Saturday, 16th December, 2017
वि.स.

राजनीति

puri-ba-1512630184.jpg
मकवानपुरको उत्तरी क्षेत्र थाहानगरमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । दोस्रो चरणको निर्वाचनअन्तर्गत आज बिहीबार विहान ७ बजेदेखि नै मतदान भइरहेको छ । मध्यान्ह १२ बजेसम्म एकतिहाइको हाराहारीमा मत खसेको मतदान अधिकृतहरुले बताएका छन् । १२ बजेसम्म थाहानगरको २ नं. वडा अन्तर्गत मत घाटदेवी केन्द्रमा १७७६ मतदातामध्ये करीब ५ सय मत खसेको छ भने...
bigyapti-(1)-1512551673.jpg
मनहरी–मंसीर १९ गते साँझ मकवानपुर क्षेत्र नं २ को प्रदेश सभा २ का बाम गठबन्धनका राजाराम स्याङ्तानमाथि काँग्रेसले गरेको आक्रमण प्रयासको संयुक्त बाम गठबन्धनले भत्र्सना गरेको छ । साथै गठबन्धनले दोषीमाथि कारबाहीको माग गर्दै मौनता र धैर्यतालाई कमजोरी नठान्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । गठबन्धनका तर्फबाट निर्बाचन परिचालन कमिटीका संयोजक लालबहादुर थापाले बुधवार...
]-1512550438.jpg
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको मनहरी ८ स्थित घरमा मंगलबार राति आक्रमण प्रयास भएको छ । बाम गठबन्धनका उम्मेदवार एबम् पूर्व सांसद राजाराम स्याङ्तानलाई लक्षित गरी आक्रमण प्रयास भएको हो । सयौँको संख्यामा रहेका काँग्रेस नेता÷कार्यकर्ता र समर्थकहरुले हतियारसहित अध्यक्ष उप्रेतीको घर नजिक पुगेर नाराबाजीसहित आक्रमण प्रयास गरेका हुन् । उनीहरु राति १० बजेतिर...
Hetauda-khatiwoda-1512311680.JPG
प्रतिनिधी सभा क्षेत्र नम्बर २ का बाम गठबन्धन उम्मेद्वार बिरोध खतिवडाले पैसाले भोट किन्छु भन्दै मतदाताको अपमान गर्ने उम्मेद्वारहरुलाई विश्वास नगर्न आग्रह गर्नुभएको छ । तामाङ तथा चेपाङ समूदायको बाहुल्य रहेको क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु पैसाको प्रलोभनमा मतदातालाई आकर्षित बनाउने खेलमा रहेको आरोप लगाउँदै त्यस्ता उम्मेद्वारलाई मत नहाल्न आग्रह...
Kamal-Thapa_Tukhabar-1512308808.jpg
उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले हेटौँडा बजार क्षेत्रमा १६ मिटर मात्र बाटो बिस्तार हुने पुष्टि गरेका छन् । स्टेट भिजन प्रालिद्वारा संचालित तु खबर डटकमको आयोजनामा १७ मंसिरमा हेटौँडामा भएको साक्षात्कारमा बोल्दै उनले रातोमाटेदेखि राप्ति पुलसम्म नयाँ २५ मिटरको सडक बन्ने र बजार क्षेत्रमा १६ मिटर नै बाटो कायम हुने पुष्टि गरेका हुन् । उनले बजार क्षेत्रमा बाटो विस्तारबाट...
thami-1512308549.jpg
नेपाल थामी समाज मकवानपुरले १७ मंसिरमा हेटौंडा १८ मा वामगठबन्धनका उमेद्वार उमेद्वार भेटघाट कार्यक्रममा उमेद्वार भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उमेद्वार प्रेम बहादुर पुलामीले समाजको सम्बृद्धि, बिकास र समस्या समाधानका लागि आफ्नो उमेद्वारी भएको बताए । थामी समाजका अध्यक्ष धनकुमार थामीको अध्यक्षतामा भएको...
hatiya-1512308409.JPG
नेकपा माओबादि केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले राष्ट्र जोगाउन वाम एकता भएको बताएका छन् । वाम शक्तिहरुको बर्चश्व हुँदा हुँदै पनि वाम शक्तिहरु अलग अलग रुपमा रहेकोले देशले सोचजस्तो गति लिन नसकेको उनको भनाई थियो ।१७ मंसिरमा हेटौंडा १६, १७ र १८ नम्बर वडाको हटियामा भएको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै न्यौपानेले अब नेपालीको सुखको दिनको सुरुवात भएको बताएका छन ।...
IMG_7981-1512224828.JPG
नयाँ शक्ति केन्द्र मकवानपुरलाई निर्वाचनको मुखमा गम्भिर झड्का लागेको छ । केहि दिन अघिमात्र मकवानपुरका संयोजक तथा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार प्रल्हाद लामिछाने तथा क्षेत्र १ (क) का उम्मेद्वार नारायण सापकोटा सहितका नेताहरु वाम गठवन्धनको एमालेमा प्रवेशगरेको एक हप्ता वित्न नपाउँदै आज नयाँ शक्तिका ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा नयाँ...
maiost_uml-1512224418.jpg
वामगठबन्धनको हेटौंडा ११ मा बृहत युवा भेला भएको छ । भेलामा बोल्दै नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलले वामगठबन्धनको जितमा युवाहरुको महत्वपूर्ण भुमिका हुने बताईन् । युवाहरुको भुमिकाले देश अग्रगतीमा जाने र युवाको सम्मान पनि वामगठबन्धनले गर्ने उनको भनाई थियो । युवा संघ ११ नम्बर वडाध्यक्ष बिकास बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश सदस्य...


ताजा समाचार

संसदमा पाँच वटा पार्टी मात्रै, को को हुने भए स्वत्न्त्र सांसद ?
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत...
BICC-Nepal-1513398888.jpg
प्रदेशमा मन्त्रालयको नाम बेग्लाबेग्लै, केन्द्रमा १५ मन्त्रालय (सूचीसहित)
अब बन्ने नयाँ सरकारमा १५ वटामात्रै मन्त्रालयहरु रहने भएका छन् । संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५...
PM-1513391494.jpg
भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो
मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर...
child-marriage-1513258406.jpg
लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ
लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३...
download-1513257242.jpg
पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने...
Cycling-1513259464.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg