मगरले दर्शकलाइ नचाएकी छिन । महाेत्सवमा ज्याेतिकाे गायन तथा नृत्यमा सबै दर्शकहरू मनेारञ्जन लिंदै नाचेका थिए । हेर्नुहाेस फाेटाेहरूः तस्विरहरूः अच्युत विडारी/िवकासखबर ...


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

कर तिर्न किन अटेर गर्छ, दामनको पानोरोमा रिसोर्ट ?
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले...
REsort-PP-1513736844.jpg
जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg