Wednesday, 17th October, 2018
वि.स.

राजनीति

Lekali-1539332501.jpg
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ग्रामीण भेगको एक सामुदायिक विद्यालयमा एउटा कक्षाका लागि एउटा भवन छ । ४० विद्यार्थी क्षमताको एउटा कक्षाका लागि एउटा भवन निर्माण गरिएको हो । भीमफेदी गाउँपालिका ९ बसीफाँटस्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थी अध्ययन गर्नका लागि छुट्टाछुट्टै भवन छन् । ‘एउटा कक्षाकोठाका लागि एउटा भवन रहेको...
Kailas-CV-1539104151.jpg
मकवानपुर कैलाश गाउँपालिकाले गरेको शिक्षक सरुवा कार्यलाई कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडाले २३ असोजमा अन्तरिम आदेश जारी गरेको छ । कैलाश गाउँपालिकाले शिक्षक सरुवा गरेको भन्दै गाउँपालिकालाई विपक्षी बनाई मोहनलाल शिवाकोटीले उच्च अदालत पाटन हेटौंडामा निवेदन दिएका थिए । निवेदकको तर्फबाट अधिवक्ता अमृत कुमार लामाले बहस गरेका थिए । अदालतले गाउँपालिकालाई १५ दिनभित्र...
DM-1538487526.jpg
प्रदेश( ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिलाई ठेकदारको रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् ।हेटौंडा आएका प्रदेशका १३ जिल्लाका जनप्रतिनिधिलाई मुख्यमन्त्री पौडेलले जनताको सेवामा लाग्न निर्देशन दिदै उनले भने, ‘हामी जनताका प्रतिनिधि हौं, ठेकेदार होइनौ । आफै नीति बनाउने र आफै व्यवसाय गर्ने हो भने जनताले दिएको मतको अवमूल्यन हुन्छ ।’ अधिकांश जनप्रतिनिधिले...
nekapa-1538414281.jpg
प्रहरीले आफ्ना पार्टीका सदस्यहरुलाई बिना कारण पक्राउ गरेको भन्दैनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले ध्यानाकर्षण जनाएको छ । प्रहरीले मालपोत कार्यालय शिखरकोटमा भएको तोडफोडमा संलग्न भएको भन्दै नेकपाका कार्यकर्ताद्वय पृथ्वीराज अधिकारी र सौगात विष्टलाई पक्राउ गरेको थियो । नेकपा मकवानपुरले एक विज्ञप्ती जारी गर्दै पक्राउ परेका २...
Malll-1538291326.jpg
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर नेकपाको कार्यकर्ता प्रवेश गरी मालपोत कार्यालय भित्र रहेको कम्प्युटर तथा विद्युतीय सामाग्री तोडफोड गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट करिब २ सय मीटरको दुरीमा छ । मालपोत कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी...
Yuwa-1537807695.jpg
प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ ।राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेर नै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो । परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्तावसँगै गठनका लागि आवश्यक कानूनसमेत बनाउन थालिएको युवा परिषद्का सूचना अधिकारी ध्रुवराज पौड्यालले जानकारी दिए । जिल्लास्तरमा रहेको युवा समिति खारेज गर्दै...
Screenshot_9-19-1537757839.jpg
नेपाल कम्युनिष्ट पार्टी नेकपा० ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उनीहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको उल्लेख गरिएको छ...
Nepal-Communist-Party-1-7-1537517654.jpg
नेपाल कम्यूनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड गरेको छ । प्रदेश १ इन्चार्जः भीम आचार्य अध्यक्षः देवराज घिमिरे सहइन्चार्जः साबित्रीकुमार काफ्ले सचिवः सुरेश बहादुर राई प्रदेश २ इन्चार्जः सत्यनारायण मण्डल अध्यक्षः प्रभू साह सहइन्चार्जः विश्वनाथ साह सचिवः सुमन...
DSC_0106-1537500869.JPG
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण चाैंथाे दिन पनि त्रिभुवन राजपथमा सवारी आवागमन नहुँदा सडक सु्नसान छ ।२०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता आफूहरुको हित विपरित भएको भन्दै उनीहरुले २ असोजबाट चरणबद्ध गर्दै आएका छन् । बन्दका कारण थाहा नगर क्षेत्रमा स्कुल बस समेत संचालनमा नअाउँदा पठन पाठनमा समेत समस्या परेकाे छ । छिटफुट केहि निजि सवारी साधन चलेपनि...
Plant-1526723778.JPG


ताजा समाचार

जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg
थाहा महोत्सवका लागि नब्बे प्रतिशत  स्टल बुकिङ
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल...
Thahamaaaaaaaaaa-1539617140.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
ऐतिहासिकता झल्काउन टिष्टुङ महोत्सव
गाउँ/नगरमा कुनै उत्सव तथा मेला सञ्चालन गर्नु परे के गरिएला ? यसको उत्तर सजिलो छ, चन्दा संकलन प्रयोजकको खोजी यस्तै-यस्तै । अनि आफ्नो ठाउँको प्रचार तथा...
TT-CVR10-1537274214.jpg
थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो
मकवानपुर थाहा नगरपालिका वडा नं.१० टौखेलमा मा आइचर गाडी पल्टिएको छ । २ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेकोना ६ ख ३२२२ नम्बरको आइचर इटा...
Aaichar-1537245455.jpg