Monday, 17th December, 2018
वि.स.

राजनीति

KP-1544712387.jpg
सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो । बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् ।कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ । सरकारले सांसद...
IMG_0379-1544013370.JPG
३ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक १९ मंसिरमा बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको भ्रष्टाचार निवारण सम्बन्धी प्रदेश रणनितिको मस्यौदा २०७५ स्वीकृत गरेको छ । यसैगरी मुख्यमन्त्रीले सम्हाल्नुभएको भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको...
Congress-1544005385.jpg
नेपाली कांग्रेस थाहा नगरपालिका ५ ठूलो फाकलमा १९ मंसिरमा क्रियाशिल सदस्यता वितरण गरिएको छ ।थाहा ५ का बयोबृद्ध नेता लालबहादुर भोम्जनको सभाध्यक्षता तथा पार्टीका जिल्ला सचिव आनन्द कठायतको प्रमूख आतिथ्यतामा क्रियाशिल सदस्यता वितरण गरिएको हो । कार्यक्रममा अतिथिहरु पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यद्वय भीमबहादुर...
PM-Ktm.-1543988701.png
मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सिंहदरवारमा बसेको बैठकले विधेयक स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको छ । बहुचर्चित बनेको विधेयक कर्मचारी वृत्तमा निकै चासो र चर्चाको विषय बनेको छ । विधेयकको अन्तिम मस्यौदाबारे हिजो मात्रै कर्मचारी नेताहरूसहित सरोकारवाला पक्षहरूबिच छलफल भएको थियो । केही दिनअघि...
P33-1543844903.jpg
प्रदेश ३ को स्थायी राजधानीबारे प्रदेशसभामा मतदान नै हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे संसदीय प्रक्रियाबाटै निर्णय गर्ने सहमति जुटेको हो । संसदीय समितिले मकवानपुरसहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन विकल्प दिएको छ ।प्रदेशसभामा सत्तारुढ दल नेकपाको दुई तिहाई छ । तर, नेकपाभित्रै हेटौंडा कि काभ्रे भन्ने बहस...
NEKAPA-1543846218.jpg
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटी एकीकरण भएको छ । केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि प्रदेश कमिटि एकीकरण भएको हो । नेकपाका महासचिव बिष्णु पौडेलले १७ मंसिरमा सातै प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । स्थायी कमिटी बैठक बसेर प्रदेश कमिटीको नाम अनुमोदन गर्ने भनिए...
download-1543663078.png
मकवानपुरबाट नेकपाको प्रदेश कमिटीमा पर्नेहरुको नामावली बाहिरिएको छ । मकवानपुरका १६ जना प्रदेश कमिटिमा परेका छन् । तत्कालिन एमालेबाट ९ जना र तत्कालिन माओवादी केन्द्रबाट ७ जना परेको नेकपा स्रोतको जानकारी छ । प्रदेश कमिटिमा पर्नेहरुमा, तत्कालिन एमालेबाट १. कृष्णप्रसाद दाहाल २. अनन्त पौडेल ३. रामचन्द्र राई ४. मुनु सिग्देल ५. प्रल्हाद लामिछाने ६. हर्कमाया रुम्बा ७. बालकुमारी...
rajaram-1543505067.jpg
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नौ जना सहायक महामन्त्री मनोनयन गरेका छन् । अध्यक्ष थापाले पार्टीले विधान बमोजिम उनीहरुलाई सहायक महामन्त्रीमा नियुक्त गरेका हुन् । मनोनयन हुनेमा मकवानपुरका राजाराम बर्तौला समेत रहेका छन् । राप्रपाका विश्वास पात्रका रुपमा रहेका बर्तौला यस अघि पनि पार्टिको पदाधिकारीको जिम्मेवारीमा रहेका थिए । कमल थापालाई हरेक समयमा साथ...
NCP-1543421818.JPG
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सात वटा प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिएको छ। बुधबार बसेको सचिवालय बैठकले सबै प्रदेश कमिटिका सदस्यहरुको नाम पनि टुंगो लगाएकोहो। तर बैठकलेकेन्द्रीयसमितिका सदस्यहरुको कार्य बिभाजन र जनवर्गिय संगठनको एकीकरण सम्बन्धमा भने निर्णय गर्न सकेन।...
Plant-1526723778.JPG


ताजा समाचार

काँकडा क्षेत्रलाई अर्गानिक मह उत्पादन क्षेत्रको रूपमा घोषणा गर्ने तयारी
कवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले उत्पादन गरेको अर्गानिक मह प्रशोधनसहित बजारमा बिक्री हुन थालेको छ । विगतमा प्रशोधन नगरी बिक्री गरेको...
News-Logo-1544973016.jpg
कालिदेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा
मकवानपुरको भीमफेदी–८ धार्के ईपाका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरका साइक्लिष्टहरुको आर्थिक सहयोगमा...
kapada-1544972004.jpg
हेटौँडाको आन्तरिक आयले लक्ष्य उछिन्यो
हेटौंडा उपमहानगरपालिकाले पहिलो चौमासिकमानै आन्तरिक आयमा लक्ष गरेभन्दा धेरै आमदानी गर्नका लागि सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमानै एक...
HNP-1544971230.jpg
मकवानपुरमा लागुऔषध सहित २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको बसपार्कबाट १० किलो २ सय ग्राम लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।शनिबार खटिएको प्रहरी टोलीले...
Pakrau-1544970825.jpg
हेटौंडामा श्रीमती र छोरीको हत्या गर्ने को हुन् ?
श्रीमती र छोरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९...
Hatyaaa-1544968781.jpg

लोकप्रिय समाचार

कृषि विकास बैंकले ल्यायो, ग्राहकमुखी योजना नै योजना
कृषि विकास बैैकले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरेर थुप्रै सेवाहरु ल्याएको छ । देशको कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सहयोग पु¥याउँदै...
kirsi-1543417277.jpg
यसरी शुभारम्भ भयो थाहा बसपार्क 
मकवानपुरको थाहा नगरपालिकामा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । वडा नं. ४ स्थित नार्खुढाँडमा बसपार्क निर्माणका लागि सडक ट्रयाक खनिएको छ...
Bus-1543155680.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
पर्यटक लोभ्याउँदै मकवानपुरगढी
प्रकाश अधिकारी शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा...
Makawanpur-gadhi-1-1543759991.jpg
पालुङ बहुउद्दश्यीय सहकारीको अध्यक्षमा कार्की 
पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध भएका छन् । यद्यपी यसको औपचारिक घोषणा भएको छैन । अध्यक्ष कार्की...
Purshotta-1543039866.jpg