Monday, 18th December, 2017
वि.स.

राजनीति

Bhimfedi-1480524305.jpg
नेपाल कम्यूनिष्ट पार्टि एमालेको केन्द्रीय कार्यक्रम अनुसार १५ मंसीरमा भीमफेदी गाविसमा भमिफेदी गाउँपालीका अन्तरगत भैसे, निबुवाटार, भीमफेदी र कोगटे इपाको संयुक्त संबिधान कार्यान्वयनको लागि जनपरिचालन अभियान कार्यक्रम योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । जिल्ला कमिटि सदस्य तथा भीमफेदी इञ्चार्ज भगवती पुडासैनीले संचालन गरेको कार्यक्रममा जिल्ला कमिटि सल्लाहकार तथा...
INDRASAROBAR-1480517047.jpg
संविधान कार्यान्वयनको लागि नेकपा एमालेको जनपरिचालन अभियान अन्तर्गत मंगलबार मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा सम्पन्न भेलाले गाउँस्तरका कमिटिहरु मार्फत अभियान थप सशक्त बनाउने निर्णय गरेको छ । मकवानपुर २ नम्बर क्षेत्रका सांसद तथा एमाले नेता सुभाष चन्द्र ठकुरीको प्रमुख आतिथ्यमा भएको भेलाले साविक गाउँ कमिटिहरु मार्फत संविधान कार्यान्वयनको लागि जनपरिचालन...
111-1480415322-1480430429.jpg
मकवानपुरमा राप्रपा नेपाल र राप्रपा बिचको एकीकरणपछी नयाँ कार्यसमिति चयन गरिएको छ । दुबै पार्टीबिचमा भएका पदलाई नघट्नेगरी पद बिभाजन गरिएको हो । मकवानपुरमा राप्रपा नेपाल अली ठुलो सक्ति भएपनि राप्रपामा भएका नेताहरुको पहिले भएको पदनै दिएपछी सबै पदमा कुरा मिलेको हो । राप्रपा नेपालका सांसद तथा केन्द्रीय सदस्य गणेश थापा, अर्का केन्द्रीय सदस्य नबराज बिष्ठ र मधु अधिकारीको रोहबरमा...
kkt-1480259652.jpg
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भएका छन् । राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि संसदीय दलको नेता चयन गर्न आइतबार राप्रपाको संसदीय दलको बैठक सिंहदरबारमा बसेको थियो । यसैगरी संसदीय दलको उपनेतामा दीपक बोहोरा चुनिएका छन् । बैठकमा एकता हुनुअघिको राप्रपाका संसदीय दलका नेता दीपक बोहराले थापालाई संसदीय दलको नेता चयन गर्न...
bb]-1479916078.jpg
मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ राज्य मन्त्री बन्ने करिव निश्चित भएको छ । कांग्रेस बानियाँसहित ७ जना राज्यमन्त्री बनाउन लागेको हो । सत्तारुढ नेपाली कांग्रेसले पार्टीबाट मन्त्रिपरिषदमा थप ७ जना राज्यमन्त्री पठाउने भएको छ । सभापति शेरबहादुर देउवाले नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर...
Aagra-2-1479571786.jpg
मकवानपुरको आग्रा, गोगने र डाँडाखर्कलाई छुट्टै गाउँपालिका बनाउन राज्य पुर्नसंरचना आयोग समक्ष माग गर्ने निर्णय भएको छ । आग्रा गाविसलाई छिमेकी थाहा नगरपालिकामा गाभ्ने प्रस्ताव भएपछि संघर्ष समिति नै गठन गरी आग्राको डाँडाबासमा स्थानीयहरुले ४ मंसीरमा सडक अवरोध समेत गरेका थिए । आग्राको मोरियामा रहेको बर्थिङ सेन्टर उद्घाटन गर्न गएका सांसद तथा अन्य संघस.स्थाका प्रतिनिधिहरुले...
Aagra-8-1479561216.jpg
राज्य पुर्नसंरचना गर्दा मकवानपुरको आग्रा गाउँ विकास समितिलाई छिमेकी थाहा नगरपालिकामा गाभ्न प्रस्ताव गरेको विरोधमा आग्राको डाँडाबासमा ४ मंसीरमा विरोधको कार्यक्रम भएको छ । आग्राको मोरियामा प्लान इन्टरनेशनलको सहयोगमा निर्माण भएको बर्थिङ सेन्टर उद्घाटन गर्न गएका सांसद तथा सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधिहरुलाई स्थानीय संघर्ष समितिले अवरोध गरेका थिए । डाँडाबासमा...
Raghu-12-1479481702.jpg
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा रघुरमण न्यौपाने नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयबाट न्यौपाने ३ मंसीरमा अध्यक्ष नियुक्त भएका हुन् । हेटौंडा सिमेन्ट सरकारी स्वामित्वको उद्योग हो । उद्योगमन्त्री नविन्द्रराज जोशीले सिमेन्ट अध्यक्षमा न्यौपानेलाई अध्यक्ष नियुक्त गरेका छन् । न्यौपानेलाई अध्यक्ष बनाउन नेपाली कांग्रेस जिल्ला समिति मकवानपुरले समेत...
Raprapa-1479468462.jpg
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले १४ महिना भित्र स्थानीय, प्रदेश र केन्द्रको चुनाव सक्नुपर्ने बताएकाछन् । अध्यक्ष थापाले मधेसको माग संवोधन गर्नुपर्ने ओल्याउँदै नत्र चुनाव असंभव भएको उल्लेख गरे । हेटौँडमा ३ मंसीरमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले आफुहरु कहिल्यै पनि संघियताको पक्षधर नभएपनि संविधानमा नै...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg