Tuesday, 17th July, 2018
वि.स.

राजनीति

15748033_571920919673496_-1482937116.jpg
मकवानपुरको थाहानगर सहित उत्तरी मकवानपुरको पर्यटन प्रवद्र्धनमा प्रतिवद्ध रहने संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री ईन्द्र बहादुर बाँनियाले आश्वासन दिएकाछन् । उत्तरी मकवानपुर पर्यटकीय उर्वरभूमी रहेकोले पर्यटकीय क्षेत्रको सूचिमा राख्न सक्दो पहल गर्ने मन्त्री बानियाँको भनाइ थियो । पालुङ जेसीजको वर्ष २०१७ को पद्स्थापना कार्यक्रमको उद्घाटन गर्न १३ पौषमा...
download-1482935708.png
नेकपा (माओवादी केन्द्र)मकवापुरले “नगर÷ गाउँ घर–घर जाऊ, माओवादी केन्द्र पार्टीलाई एकताबद्धताको साथ विजयी गराउँ” भन्ने अभियानको मुल नारा सहित आज हेटौडा–१८ कर्णे खोला घट्टे दमारगाउँमा गाउँभेला सम्पन्न भएको छ । गाउँभेला कार्यक्रम पार्टीका पोलिटव्युरो सदस्य एवम् मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु)को प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । भेलाले ज्ञान...
Congress-Uml-Mao-1-1482932418.jpg
प्रमुख तीन दल पहिला स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा पहिला स्थानीय तहको निर्वाचन गर्न तीनै दलका शीर्ष नेताहरु सहमत भएका हुन् । संविधान संशोधन प्रस्तावले धुव्रीकरण चुलिइरहेको बेला पहिला स्थानीय तहको निर्वाचन गर्ने विषयमा कांग्रेस–माओवादी केन्द्र र एमाले पुनः मिलन विन्दुमा पुगेका हुन् । माओवादी...
16-1482851498.jpg
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन विनाशर्त स्वास्थ्य वीमा अनिवार्य हुनपर्ने बताएकाछन् । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले प्रत्येक नेपालीको विनाशर्त स्वास्थ्य बीमा हुनुपर्ने भन्दै संसदमा सो कानून केहीदिन भित्रैमा आउने भन्दै आफूले काम अघि बढाएको बताए । नेपाली काँग्रेस...
Emale-1482764088.jpg
मकवानपुरको भीमफेदी गाउंपालीका अन्तरगत भैंसे, निबुवाटार, भमिफेदी, कोगटे र इपा गा.बि.स.मा संबिधान कार्यान्वयन तथा संगठन बिस्तार अभीयान सञ्चालन भइ रहेको अभीयानका सहइञ्चार्ज ने.क.पा. एमाले जिल्ला कमिटि सदश्य भगवती पुडासैनीले बताइन् । १५ मंसिरबाट सुरु भएको चार महिने अभीयानमा भीमफेदी गाउंपालीकाका सात गा.बि.सको कार्ययोजना तयार बैठक सम्पन्न पश्चात पौष २ गतेबाट वडास्तरमा बिस्तार...
aa-1482754304.jpg
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुती’ले सातदिन भित्रमा स्थानीय तहको चुनावको मिति घोषणा हुने बताएका छन् । आहुतीले सरकार चुनावको विषयमा गम्भीर भएको बताउँदै २०७४ जेठ महिना भित्रमा चुनाव गरेरै छाड्ने उल्लेख गरे । आहुतीले चुनाव गरेपछि मात्र जनताले संविधानको मर्म बुझ्ने बताए । संविधान कार्यान्वयनका लागि पनि स्थानी तहको चुनाव गर्नुपर्ने...
Cover-Fakhel-1482591074.jpg
नेकपा एमाले इन्द्रसरोबर गाउँपालिका वडा नं ४ र ५ मा दुई अभियान टोलीलाई नेपालको झण्डा सहित नेकपा एमालेले अभियानको जिम्मेवारी दिएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान २०७३ अन्तरगत ९ पौषमा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले इन्द्रसरोबर गाउँपालिका वडा नं ४ मा धनबीर स्याङ्तान र वडा नं ५ मा धनराज महर्जनको नेतृत्वमा अभियान सञ्चालनका लागि जिम्मेवारी...
download-(2)-1482586167.jpg
नयाँ शक्ति नेपाल निकट राष्ट्रिय युवा अभियान मकवानपुरको प्रथम सम्मेलनको तयारी थालिएको छ । यहि पुस २३ गते हेटौंडामा हुने जिल्ला सम्मेलनबाट अध्यक्षसहित कार्यसमिति चयन गर्ने बताइएको छ । करिब हजार जना युवा प्रतिनिधि पर्यवेक्षक रहने सम्मेलनको तयारीको लागि विभिन्न ५ वटा उपसमितिसमेत गठन गरिएको छ । युवा अभियानको शनिबार बसेको बैठकले गोपिलाल बिकको संयोजकत्वमा आर्थिक उपसपसमिति...
palung-1482582046.jpg
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । १८ औं स्थापना दिवसको दिन सहकारीले रक्तदान कार्यक्रम, न्यानो झोला वितरण कार्यक्रम, फरक क्षमता भएका असहाय सहयोग, जेष्ठ सदस्य सम्मान र सदस्य पुस्तकालयको स्थापना गरेको छ । न्यानो झोला वितरण कार्यक्रम अन्तर्गत १ जना सुत्केरी महिला, असहाय सम्मानमा रु. १५०००। सहयोग गरी आवधिक खाताको...
Plant-1526723778.JPG
sahayata-PL-1531358588.jpg


ताजा समाचार

सरकारी अस्पतालको कारण स्वास्थ्य बिमाले तिब्रता लिएनः– अभिकर्ता लामा
स्वास्थ्य बीमाको सेवा सरकारी अस्पतालले प्रदान गर्ने भएकाले स्वास्थ्य बीमाले तिब्रता लिन नसकेको बीमा अभिकर्ता सबिना लामाले बताए । सरकारी अस्पतालको...
sabina-lama-1531742648.jpg
थाहानगरका साहिँला थिङले श्रीमतीलाई हिर्काएर हत्या गरे
मकवानपुरको थाहा नगरपालिका ५ नलिवनका ५२ वर्षीय साहिँला थिङले आफ्नी श्रीमतीलाई कुटेर हत्या गरेका छन् । उनले घरको ढोका नखोलेको निहुँमा कुटेर ४३ वर्षीया...
download1-1531758611.jpg
कान्तिपुरमा वाग्ले आएपछि थापापनि बाहिरिए…
कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्। प्रधानसम्पादक सुधीर शर्माले राजीनामा दिएको केही...
hari-narayan-1531636040.jpg
मनहरीमा प्याब्सनको गाउँस्तरीय समिति गठन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको मनहरी गाउँपालिका स्तरीय समिति शनिबार गठन गरिएको छ । मनहरी गाउँपालिकाभित्र रहेका निजी विद्यालयका...
shiva-kumar-kashi-foto-fo-1531669220.jpg
तोकियो जग्गाको न्यूनतम मूल्याङ्कन (हेर्नुहोस् मालपोत कार्यालय शिखरकोट अन्तर्गतको मूल्याङ्कन)
नेपाल सरकारले मालपोत कार्यालय शिखरकोट लगायतका मालपोत कार्यालयहरुले कार्यान्वयनमा ल्याउनका लागि जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । मकवानपुर...
CV-Rate-1531667339.jpg

लोकप्रिय समाचार

थाहानगरमा अमिट बन्यो प्रहरी निरीक्षक पासवानको प्रभाव
इलाका प्रहरी कार्यालय पालुङमा सेवारत् प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवान सरुवा भएकाछन् । वि.सं. २०७३ साल माघ २८ गते यहाँ हाजिर भएका पासवान २०७५...
BKP-1529338556.jpg
यस्तो बन्दैछ पर्यटक लोभ्याउने–‘चित्लाङ रिसोर्ट’ 
मकवानपुर थाहानगरको चित्लाङ पर्यटकका लागि नयाँ नाम पक्कै होइन, तर चित्लाङमा केही महिनामै संचालनमा आउन लागेको चित्लाङ रिसोर्ट पर्यटकका लागि नयाँ...
CV-CL-1-1531496911.jpg
तोकियो जग्गाको न्यूनतम मूल्याङ्कन (हेर्नुहोस् मालपोत कार्यालय शिखरकोट अन्तर्गतको मूल्याङ्कन)
नेपाल सरकारले मालपोत कार्यालय शिखरकोट लगायतका मालपोत कार्यालयहरुले कार्यान्वयनमा ल्याउनका लागि जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । मकवानपुर...
CV-Rate-1531667339.jpg
एसइई नतिजाः थाहानगरमा ‘ए प्लस ग्रेड’मा जम्मा ७ जना विद्यार्थी (हेर्नुहोस् विद्यालय अनुसार नतिजा) 
यस वर्षको एसइई परीक्षामा मकवानपुरको थाहा नगरपालिकाका विद्यालयहरुबाट ७ जना विद्यार्थीले ए प्लस नजिजा हालिस गरेका छन् । यसरी ‘ए प्लस’ ग्रेड...
47-1530015951.jpg
इन्द्रसरोवर ५ ले घुमाए बृद्धहरुलाई भालेश्वर
बृद्धअबश्थाले सुषुप्त अवस्थामा गुज्रिएका इन्द्रसरोवर ५ का वृद्धहरुलाई वडा कार्यालयले भालेश्वर घुमाएका छन । इन्द्रसरोवर गाउँ पालिकाको आर्थिक...
4-1530282703.jpg