Thursday, 18th October, 2018
वि.स.

समाज

IMGL0579-1539703872.JPG
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा भित्र्याइने परम्परा रहेको भए पनि बढाइ गरी सलामी सहित फुलपाती भित्र्याउने परम्परा लोप भइसकेको चलन गएकोवर्षबाट ब्युताइएको छ । यसवर्ष श्री नंं ७ बाहिनी अड्डा चनबन ब्यारेकका नेपाली सेनाले शुभ साइतमा सलामी...
Thahamaaaaaaaaaa-1539617140.jpg
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल विक्री भइरहेको छ । हालसम्म करिब दुई सय स्टल विक्री भइसकेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । ‘व्यापारिक तथा प्रवर्धनात्मक गरी हालसम्म ९० प्रतिशत स्टल बुकिङ भैसकेको छ, अन्य व्यापारीहरु पनि...
Food-item-Distribution-fo-1539615728.jpg
मकवानपुरको चार विद्यालयका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । हिमालयन मानवअधिकारकर्मी समुह(हिमराइट्स) मकवानपुरको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत खाद्यान्न वितरण गरिएको हो । सिमान्तकृत बालबालिकाहरुका लागि मासिक रुपले प्रदान गरिने खाजा वापतको रकमबाट खाद्यान्न सामाग्री खरिद गरी...
Chandra-1539571149.jpg
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको स्तरोन्नतीको क्रममा अवरुद्ध सडक दशैको अवसरमा संचालनमा ल्याइएको हो । थाहा नगरपालिका वडा नं. ९ चित्लाङबाट १३ किलोमीटरको दुरी र चन्द्रागिरी भन्ज्याङबाट ८ किलोमीटरको दुरीमा यो भएर काठमाण्डौको थानकोट पुग्न सकिन्छ । यो मार्ग...
Janajagaran-1539566908.jpg
थाहा नगरपालिका बज्रवाराहीमा रहेको जनजागरण शिक्षा सहकारी संस्था लि. को चौथो साधारण सभाबाट पुनः मेघराज बलामी अध्यक्षमा निर्वाचित भएका छन् । २८ असोजमा भएको साधारण सभाले बलामीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । सभाले संस्थाको उपाध्यक्षमा निर्मला विडारी, सचिव कृष्ण प्रसाद लामिछाने, कोषाध्यक्ष दामोदर सुवेदी सदस्यहरुमा राधाकृष्ण लामिछाने, रमेश विडारी, सुकेश...
CV-1539529241.jpg
उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं १० स्थित चम्पाकेश्वर मन्दिर परिसरमा २ड असोजमा त्रिशुल स्थापना गरिएको छ । सनातन धर्मको रक्षार्थ स्थापना भएको उक्त मन्दिरमा विगत लामो समयदेखि मनाइदै आइरहेको चम्पाकेश्वर जात्रा नजिकिदै गर्दा मन्दिर परिसरमा त्रिशुल स्थापना गरिएको हो । थाहा नगरपालिकाको वडा नं १० का वडाबासीहरुबाट सामुहिक रुपमा रकम संकलन गरि करिब ३ लाखको लागतमा त्रिशुल...
VVV-1539512185.jpg
मकवानपुर थाहा नगरपालिका बज्रवाराहीमा रहेको बज्रवाराही माध्यमिक विद्यालयमा माध्यमिक तहको शिक्षकका लागि दरखास्त खुल्ला भएको छ । माध्यमिक तहका लागि मावि शिक्षक तृतीय गणित विषयको शिक्षकका लागि अस्थायी (लियन) कोटामा दरखास्त खुल्ला भएको हो । विद्यालयले असोज २४ गते खुलाएको विज्ञापनको म्याद कार्तिक ८ गतेसम्म रहेको छ । विज्ञापन अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट मूल विषय...
Bikas-Mahotsaw-1539438479.jpg
मकवानपुर उत्तरी क्षेत्रलाई पर्यटन उद्योगका रुपमा स्थापित गर्नका लागि टिष्टुङ महोत्सवको योगदान अतुलनीय रहेको नेपाली काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताएका छन् । टिष्टुङको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सँधै सहयोग हुने सांसद बानियाँको भनाई थियो । बानियाँ पूर्व पर्यटन राज्यमन्त्री हुन् । मकवानपुरको टिष्टुङ (बज्रवाराहीमा) २४ असोजदेखि...
IMGL0420-1539406457.JPG
थाहानगर उद्योग वाणिज्य संघले विजया दशमी २०७५ को अवसरमा शुभकामना आर्दान प्रदान कार्यक्रम गरेको छ । यहि १० कार्तिकदेखि १८ सम्म आयोजना थाहा महोत्सवको जानकारी सहित इन्द्रायणी चौरमा कार्यक्रम आयोजना गरेको हो । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा थाहानगरका विभिन्न...
Plant-1526723778.JPG


ताजा समाचार

बिजया दशमी कपको उपाधी लिटिल स्टारलाई
नवलालिमा युवा क्लबको आयोजनामा सम्पन्न गाउँपालिका स्तरिय बिजया दशमी कप २०७५ को उपाधी लिटिल स्टार युवा क्लबले प्राप्त गर्न सफल भएको छ । इन्द्रसरोवर...
IMG_20181018_113817-1539842036.jpg
जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
सवारी चालकको बन्दले त्रिभुवन राजपथ सुनशान
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण त्रिभुवन राजपथमा सवारी आवागमन ठप्प भएको छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता...
Final-banda-2-1537416039.jpg
नगर प्रमुख विष्टले प्रदेश–३ को स्थायी राजधानी थाहानगरलाई प्रस्ताव गरेपछि सांसदहरुले के भने ?  
मकवानपुरको बज्रवाराहीमा २४ असोजबाट शुरु भएको टिष्टुङ महोत्सवमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडाको कसैले विकल्प खोजे त्यो ठाउँ थाहानगर भएको...
IMGL0233-1539182292.JPG