Saturday, 16th December, 2017
वि.स.

राजनीति

birodh-khatiwad-1511883783.png
पुर्वी मकवानपुरको बकैया गाउँपालिको शिखरपुरमा वाम गठवन्धनको चुनावीसभा भएको छ । मंगलबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वाम गठवन्धन तर्फका प्रतिनिधि सभा क्षेत्रनम्बर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले देश विकासको लागि वाम गठवन्धन आवश्यक भएको बताए । वामगठबन्धनको जित सुनिश्चित भएकाले पनि लोकतान्त्रिक गठबन्धन भनिनेहरुको निन्द्रा हराएको बताए । देशमा वाम...
dormani-sir-1511862601.JPG
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा क्षेत्र (ख) का वाम गठवन्धका उम्मेद्वार डोरमणी पौडेलले नेपालमा वाम गठवन्धनको निर्माण समृद्ध नेपालको लागि भएको बताएका छन् । १२ मंसिरमा हेटौँडा १३ मा भएको चुनावीसभा मा बोल्दै पौडेलले भने ः‘ २००७ सालबाट २०१५ सम्म र २०४६ पछिको अधिकांश समयमा कांग्रेसले सरकारको नेतृत्व गरेको र त्यो समयमा नेपालको कुनै हित हुने काम नभएकोले...
rajaram-1511793412.jpg
वामगठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश ख को संयुक्त बिद्यार्थि भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश ख का उमेद्वार राजाराम स्याङतानले वामगठबन्धनलाई जिताउन बिद्यार्थिहरु लागि परेको भन्दै प्रशंसा गरेका छन् । विद्यार्थि लगायत शिक्षा क्षेत्रको समग्र विकास वामगठबन्धनले नै गर्ने उनको भनाई थियो । अव देशको निबास र बिकासका लागि...
IMG_7947-1511793295.JPG
वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले लोकतन्त्र संस्थागत गर्नका लागि वामगठबन्धनको जित अनिबार्य भएको बताएका छन् । मंसिर २१ गते हुने निर्बाचनको लागि प्रचारप्रसारमा हेटौंडा १२ मा जनताको घरदैलोमा पुगेका पौडेलले लोकतन्त्रको रक्षा वामगठबन्धनले मात्र गर्ने बताए । लोकतन्त्रको स्थापनाको लागि वामशक्तिको निर्णायक...
manthali-1511792703.jpg
वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले वाम गठबन्धनको विजयपछि देशमा भइरहेको अस्थिरता हट्ने बताएका छन् । देशको आर्थिक सम्वृद्धि र विकासका लागि अबको चुनावमा वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउने उनको भनाई छ । ११ मंसिरमा बकैया १० मन्थलीमा भएको चुनाबी आमसभामा बोल्दै नेता दाहालले वाम गठबन्धनलाई अधिनायकवाद भन्नु हास्यासपद...
123-1511792052.jpg
नेकपा एमाले ३ नं प्रदेश कमिटीका सदस्य एबम् मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले युवाहरु स्वरोजगार बनेर देशको सेवा गर्नुपर्नेमा जोड दिएका छन् ।मनहरी ७ स्थित तल्लोबजार टोलमा पुगेका उनले स्थानीयबासिन्दाका थुप्रै गुनासोहरु सुनेका थिए । अधिकाँशले बाटो, बिजुली, ढल, खानेपानी लगायतका बिषयहरुमा जिज्ञासा राखेका थिए । सोही क्रममा उप्रेतीले स्वरोजगारी स्थापनाको प्रसंग...
Sikharkot-1511791414.jpg
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले बाम गठबन्धनको अभियान नेपाललाई स्वर्ग बनाउने अभियान भएको बताएका छन् । चुनाव जित्न, हार्न वा कसैलाई नेता बनाउनका लागि बामपन्थी एकता भएको नभई बहुसंख्यक जनताले बनाएको संविधानको कार्यान्वयन गर्न र विकासको मूल फुटाउन गठबन्धन भएको उनको भनाइ छ । बाम गठबन्धन थाहा नगरपालिका निर्वाचन...
kammmmm-1511777203.jpg
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कमल थापा तथा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगत प्रदेशसभा ९ख० का उम्मेद्वा इन्द्र बाँनीया विरुद्ध निर्वाचन कार्यालय हेटौँडामा आज उजुरी दर्ता भएको छ । निर्वाचन आचार संहिता बिरुद्ध काम गरेको भन्दै नेकपा एमाले निर्वाचन विभाग तथा उम्मेद्वार देवानन्द रेग्मीका प्रतिनिधि शिशिर पराजुलीले आज उजुरी दर्ता गरेका हुन्...
IMG_7641-1511523922.JPG
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई केहि नहुने पुष्टि भैसकेको बताएका छन् । ८ मंसिरमा हेटौँडामा ९ मा भएको कोणसभामा बोल्दै उमेद्वार पौडेलले बिगतमा काँग्रेसको शासन र पञ्चायती शासनबाट केहि नभएको बताए । बामपन्थीको नेतृत्वमा केहि उल्लेख्य काम सुरु भएको भन्दै अब स्थायी...


ताजा समाचार

संसदमा पाँच वटा पार्टी मात्रै, को को हुने भए स्वत्न्त्र सांसद ?
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत...
BICC-Nepal-1513398888.jpg
प्रदेशमा मन्त्रालयको नाम बेग्लाबेग्लै, केन्द्रमा १५ मन्त्रालय (सूचीसहित)
अब बन्ने नयाँ सरकारमा १५ वटामात्रै मन्त्रालयहरु रहने भएका छन् । संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५...
PM-1513391494.jpg
भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो
मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर...
child-marriage-1513258406.jpg
लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ
लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३...
download-1513257242.jpg
पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने...
Cycling-1513259464.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg