Monday, 18th December, 2017
वि.स.

राजनीति

Kamal-Thapa-1512916317.jpg
मकवानपुर क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्यमा उठेका राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पराजयको दोष कसैलाई पनि दिन नचाहेको बताएका छन् । आइतबार साँझ ट्वीट गर्दै उनले पराजयको विभिन्न कारण भएको भन्दै अहिले त्यसबारे बहस गर्ने वेला नभएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यसपटकको पराजयको बाबजुद ४७ वर्षको मेरो राजनीतिक जीवन यात्राको क्रममा मकवानपुरका जनताबाट प्राप्त माया,...
Birodh-Khatioda_Winner-1512917229.jpg
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै खतिवडा विजयी भएका हुन् । खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याए । पराजित भएकी डिनाले ३२ हजार ६ सय ८१ मत ल्याइन् । योसँगै उनी चौंथोपटक सांसद बनेका छन् । उनी १८ वर्षपछि फेरि संसदमा फर्किएका छन् । उनी ०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका...
Birkhe-Anjan-1512912407.jpg
नेपाली साहित्य परिषद् सिक्किम तथा किनार प्रकाशन गान्तोकको सँयुक्त आयोजनामा सिक्किममा मकवानपुरका सहत्यिकारहरु सम्मानित भएका छन् । सिक्किममा भएको एक समारोहकाबीच नेपालका साहित्यकारहर गोर्खे साइँलो, केशवराज आमोदी, लोकनाथ बराल, रामकुमार एलन, हयग्रीव आचार्य, कृष्णप्रसाद दहाल, राजबाबु पहाडी, बिर्खे अञ्जानलगायत सम्मानित भएका छन् । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर...
Win-Dahal-1512868183.jpg
प्रतिनिधिसभा मकवानपुरको क्षेत्र नंबर १ बाट एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका छन् । दाहालले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापालाई ५ हजार ९ सय ७३ मतले पराजित गरेका हुन् । दाहालको ४० हजार ६ सय ३१ मत अउँदा थापाको ३४ हजार ६ सय ५८ मत मात्र आएको थियो । थापालाई दाहालले यसअघि भएका दुईवटा आम निर्वाचनमा पराजित गरेका थिए । यो जित सँगै कृष्ण दाहालले मकवानपुरमा जितको ह्याट्रिक गरे ।...
Birodh-Khatioda_Winner-1512846877.jpg
मकवानपुर प्रतिनिधि सभा २ मा नेकपा एमालेका विरोध खतिवडा विजयी भएका छन् । उनले ४४ हजार ७ सय ४४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी महालक्ष्मी उपाध्यायको ३२ हजार ६ सय ५८ मत आएको छ । खतिवडाले १२ हजार ८६ मतले पछि पार्दै विजय हासिल गरेका हुन् । मकवानपुरको प्रतिनीधिसभा क्षेत्र नम्बर १ मा ८६ हजार ७३१ मत खसेको थियो ।...
Prem-Bahadur-Pulami-1512847592.jpg
मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेश क मा बाम गठबन्धनका प्रेम पुलामि छिन्तु बिजयी भएका छन् । मत गणनाको अन्तिम मत परिणाम अनुसार प्रेम पुलामिले लोकतान्त्रिक गठबन्धनको तर्फका उम्मेदवार नेपाली काङ्ग्रेसका धर्मराज लामिछानेलाई २हजार ८सय ५४ मतअन्तरले पछि पार्दै बिजयी भएका हुन् । कुल ४१ हजार २सय ३६ मत गणना सम्पन्न हुँदा पुलामिले २१ हजार ६ सय २९ मत र लामिछानेले १८हजार ७सय ७५ मत...
Kumari@Moktan-1512829068.jpg
मकवानपुरप्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा (क)भारी मत अन्तरले कुमारी मोक्तान निर्वाचित भएकी छिन् । नेपाली काँग्रेसका यतिराज सापकोटालार्इ १२ हजार ९ सय ९६ मत अन्तरले पछि पार्दै बाम गठवन्धनका साझा उम्मेदवार मोक्तान बिजयी भएकी हुन १ उनले २७ हजार १ सय ३२ मत प्राप्त गर्दा सापकोटाले १४ हजार १ सय ३६ मत मात्र प्राप्त गरे । ...
DM-Paudel-1512828095.jpg
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा (ख)मा बाम गठवन्धनको तर्फबाट एमालेका डोरमणी पौडेल निर्वाचित भएका छन् । पौडेलले २० हजार ७ सय ३ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिद्वन्दी लोकतान्त्रिक गठवन्धनका अशोक शाक्यले १६ हजार ५ सय ८१ मत ल्याएका छन् । पौडेलले ४ हजार १ सय ४२ मतान्तरले शाक्यलाई पराजित गरेका हुन् ।...
Indra-Baniya-1512824734.jpg
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा (ख) वाट र्इन्द्रबहादुर बाँनीया विजयी भएका छन् । उनले १९ हजार २ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्न्दी वाम गठवन्धनका राजाराम स्याङ्तानले १७ हजार ८ सय ३४ मत ल्याएका छन् । उनीहरुको मतान्तर १ हजार ४ सय ११ रहेको छ । बानियाँ काँग्रेस मकवानपुरका सभापति तथा पूर्व गृहराज्य मन्त्री हुन् ।...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg