Monday, 18th December, 2017
वि.स.

राजनीति

4-1479394495.jpg
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट पक्षका मागबारे लचिलो भएर अघि बढ्न नेकपा एमालेलाई आग्रह गरेकाछन् । नेपाली काँग्रेस मकवानपुरले २ मंसीरमा हेटौडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि असन्तुष्ट पक्षमा माग सम्बोधन गर्नुपर्ने बताए । संविधान जारी गर्ने प्रमूख तीन दलले कार्यान्वयनका लागि वातावरण...
7-(1)-1479393088.jpg
नेपाली काँग्रेस मकवानपुरको बेवसाइड तथा संचार केन्द्रको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले २ मंसीरमा उद्घाटन गरेकाछन् । कार्यकता भेटघाटको क्रममा पार्टी कार्यालय मकवानपुर आएका पौडेलले पार्टीको वेबसाइड खोलेर उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा पौडेलले मकवानपुर काँग्रेस पार्टीले सूचनाको पहुँच हरेक कार्यकर्ता माझ पु¥याउन यो पहल गरेकोमा खुशी प्रकट गरे ।...
CPN-1479220137.jpg
नेकपा एमाले मकवानपुरले पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समितिबाट सिफारिस गरिएको गाउँपालिका र नगरपालिकालाई केन्द्रलाई समर्थन गरेर अघि बढ्ने बनाउने बताएको छ । नेकपा एमाले मकवानपुरले पार्टीको केन्द्रीय कमिटिद्वारा सञ्चालित संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ प्रभावकारी ढंगले सञ्चालन गर्ने पनि एमाले मकवानपुरको सम्पन्न छैठौं बैठकले निर्णय गरेको छ ।...
Photo-1479129582.jpg
नेकपा (एमाले)निकट आदिवाशी जनजातिहरुको संगठन नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघको प्रथम महाधिवेशनबाट केन्द्रीय सचिवमा मकवानपुरका रामचन्द्र बल चयन भएका छन् । सचिवमा निर्वाचित बल नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा थाहानगर इन्चार्ज एवं नेपाल लोकतान्त्रिक तामाङ संघका सचिवालय सदस्य हुन् । सम्पन्न अधिवेशनबाट मकवानपुरबाटै मिना लामा महासंघको केन्द्रीय सदस्यमा...
CHANDRAGIRI-1479015857.jpg
चन्द्रागिरी हिल्स ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोर्स्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेडको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सो सम्मानबाट सम्मानित भएका हुन् । ‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन(२०१६’ को...
Radha-Sintan-1478973324.jpg
जिल्ला बचत तथा ऋण सहकारी संस्थाको १० औँ साधारण सभाले फेरी राधा सिंतानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । सस्थाको २७ कात्तिकमा हेटौँडामा सम्पन्न साधरणसभाले सिंतान अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्षमा मञ्जु थिङ, सचिवमा कल्पना श्रेष्ठ, सहसचिवमा मिना चौरेल तथा कोषाध्यक्षमा विजयबहादुर बस्नतेत चयन भएका छन् । सस्थाको सदस्यहरुमा उद्धव लामिछाने,...
Ban-1478961123.jpg
इलाका वन कार्यलय पालुङका प्रमुख कालु पाख्रिनले सामुदायिक वनहरुबाट काष्ट र गैरकाष्ट वन पैदवार चोरी निकासी रोक्न चुनौति थपिएकोले त्यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताएकाछन् । सामुदायिक वन संरक्षणमा जुटेका उपभोक्ता समितिहरुले संरक्षणको साथसाथै त्यस्ता चोरी निकासी गर्नेहरुको पनि निगरानी गर्नुपर्ने ओल्याए । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको हिमचुली...
DSC00385-1478959893.JPG
कृषि सेवा केन्द्र दामनमा दुईदिने व्यवशायिक तरकारीखेती प्रविधि तालीम शुरु भएको छ । थाहानगरका २५ अगुवा किसानहरुको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झा, कृषि प्राविधिक मधुसुदन आचार्य, केन्द्रीय तरकारी उत्पादन केन्द्र खुमलटारकी कृषि प्राविधिक सपना खापुङ र तरकारी विकास अधिकृत कर्णबहादुर कठायतले सहजीकरण गरेका थिए । ...
Tarun-Dal-1478846116.jpg
नेपाल तरुण दल नवलपरासीले तोकिएकै मितीमा नेपाल तरुणको महाधिबेशन हुनुपर्ने माग राखेको छ । पछील्लो पटक आगामी कात्तिक २७ , २८ र २९ गते पोखरामा तोकिएको महाधिबेशन जसरी पनि सोही मितीमा हुनुपर्ने माग नेपाल तरुण दल नवलपरासीले राखेकोहो । नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुर्य गुरु¬द्धारा जारी बिज्ञप्तीमा स्वच्छ प्रतिष्पर्धाबाट नयां नेतृत्व चयन गर्ने अधिकार तरुणदलका...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg