Saturday, 16th December, 2017
वि.स.

राजनीति

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले स्थानीयको साथ र सहयोग पाएमा काठमाडौं हेटौंडा सुरुङ्ग मार्ग बनाएर राजधानीबाट नजिकको सुन्दर शहर हेटौंडालाई बनाउने अठोट गर्नु भएको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा आज हेटौंडामा गरेको नवनिर्वाचित नगर प्रमुख हरिबहादुर महत, उपप्रमुख मीना लामा तथा १९...
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला सदस्य र तीन दलित वा अल्पसंख्यकोतर्फबाट सदस्यमा निर्वाचित भएका हुन् । कार्यपालिकाको महिला सदस्यतर्फ नेपाली काँग्रेसकी उषा गमाल, नेकपा माओवादी केन्द्रकी कविता कार्की, जानुका ढकाल, सुन्तली माया गुरुङ र सोनिया सुनार निर्वाचित भए...
युवा संघ नेपालका अध्यक्ष राजीव पहरीले दोस्रो चरणको निर्वाचन रोक्ने उद्देश्यका साथ प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको आरोप लगाएका छन् । पहिलो चरणको निर्वाचनमा एमालेले सफलता हात पारेपछि डराएको माओवादीले दोस्रो चरणमा पनि एमाले नै पहिलो पार्टी हुने देखेर निर्वाचन रोक्न षड्यन्त्र गरेको उनको आरोप थियो । १८ जेठमा मनहरी गाउँपालिकाका बिजयी जनप्रतिनिधिहरुसँग भएको...
एक मिनेटमा ४२ शब्दका क्रम स्मरण गरी विश्वकिर्तीमान रच्न सफल नेपाली युवा अर्पण शर्मा कट्टेल हेटौंडा आउने भएका छन् । गिनिज बुक अफ दि वल्ड रेकर्डमा समेत नाम लेखाउन सफल शर्मा हेटौंडा आउन लागेका हुन् । यही जेठ २० गते हेटौंडाको ब्रम्ही एजुकेशन एकेडेमी र काठमाडौंको इएनपी मल्टीप्रपोज प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको स्मरणशक्ति अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रममा...
निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो । आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ । यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख छ ।प्रमुख...
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले रोजेको व्यक्तीलाई नगर प्रमुखमा पाउँदा थाहा नगरवासी उत्साहीत र हर्षित भएका छन् । नगर प्रमुखमा निर्वाचित विष्ट राम बहादुर बिष्ट झमक कुमारी बिष्टका नाती, स्वर्गीय बासुदेव बिष्ट र आमा मैया बिष्टको कोखवाट २०२८ साल जेठ १५ गतेका दिन...
पहिलो चरणमा चसनाव भएका २८३ स्थानीय तह मध्ये एक मात्र हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका हरिबल महत र उपप्रमुखमा मिना लामा विजय भएकाछन् । मतहले ३२ हजार १ सय २४ मत सहित विजयी भएका हुन् भने महत्रमा निकटतम प्रतिद्वन्द्धी आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मात्र मत पाए । कांग्रेस÷माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै महत तथा लामा विजयी भएका हुन् । नगर...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ जेठमा पदबाट राजीनामा दिने भएका छन् । प्रचण्डले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन् । प्रधानमन्त्रीले १ बजे सम्बोधन गर्ने कार्यक्रम संसद सचिवालयले जनाएको छ । सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण...
Manahari-01-1495166823.jpg
मकवानपुरको मनहरी गाउँपालिकामा एमालेलेका एकराज उप्रेतीले ४ हजार ६ सय ९४ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका शंकर न्यौपानेले ४ हजार ३ सय ४० मत ल्याएका थिए । त्यसैगरि उपाध्यक्षमा पनि एमालेकै मनिला विष्ट निर्वाचित भएकी छिन् । उनले ४ हजार ६ सय २१ म्त प्राप्त गर्दा उनको निकटतम कांग्रेसकी कमला कार्कीले ४ हजार १ सय ९७ मत प्राप्त गरेकी...


ताजा समाचार

संसदमा पाँच वटा पार्टी मात्रै, को को हुने भए स्वत्न्त्र सांसद ?
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत...
BICC-Nepal-1513398888.jpg
प्रदेशमा मन्त्रालयको नाम बेग्लाबेग्लै, केन्द्रमा १५ मन्त्रालय (सूचीसहित)
अब बन्ने नयाँ सरकारमा १५ वटामात्रै मन्त्रालयहरु रहने भएका छन् । संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५...
PM-1513391494.jpg
भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो
मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर...
child-marriage-1513258406.jpg
लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ
लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३...
download-1513257242.jpg
पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने...
Cycling-1513259464.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg