Wednesday, 17th October, 2018
वि.स.

राजनीति

puspa-kamal-dahal-prachan-1492138210.PNG
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०७४ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज शुभकामना सन्देश जारी गरी “नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने कामना गर्नुभएको छ...
Umedwari-1492047432.jpg
नयाँ शक्ति पार्टीले मकवानपुरको थाहा नगरपालिकामा ज्योति रायमाझीलाई मेयर उम्मेद्वार बनाउने भएको छ । थाहामा उपमेयरको उमेद्वार भने खडा गर्न सकेको छैन । हेटौंडा उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा उमेद्वारी दिन तयार भइसकेको छ । मेयरमा प्रल्हाद लामिछाने र उपमेयरमा पुनम भट्टराई चयन भएको नयाँ शक्ति मकवानपुरले जनाएको छ । लामिछाने पहिलो संविधान सभाको निर्वाचनमा विजयी भएका...
tarun-news-30-gate-(1)-1492012071.jpg
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको बृहत तरुण भेला ३० चैत्रमा हेटौंडामा सम्पन्न भएको छ ।नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले आशन्न...
uml04-1492010669.jpg
नेकपा एमाले थाहा नगरपालिका ४ नम्बर वडा कमिटिले आसन्न स्थानीय चुनावलाई थप व्ग्यवस्थित गर्न निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । ४ नम्बर वडाको स्कुल चोक नजिकै स्थापना गरिएको कार्यालयको नेकपा एमाले ३ नम्बर प्रदेश सदस्य महेश्वर सुवेदीले उद्घाटन गरेका हुन् । व्यापक जनसहभागिताका बीच ४ नम्बर वडास्तरीय चुनाव प्रचार प्रसार कार्यलय ३० चैत्रमा उद्घाटन गरिएको हो ।...
Madhesi-Morcha-1491988641.jpg
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयक स्वीकार्य नहुने भन्दै आन्दोलन पनि घोषणा गरेको छ । ‘हाम्रो माग पुरा नहुँदासम्म कुनै पनि चुनावमा भाग नलिने हुनाले स्थानीय तहको चुनावमा भाग नलिने भयौं’ रामसपाका महासचिव केशव झाले भने ।३१ चैत्रमा तराई मधेसका जिल्ला सदरमुकामहरुमा प्रदर्शन...
prachanda-3-1491905410.jpg
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावमा एमालेले नराम्रो हार व्यहोर्ने दाबी गरेका छन् । माओवादी केन्द्र, ललितपुर महानगरको सम्मेलनलाई सम्बोधन गर्दै २९ चैत्रमा पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै भएको बताए । ‘गिरिजाबाबुले मेची महाकाली अभियान चलाउनु भयो, कांग्रेस नराम्रोसँग हार्‍यो । हामीले पनि अभियान चलायौं,...
Kranti-1491817875.jpg
क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन यहि बैशाख १४ गते विहिबार हुने भएको छ । हेटौडामा बसेको संगठनको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनबाट नयां कार्यसमिती चयन गर्नेछ । बैठकमा श्रमजिवि पत्रकारलाई संगठनमा आवद्ध गर्ने तथा सुद्धिकरणमार्फत क्रियाशिल बनाई सशक्त टिम बनाउने संगठनले जानकारी दिएको छ । बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी मकवानपुर...
kalpana-1491753357.jpg
साविक आग्रा गाविस हाल थाहा नगरपालिका वडा नं. ८ मा विभिन्न पार्टी र संघसंस्थामा जिम्मेवार पदमा रहेका व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुमा दुई दर्जन भन्दा बढी माओबादी केन्द्रबाट र १० जना अन्य पार्टीबाट रहेको एमालेका नेता डम्बरबहादुर लामाले बताए । एमाले प्रवेश गर्नेहरुमा सामाजिक क्षेत्रका अगुवाहरु समेत छन् । आइतबार थाहा–८ मा आयोजित एमालेको...
Manahari-MB-1491665399.jpg
नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले मनहरी गाउँपालिकाबाट स्थानीय चुनाव खारेज अभियान सुरु गरेको छ । २४ र २५ चैत्रमा बसेको पार्टी जिल्ला कमिटी बैठकले मकवानपुरमा चुनाव खारेज अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका क्रममा अनुरुप मनहरीबाट चुनाव खारेजी पोष्टर टांस्न सुरु गरेको नेकपा मकानपुरका ईन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ले जानकारी दिए । ईन्चार्ज...
Plant-1526723778.JPG


ताजा समाचार

जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg
थाहा महोत्सवका लागि नब्बे प्रतिशत  स्टल बुकिङ
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल...
Thahamaaaaaaaaaa-1539617140.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
ऐतिहासिकता झल्काउन टिष्टुङ महोत्सव
गाउँ/नगरमा कुनै उत्सव तथा मेला सञ्चालन गर्नु परे के गरिएला ? यसको उत्तर सजिलो छ, चन्दा संकलन प्रयोजकको खोजी यस्तै-यस्तै । अनि आफ्नो ठाउँको प्रचार तथा...
TT-CVR10-1537274214.jpg
थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो
मकवानपुर थाहा नगरपालिका वडा नं.१० टौखेलमा मा आइचर गाडी पल्टिएको छ । २ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेकोना ६ ख ३२२२ नम्बरको आइचर इटा...
Aaichar-1537245455.jpg